• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कफीकाे आयात ६४ प्रतिशतले बढ्दा निर्यात घट्याे, विभाग भन्छ - नेपालभित्र कफीप्रेमी बढ्दै छन्

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ३०, २०७५  ०७:०८
1140x725

काठमाडौं– यस वर्षका लागि लागू हुनेगरी कफीको मूल्य निर्धारण गरिएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आगामी मंसिर १ गतेदेखि लागू हुनेगरी तीन प्रकारका कच्चा कफीको मूल्य निर्धारण गरेको हो।

_x000D_ _x000D_

पहिलो ग्रेडको फ्रेस चेरी कफी(अर्गानिक प्रमाणिकरण भएको) को मूल्य प्रतिकेजी ८५ तथा दोस्रो ग्रेडको (अर्गानिक प्रमाणिकरण नभएको) कफीको मूल्य ८० रुपैयाँ तोकिएको विभागका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए। यो मूल्य अघिल्लो वर्षको भन्दा २ रुपैयाँले बढी हो।

_x000D_ _x000D_

गौतमका अनुसार ड्राई चेरी पहिलो ग्रेडको प्रतिकेजी १ सय ४० दोस्रो ग्रेडको प्रतिकेजी १०० र तेस्रो ग्रेडको प्रतिकेजी ४० रुपैयाँ मूल्य निर्धारण गरिएको छ। तीन वटौ ग्रेडका ड्राई चेरीमा भने यस वर्ष पनि मूल्य बढाइएको छैन। २०७२ सालदेखि ड्राई चेरीको मूल्य यथावत छ।

_x000D_ _x000D_

त्यस्तैगरी, अर्गानिक प्रमाणिकरण नभएको पार्चमेन्ट कफी पहिलो ग्रेडको प्रतिकेजी ४ सय २५ र प्रमाणिकरण नभएको दोस्रो ग्रेडको कफीको मूल्य ४ सर १० रुपैयाँ तोकिएको छ। पार्चमेन्ट कफीको हकमा भने अघिल्लो वर्षभन्दा १० रुपैयाँ बढी मूल्य कायम गरिएको छ। पछिल्लो दुई वर्ष भने यो कफीको मूल्य बढाइएको थिएन।

_x000D_ _x000D_

_x000D_ _x000D_

कफी उत्पादनमा १० प्रतिशतले वृद्धि

_x000D_ _x000D_

पछिल्लो तथ्याङ्कअनुसार देशभर कुल ५ सय १३ मेट्रिक टन कफी ग्रीन बिन उत्पादन भएको देखिन्छ। गएको वर्षको तुलनामा यो करिब १० प्रतिशतले बढी हे। वर्ष २०७४ मा ४ सय ६६ मेट्रिक टन कफी उत्पादन भएको थियो।

_x000D_ _x000D_

विभिन्न जिल्लाहरूमा बोर्ड तथा तत्कालीन जिल्ला कृषि विकास कार्यालयहरू र गैरसरकारी संस्थाहरूबाट कफीको विस्तारका लागि सञ्चालन गरेको 'कफी विस्तार कार्यक्रम'को प्रभावस्वरूप कफी रोपण क्षेत्रसमेत विस्तार भएकाे छ। जसका कारण पनि कफीकाे उत्पादनमा वृद्धि भएकाे बताउँछन् विभागका कार्यकारी निर्देशक गौतम।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

आर्थिक वर्ष २०७४/७५ को तथ्यांकअनुसार नेपालमा २ हजार ६ सय ५० हेक्टर क्षेत्रमा कफी उत्पादन हुँदै आएको छ। अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा भन्दा मात्र ४ हेक्टर क्षेत्रमा कफी उत्पादन विस्तार हुन सकेको छ।

_x000D_ _x000D_

निर्देशक गौतम भने विगत ४ वर्षदेखि 'कफी विस्तार कार्यक्रम'ले व्यापकता पाएकोले आगामी दिनहरूमा पनि कफीको उत्पादनमा थप वृद्धि हुने दाबी गर्छन्।

_x000D_ _x000D_

आयात ६४ प्रतिशतले बढ्दा निर्यात ११ प्रतिशतले घट्याे

_x000D_ _x000D_

त्यस्तै, भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार ९ करोड ३७ लाख २५ हजार बराबरको ८४ दशमदब २२ मेट्रिक टन कफी निर्यात भएकाे छ। आर्थिक वर्ष २०७४/७५ कै अवधिमा ६ करोड ५८ लाख ९१ हजार रुपैयाँ बराबरको १ सय ६३ दशमलब ३८ मेट्रिक टन कफी आयात भएको छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

_x000D_ _x000D_

गत वर्षको तुलनामा कफीको आयात करिब ६४ प्रतिशतले बढेको र निर्यात भने ११ प्रतिशतले घटेको तथ्याङ्कले देखाउँछ। उत्पादन बढिरहँदा आयात पनि बढ्नु तर निर्यात घट्नुले नेपालमा उत्पादित कफीको बजार तथा कफीप्रेमी नेपाली बढ्दै गएको अनुमान विभागले गरेकाे छ। देशभर क्याफे हाउसहरूको विस्तारले नेपाली कफीको लोकप्रियता बढ्दै गएको पाइन्छ।

_x000D_ _x000D_

हाल नेपालका गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा, स्याङ्जालगायतका जिल्लाहरूका कफीकाे व्यवसायिक उत्पादन हुँदै अएकाे छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  ०७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्