• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

धर्नामा बसेकी निर्मलाकी आमा भन्छिन्– न्याय पाउँछौं कि पाउँदैनौं, जवाफ चाहियाे सरकार!

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २९, २०७५  ०८:२९
1140x725

काठमाडाैं– निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिनाभन्दा बढी भइसक्यो तर प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन। न्यायको खोजीमा भौंतारिइरहेको पन्त परिवार यतिबेला धर्ना बसेर न्याय खोजिरहेको छ। निर्मलाका बाबु यज्ञराज र आमा दुर्गादेवी सहित अरुले धर्नामा साथ दिएका छन्।

_x000D_ _x000D_

हत्यारालाई सार्वजनिक गर्न दबाब दिँदै आइतबारदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि सुरु भएको पीडित परिवारको धर्ना कहिले सकिने हो, टुंगो छैन। घरमा दुई छोरी पनि भएकाले निर्मलाकी आमा दुर्गादेवी भने साँझ घर जान्छिन्। अरु परिवार रातदिन धर्नामै बसिइरहेका छन्। 

_x000D_ _x000D_

अपराधी पत्ता लाग्ने सम्भावना नदेखिएपछि धर्ना बस्न बाध्य भएको निर्मलाकी आमा दुर्गादेवी बताउँछिन्। छोरीका हत्यारा सार्वजनिक गर्न माग गर्दै भौंतारिइरहेको निर्मलाको परिवार अझै थाकेको छैन। यति दिनसम्म पनि छोरीका हत्यारा पत्ता नलाग्दा उनीहरुमा आक्रोश भने थपिएको छ। 

_x000D_ _x000D_

छोरीको हत्यापछि शोकमा डुबेकी दुर्गादेवीलाई सरकारले अहिलेसम्म हत्यारा सार्वजनिक गर्न नसक्दा थप कमजोर बनाएको छ। उनले अहिलेसम्म सरकारले छोरीको हत्यारा पत्ता नलगाएको प्रति आक्रोससमेत व्यक्त गरिन्। 

_x000D_ _x000D_

‘अहिलेसम्म सरकारले मेरी छोरीको हत्यारा पत्ता लगाउन सकेन। आशा गरौं कि के गरौं? हत्यारा पत्ता लाग्छ कि लाग्दैन? हामीले न्याय पाउँछौं कि पाउदैनौं,’ दुर्गादेवीले भनिन्, ‘सरकारले अहिलेसम्म के कारण हत्यारा पत्ता लगाउन सकेन त्यसको जवाफ दिनुपर्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

छोरीको हत्या अनुसन्धानमा सुरुदेखि नै लापरबाही भएको दुर्गादेवीको भनाइ छ। हत्यालगत्तै प्रहरीदेखि प्रशासनसम्म प्रमाण मेटाउन लागेकाले छोरीको हत्यामा ठूलै गिरोहको संलग्नता रहेको उनको आशंका छ।  

_x000D_ _x000D_

त्यहाँका स्थानीय र नागरिक समाजको आड भरोसाले निर्मलाको परिवार न्यायका लागि लड्न थाकेको छैन। दुर्गादेवीले विभिन्न व्यक्ति र स्थानीयहरुको सहयोगले छोरीको हत्या भएदेखि न्याय माग्दै अहिलेसम्म हिँड्न सकेको बताइन्। 

_x000D_ _x000D_

छोरीको हत्या भएयता अर्काले दिएको सहयोगबाटै गुजारा टारेको दुर्गादेवीले बताइन्। उनको घरमा आम्दानीको स्रोत भनेको चटपटे, पानीपुरीको ठेला व्यापार थियो। छोरीको हत्यापछि त्यो पनि ठप्प छ। 

Xtrem
Xtrem
_x000D_ _x000D_

‘अर्काले सहयोग गरेर कति दिन चल्छ र?’ दुर्गादेवी भन्छिन्, ‘घरमा आर्थिक समस्या उस्तै छ। छोरीको हत्या भएदेखि न खानाको टुंगो छ न बस्नको। घरमा जस्तो समस्या भए पनि त्यो त टारौंला, सहुँला। तर, छोरीलाई बलत्कार गरी मार्ने पापीहरु पहिला पत्ता लगाइयोस्।’ 

_x000D_ _x000D_

धर्ना बस्दा पनि सरकारले हत्यारा सार्वजनिक गर्न नसके अनसन नै बस्ने चेतावनी निर्मलाका परिवारको छ। 

_x000D_ _x000D_

गत साउन १० गते घरबाट हराएकी निर्मलाको शव बलात्कारपछि हत्या गरेको अवस्थामा भोलिपल्ट फेला परेको थियो। उनको बलात्कारी र हत्यारा अझैसम्म पत्ता लाग्न सकेको छैन।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  ०८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्