• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

रोकिएन बलात्कारको शृंखला, तीन महिनामा कर्णालीका ४० महिला बलात्कृत

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ३०, २०७५  ०२:२१
1140x725

सुर्खेत– कात्तिक १८ गते तिला गाउँपालिका जुम्लाका दुई महिला घाँस काट्न गएको समयमा बलात्कृत भए। बलात्कारको आरोप लागेका चार जना अझसम्म फरार छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको जानकारी दिएको छ। 

_x000D_ _x000D_

सोही दिन जुम्लाकै पातारासीकी २२ वर्षीया अर्की एक महिला पनि बलात्कृत भइन्। बलात्कृत महिलाको उजुरीका आधारमा प्रहरीले भैरे सार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। 

_x000D_ _x000D_

जुम्लामा एकै दिन तीन महिला बलात्कृत भएको घटना त एक दृष्टान्त मात्रै हो। कर्णालीका विभिन्न जिल्लामा श्रृंखलाबद्ध रुपमा महिलाहरू बलात्कृत भइरहेका छन्। 

_x000D_ _x000D_

प्रहरीमा परेका उजुरीको तथ्यांक मात्रै हेर्ने हो भने पनि कर्णालीमा बलात्कारका घटना हुने हुने क्रम बढ्दो छ। पछिल्लो तीन महिनामा भएका घटनाको विवरणले बलात्कारका घटना तीव्र वृद्धि भएको देखाउँछ। 

_x000D_ _x000D_

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेशभित्रका विभिन्न जिल्लामा पछिल्लो तीन महिनामा मात्र ४० जना महिला बलात्कृत भएका छन्। विगतको तुलनामा कर्णालीमा पछिल्लो समय बलात्कारका घटनामा वृद्धि भएको देखाएको छ। गत आर्थिक वर्ष २०७४/०७५ मा कर्णालीका १० जिल्लामा ६१ वटा जना महिला बलात्कृत भएको तथ्यांक प्रहरीसँग छ। तर चालू आर्थिक वर्ष वर्षको पहिलो तीन महिनामा नै ४० वटा बलात्कारका उजुरी प्रहरीमा दर्ता भइसकेका छन्। 

_x000D_ _x000D_

प्रहरीका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा धेरै सुर्खेतमा बलात्कारका घटना दर्ता भएका छन्। सुर्खेतमा २४ महिला बलात्कृत भएका छन्। त्यसैगरी जुम्लामा पाँच, पश्चिम रुकुम र कालिकोटमा चार-चार वटा जबरजस्ती करणीका घटना प्रहरीमा दर्ता भएका छन्।

_x000D_ _x000D_

यस्तै जाजरकोटमा तीन सल्यान र दैलेखमा दुई-दुई वटा घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीमा दर्ता भएका घटनालाई मात्र आधार मान्ने हो भने कर्णालीमा प्रत्येक महिनामा सरदर १३ जना महिला तथा किशोरी बलात्कृत हुने गरेका छन्।

_x000D_ _x000D_

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षदेखि हालसम्मको पछिल्लो १५ महिनामा कर्णालीमा एक सय एक वटा बलात्कारका घटना दर्ता भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

कानुनको दायरामा पीडक

_x000D_ _x000D_

गत आर्थिक वर्षमा कर्णालीमा ६१  वटा बलात्कारका घटना भएका थिए। जसमा संलग्न सबै अभियुक्तलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। चालू आर्थिक वर्षका घटनामा पनि ८० प्रतिशत अभियुक्तहरु प्रहरीले पक्राउ गरिसकेको प्रहरीको दाबी छ। 

_x000D_ _x000D_

पछिल्लो समय बलात्कारका घटना सार्वजनिक हुने क्रम बढेको छ। सँगसँगै बलात्कारमा संलग्नहरू कारबाहीको दायरामा आउने क्रम पनि बढेको प्रहरीको भनाइ छ। 'विगतमा पीडितले घटना लुकाउने गरेकाले पनि अपराधीहरू उम्किन्थे’ प्रदेश प्रहरी कार्यालयका एसएसपी मोहन आचार्यले भने, ‘अहिले पीडितले प्रहरीमा उजुरी दिन थालेका छन्। अपराधिहरु उम्किन पाउँदैनन्।’ 

_x000D_ _x000D_

पछिल्लो समय बलात्कारविरुद्धको आन्दोलनका प्रभावले पनि घटना सार्वजनिक हुन थालेको उनको भनाइ छ। अहिले पीडितहरु सिधै प्रहरीसमक्ष आउने गरेको उनको भनाइ छ। 

Xtrem

Xtrem
_x000D_ _x000D_

विगतमा बलात्कारका घटना भएमा पनि गाउँघरमै मिलाउने र प्रहरीसमक्ष पुग्न नदिने कर्णालीका दुर्गम क्षेत्रमा समेत पीडितहरु न्यायायलयसम्म पुग्न थालेको एसएसपी आचार्यले बताए। तैपनि बलात्कारका घटनामा वृद्धि हुनु दुखद् भएको उनको भनाइ छ। प्रहरीमा दर्ता भएका घटनामध्ये अधिकांशमा प्रहरीले अभियुक्तलाई अदालतसमक्ष पुर्‍याइसकेको उनले बताए।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  ०२:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्