• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कवाडी बने पोखरा महानगरका लाखौंका गाडी

64x64
नेपाल लाइभ आइतबार, मंसिर २, २०७५  ०१:१५
1140x725

पोखरा- पोखरा महानगरको दमकल शाखामा थोत्रा गाडीको चाङ छ। कुनै प्रयोग भइसकेर जीर्ण भइसकेका हुन् भने कुनै कहिल्यै प्रयोगमा नआइकनै थन्किएका छन्। त्यसरी थन्किएर बस्ने सवारीमा ह्यान्ड रोलर, सिफ्टेज कलेक्सनलगायत छन्। 

_x000D_ _x000D_

दमकल शाखाको चौरमा ती गाडी थन्किएको वर्षौं भयो। यहाँसम्म कि महानगरकै ढड्डामा समेत त्यसबारे यकिन लेखाजोखा देखिन छाडिसकेको छ। जनप्रतिनिधि आउनुभन्दा धेरै वर्ष पहिले विभिन्न माध्यमबाट खरिद गरिएका ती गाडीका नम्बर प्लेटसमेत खुइलिसकेको छ। महानगरमा ती गाडीको स्वामित्व दाबी गर्ने प्रमाण भेट्टाउन मुस्किल छ।

_x000D_ _x000D_

‘हामी आउनुभन्दा अघिदेखि नै त्यहीं छन् ती गाडीहरु। पहिलेपहिले बनाए प्रयोग गर्न मिल्ने किसिमका थिए। अहिले त त्यो पनि सम्भव देखिँदैन,’ दमकल शाखामा लामो समयदेखि काम गर्दै आएका एक जना कर्मचारी भन्छन्, ‘कुनै-कुनै गाडी बेलाबेलामा बनाउन लैजाँदैछौं भने कति त लगेर फेरि यतै फर्काएर पनि ल्याएका छन्।’महानगरका नाममा रहेका ती गाडीले दमकल राख्ने ठाउँ भरिएको उनी सुनाउँछन्। 

_x000D_ _x000D_

दमकल शाखामा ग १ झ २४६ नम्बरको खरानी रङको एउटा गाडी छ। महानगरको लेखा शाखाका अनुसार सो गाडी २० वर्ष पहिले किनिएको हो। ‘५५ सालभन्दा अघि नै किनिएको हामीसँग रेकर्ड छ,’ महानगर भण्डार शाखा प्रमुख किरण कोइरालाले भने, ‘त्यतिबेला राजश्व कट्टी गरेर १२ लाखमा किनिएको हो।’उनले उक्त गाडी ५० को दशकमा किनिएको बताए।

_x000D_ _x000D_

आर्थिक वर्ष २०७१/७२ सालमा सो गाडी मर्मत गर्न महानगरले साढे ३ लाख खर्चियो। तर २ महिना पनि नबित्दै गाडी पुरानै अवस्थामा पुगेपछि त्यसै थन्किएर बसेको कोइराला सुनाउँछन्। ‘पछि फेरि मर्मत गर्न खोजिएको थियो, त्यो बेला ५ लाख बजेट पनि छुट्ट्याइएको थियो,’ उनले भने, ‘झनै दोब्बर खर्च हुने र काम पनि नदिने देखिएपछि गाडी त्यसै रहेको छ।’ 

_x000D_ _x000D_

_x000D_ _x000D_

उक्त गाडीको मर्मतको जिम्मा निजी कम्पनी जेबी ट्रेडर्सले लिएको थियो। तीन लाख रुपैयाँ खर्चमा मर्मत गरिएको गाडी दुई महिना पनि चलेन। उक्त गाडी नचलेर बसेको मात्रै तीन वर्ष भइसकेको छ। बनाउनै धेरै खर्चिलो देखिएपछि मर्मत नगरिएको महानगरका कर्मचारी बताउँछन्।
_x000D_  
_x000D_ मूल्य १८ लाखः काम शून्य 
_x000D_ दमकल शाखाकै चौरमा जीर्ण अवस्थामा छ, बाटो सम्याउने एउटा रोलर। खाल्डा पुर्ने रोलर किनेको १२ वर्ष भइसकेको छ। महानगरको भण्डार शाखाका अनुसार त्यो हाते रोलर १२ लाख रुपैयाँमा किनिएको हो। महानगरले किनेर त ल्यायो, तर प्रयोग भने एक दिन पनि नभएको महानगरका पुराना कर्मचारी बताउँछन्। 

_x000D_ _x000D_

‘पहिलेदेखि जसरी राखियो त्यस्तै छ। कहिले माथि देखि अरु सामानले पुरिन्छ र देखिँदैन केही समयपछि फेरि यस्तै हुन्छ,’ दमकल शाखाका एक कर्मचारीले भने, ‘खाल्डा पुर्ने भन्छन्। खै के काम गर्छ देख्या छैन।’उनले महानगरको सरसफाइ शाखाका नाममा सो रोलर रहेको सम्म जानकारी भएको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

दमकल शाखाका सुपरभाइजर बसन्त गौतमका अनुसार रोलरमा दुई इन्जिन हुनुपर्नेमा एउटा मात्रै छ, जसका कारण रोलरले आफ्नै वजन पनि थेग्न सक्दैन। 'दुई सिलिन्डरमा बराबर वजन हुनुपर्छ । तर एउटा मात्रै भएकाले माटो राम्रोसँग दबाउनै सक्दैन,’ उनले भने, ‘चाहेर पनि काममा ल्याउन सकिएको छैन।’ अर्को इन्जिन थप्न सकिने भएपनि सुरुमै कम्पनीबाट त्यस्तै आएकाले आफूहरुले त्यतातर्फ काम नगरेको जानकारी गौतमले दिए। 

_x000D_ _x000D_

पोखरा महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले रोलर उपयुक्त नभएकाले ‘कामविहीन’ भएर थन्किएको बताए। ‘रोलरले माटोलाई आवश्यक प्रेसर दिन सकेन। त्यसपछि एक दिन पनि प्रयोगमा नआएर त्यसै बस्यो,’ सूचना अधिकारी सुवेदीले भने। 

_x000D_ _x000D_

_x000D_ _x000D_

कामविहीन भएको हाते रोलरलाई व्यवस्थापन गर्न अब कार्यपालिका बोर्डले नै निर्णय गर्नुपर्ने जानकारी सुवेदीले दिए। ‘हामी सबै जनप्रतिनिधिलाई पनि सो बारे जानकारी दिन्छौं। यसका लागि कार्यपालिका बैठकले नै निर्णय गर्नुपर्छ,’ उनले भने। 

Xtrem

Xtrem
_x000D_ _x000D_

त्यस्तो काम नलाग्ने उपकरण लिलामीमा लैजान सकिने सुवेदीले प्रस्ट्याए। उनले भने, ‘अन्य नगरपालिकाले मागेमा हामी सहयोग गर्न सक्छौं। त्यसो हुँदैन भने लिलामी प्रक्रियामै  लैजानुपर्ने हुन्छ।’ सवारीजन्य वस्तुको लिलामी प्रक्रिया लामो र झन्झिटिलो हुने भएकाले यसबारे कार्यपालिका बोर्डले गर्ने निर्णय नै उत्तम हुने उनले सुनाए। 

_x000D_ _x000D_

गाडी र रोलर जनप्रतिनिधि आउनुभन्दा पहिले नै खरिद गरिएको र धेरै वर्ष पुरानो भइसकेकाले यसबारे चाँडै उपाय खोजिने महानगर बताउँछ। ‘पुराना लेखा भएकाले धेरै पुराना सवारीको खास मूल्य नै भेटिएको छैन। हामी त्यसैमा लागेका छौं। मूल्यांकन भयो भने यो समस्या हट्दै जान्छ,’ लेखा विभागका एक कर्मचारी भन्छन्।
_x000D_  

प्रकाशित मिति: आइतबार, मंसिर २, २०७५  ०१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्