• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक नगर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको कडा निर्देशन

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २९, २०७५  १२:२४
1140x725

काठमाडौं– आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरुलाई गोप्य राख्न खोजिएको थियो। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले 'समय क्रममा तपाईंहरुले थाहा पाइहाल्नुहुन्छ' भन्दै निर्णय सुनाउन अस्वीकार गरेका थिए। तर केहीबेरमै प्रमुख निर्णयहरु छरपस्ट भइहाले। अन्य मन्त्रीहरुले सञ्चारकर्मीहरुलाई निर्णयहरु बताइदिएका थिए।

_x000D_ _x000D_

सरकारले गोप्य राख्न चाहे पनि मन्त्रीहरुबाटै चुहिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावी सूचना नदिन मन्त्रीहरुलाई कडा निर्देशन दिएका छन्। आजै बसेको मन्त्रिपरिषद् बैठकमा यसअघि जस्तो पत्रकार सम्मेलनअघि नै सञ्चारमाध्यमलाई जानकारी नगराउन भनेका हुन्। उनले मन्त्रिपरिषद् बैठकमा ओलीले नयाँ व्यवस्थाबाट निर्णय सार्वजनिक गर्न लागिएको जानकारी समेत गराए।

_x000D_ _x000D_

यसैबीच, आज पत्रकार सम्मेलन गरी मन्त्री बाँस्कोटाले आइतबारको निर्णयबारे जानकारी गराएका छन्। उनले पत्रकार सम्मेलनमा भने– ‘प्रधानमन्त्रीले एकद्वार नीतिबाट सार्वजनिक गर्न निर्देशन दिनुभएको छ। बिहीबारका निर्णय बाहिर ल्याउनसक्नु भए तपाईंहरुको खुबी हो।’

_x000D_ _x000D_

मन्त्रिपरिषदका बैठकका निर्णय परिपक्व हुन २४ घण्टा लाग्ने भएकाले तत्काल सार्वजनिक नगरिएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी गराए। उनले यस अवधिमा भइसकेका निर्णयलाई फिर्ता गर्न पनि सकिने हुँदा निर्णयलाई परिपक्व बनाइ सार्वजनिक गर्न लागिएको बताए।

_x000D_ _x000D_

सरकारको सूचना लुकाउने मनशाय नभएको प्रष्टिकरण दिए।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

आइतबार गरिएको २२ निर्णय सरकारले चार दिनपछि मात्रै सार्वजनिक गरेको छ। मन्त्रिपरिषद् बैठकको कुनै टुंगो नहुने जनाउँदै उनले भने, ‘निर्णय भएकासँगै नभएका निर्णय पनि सञ्चारमाध्यममा आएकाले व्यवस्थित बनाउन लागिएको हो।’

_x000D_ _x000D_

सातै प्रदेशका सरकार प्रमुखहरु हटाउने बारे सञ्चार माध्यमले हुँदै नभएको समाचार प्रकाशित गरेको भन्दै उनले त्यस्ता गतल समाचार रोक्न प्रत्येक बिहीबार पत्रकार सम्मेलन गरिने जनाए। प्रदेश सरकार प्रमुख हटाउने जानकारी तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले सञ्चार माध्यमलाई जनाएका थिए।

_x000D_ _x000D_

नयाँ विधि मार्फत जानकारी गराउन लागिएको पत्रकार सम्मेलनमा सबै मन्त्रालयका प्रवक्ताहरुलाई पनि डाकिएको थियो। मन्त्रालयगत जिज्ञासा राख्न पाउने गरी नयाँ व्यवस्था लागू गरिएको छ। 

Xtrem
Xtrem
_x000D_ _x000D_

आइतबार भएको मन्त्रिपरिषदको निर्णयहरुमा इजरालयका राजदूतलाई फिर्ता बोलाउने निर्णय बाहिर आएको थिएन।  निरञ्जन थापालाई फिर्ता बोलाएर उक्त स्थानमा प्रधानमन्त्रीकी आफन्त अन्जान शाक्यलाई नियुक्त गरिएको छ।

_x000D_ _x000D_

नियुक्तिका निर्णय तत्काल जानकारी नगराइए पनि सञ्चारमाध्यममा आइसकेको प्रति सञ्चारकर्मीको प्रश्नमा प्रवक्ताले भने ‘एक जनाको त आएको थिएन नि!’

_x000D_ _x000D_

यो पनि पढ्नुहोस्ः

_x000D_ _x000D_

मन्त्रिपरिषद् निर्णय पत्रकार सम्मेलनमार्फत, इजरायलका राजदूत फिर्ता, डा अञ्जन शाक्यलाई पठाइने

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  १२:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्