• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

रवीन्द्र अधिकारीमाथि प्रधानमन्त्री ओलीका ५ प्रहार

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २८, २०७५  १५:४२
1140x725

काठमाडौं– रवीन्द्र अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेपछि उनका कामकारबाहीबारे विभिन्न तहमा बहस भइरहेका छन्। कसैले उनका पक्षमा चर्चा गरिरहेका छन् भने कसैले विपक्षमा।

_x000D_ _x000D_

खासगरी विमानस्थल सुधार तथा उद्घाटनका विषयमा चर्चाको वृत्तभित्र परेका मन्त्री अधिकारीले विभिन्न नियुक्तिहरूका सवालमा भने मन्त्री पदको उपभोग गर्न पाएका छैनन्। 

_x000D_ _x000D_

‘संस्थान र प्रतिष्ठानमा देखिएका नियुक्तिमा मन्त्रीज्यूले बालुवाटारको कडा प्रहार प्राप्त गर्नुभएको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले नेपाल लाइभलाई भने, ‘कानुनी प्रक्रिया पूरा गर्न मात्र उहाँको टेबलमा फाइल पुगेको देखियो।’ 

_x000D_ _x000D_

प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा भएका ५ नियुक्तिको चपेटामा परेका मन्त्री अधिकारीले यसबारे के सोचिरहेका छन् त्यो त थाहा छैन। तर प्रहारका ५ खण्डको अन्तर्य भने यस्तो छः

_x000D_ _x000D_

हस्तक्षेप नम्बर १
_x000D_ असोज ४ गते बिहीबार राति बसेको मन्त्रिपरिषदको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई फुटाउने निर्णय गर्‍यो। बैठकले नागरिक उड्डयन प्राधिकरण सञ्चालन नियमन सम्बन्धी नयाँ ऐन तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गर्‍यो। मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले विशेषगरी नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्दै आएको नियमन र सेवा प्रदान (सञ्चालन)को कामलाई अलग–अलग गर्ने गरी नयाँ ऐन ल्याउन नागरिक उड्डयन ऐन तर्जु्मा गर्न सैद्धान्तिक सहमति दिएको बताएका थिए। 

_x000D_ _x000D_

तर, ऐन निर्माणको सैद्धान्तिक सहमति लिनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत मन्त्री रवीन्द्र अधिकारीले प्रस्ताव मन्त्रिपरिषदको बैठकमा लैजानुपर्दथ्यो। तर, त्यो प्रस्ताव प्रधानमन्त्री केपी ओलीले सिधै मन्त्रिपरिषदको बैठकमा पेस गर्दै निर्णय गराए। प्रस्ताव मन्त्रिपरिषदमा लैजान प्रधानमन्त्री ओलीलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको उल्लेख्य भूमिका खेलेका थिए। ज्ञवालीले पनि त्यो ऐन निर्माणको आवश्यकता भने युरोप भ्रमण जाँदा मात्र बुझेका थिए।

_x000D_ _x000D_

युरोप भ्रमणबाट आउने बित्तिकै ज्ञवालीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अलग–अलग गर्ने गरी ऐन निर्माण गर्न आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीलाई प्रष्ट्याउँदै आएका थिए। ज्ञवालीले राखेको प्रस्तावको विषयमा प्रधानमन्त्री ओलीले त्यससँग सरोकार राख्ने केही संस्था तथा व्यक्तिसँग भने छलफल गरेका थिए। अन्ततः नागरिक उड्डयन मन्त्रालयबाट आउनुपर्ने प्रस्तावको हस्तक्षेप गर्दै प्रधानमन्त्रीले सिधै मन्त्रिपरिषदबाट ऐन निर्माणको सैद्धान्तिक सहमति दिने निर्णय गराए।

_x000D_ _x000D_

निर्णय भएको भोलिपल्ट अर्थात् असोज ५ गते शुक्रबार प्रक्रिया पूरा गर्नका लागि मात्र मन्त्रालयबाट प्रस्ताव माग गरिएको थियो। मन्त्रिपरिषदको निर्णयअनुसार नै फाइल तयारीको प्रक्रिया अघि बढाइएको मन्त्रालयका एक सहसचिवले नेपाल लाइभसँग बताए। अहिले मन्त्रालयले ऐनको मस्यौदा निर्माणको काममा तीव्रता दिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

हस्तक्षेप नम्बर २
_x000D_ राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सले भर्खरै मात्र दुई वटा वाइडबडी नेपाल भित्र्याएको छ। त्यसमा ‘अन्नपूर्ण’ नाम दिइएको वाइडबडी ए ३३०-२०० सिरिजको जहाजको व्यवसायिक उडान भएपनि दोस्रो वाइडबडी ‘मकालु’को भने व्यवसायिक उडान भएको थिएन।

_x000D_ _x000D_

यहीबीचमा हवाई माफियाहरूको चलखेलबाट नेपाल वायुसेवा निगमको कायकारी अध्यक्ष मदन खरेललाई सरकारले नियुक्ति गर्ने निर्णय गर्‍यो। खरेललाई कार्यकारी अध्यक्ष पदमा नियुक्ति गर्ने निर्णयमा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारी बेखबर जस्तै बन्न पुगे।

_x000D_ _x000D_

कार्यकारी अध्यक्ष नियुक्त गर्नुभन्दा पहिले गत भदौ २९ गते बसेको मन्त्रिपरिषदको बैठकले खरेललाई नेवानिको सञ्चालक समिति सदस्यमा नियुक्ति गरेको थियो। खरेललाई नेवानिमा ल्याउन भने दुई निजी हवाई सेवा प्रदायक कम्पनीका मालिक लागि परेको थिए।

_x000D_ _x000D_

हवाई माफियाले जहाज खरिदमा सुगतरत्न कंसाकार नै नेवानिको कार्यकारी पदमा रहँदा चलखेल गर्न नपाइने अवस्था देखेपछि उनीहरुले आफ्नो स्वार्थका लागि खरेल ल्याउन प्रधानमन्त्री ओलीलाई भेटेर बारम्बार दबाब दिएका थिए। तर, मन्त्री अधिकारी भने कंसाकारलाई कार्यकारी पदबाट हटाएर निगममा अर्को व्यक्ति ल्याउने सोचमा थिएनन्। 

Xtrem

Xtrem
_x000D_ _x000D_

कंसाकारको समयावधि आउँदो जेठ १९ गतेबाट सकिँदै थियो। त्यसमा पनि कंसाकारकै नेतृत्वमा रहँदा खरिद भएका दुई वटा वाइडबडी जहाज पनि ‘फुल–फेज’मा सञ्चालन गर्नुपर्ने अवस्था थियो। यस्तो अवस्थामा नयाँ व्यक्ति ल्याउँदा असहज हुन सक्ने अधिकारीको आँकलन थियो। तर, प्रधानमन्त्री ओलीले हवाई माफियाको स्वार्थपूर्तिका लागि निगमको कार्यकारी अध्यक्ष पदमा मदन खरेलललाई नियुक्ति गर्ने ठाडो प्रस्ताव आफैं मन्त्रिपरिषदमा पेस गर्दै निर्णय गरे। 

_x000D_ _x000D_

हस्तक्षेप नम्बर ३
_x000D_ कात्तिक १६ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एउटा विज्ञप्ति सार्वजनिक गर्‍यो। विज्ञप्तिमा कुनै पनि विषय खुलाइएको थिएन। तर, विज्ञप्तिका ‘भिजिट नेपाल २०२०’ अभियान कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय संयोजक पदमा सुरज वैद्यलाई नियुक्ति गरिएको जानकारी गराइएको थियो। 

_x000D_ _x000D_

मन्त्रिस्तरीय  निर्णयबाट वैद्यलाई तीन वर्षका लागि संयोजक पदमा नियुक्ति गरेको खुलाइएको थियो। तर सो विज्ञप्तिमा मन्त्रिस्तरीय निर्णय भनेर उल्लेख गरिएको भएपनि वैद्यको नियुक्तिमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै हस्तक्षेप रहेको मन्त्रालय स्रोत बताउँछ। मन्त्री अधिकारीले भिजिट नेपाल २०२० को राष्ट्रिय संयोजकका रुपमा पर्यटनविज्ञ योगेन्द्रकुमार शाक्यलाई ल्याउन चाहेका थिए। तर, मन्त्री अधिकारीको प्रस्ताव प्रधानमन्त्रीबाट अनुमोदन हुन सकेन। 

_x000D_ _x000D_

मन्त्री अधिकारीले नेपालको पर्यटन बुझेको र विदेशीसँग राम्रो लिङ्क भएका पर्यटन व्यवसायी तथा विज्ञको खोजीमा थिए। तर, प्रधानमन्त्री ओलीले पर्यटन क्षेत्रमा खासै नजोडिएका वैद्य अर्गनाइजेसनका अध्यक्ष वैद्यलाई भिजिट नेपाल २०२० को राष्ट्रिय संयोजक बनाउन मन्त्री अधिकारीलाई निर्देशन दिएको स्रोत बताउँछ। प्रधानमन्त्रीको आदेशपछि अधिकारीले मन्त्रालयकै एक सह–सचिवलाई वैद्यको बायोडाटा सहितको विवरण तयार गर्न लगाएका थिए।  सोही बायोडाटाको आधारमा मन्त्री अधिकारीले आफ्नो इच्छा विपरीत वैद्यलाई भिजिट नेपाल २०२० को संयोजक नियुक्त गर्न बाध्य भए।

_x000D_ _x000D_

हस्तक्षेप नम्बर ४ र ५
_x000D_ असोज २१ गते दिउँसो अकस्मात् मन्त्रिपरिषदको बैठक रोकियो। नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति र सदस्यको  नियुक्तिका विषयमा भएको विवादका कारण मन्त्रिपरिषद् बैठक रोकिएको थियो। सोही दिनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रज्ञा प्रतिष्ठानको कुलपतिमा आफ्नै गृहजिल्लावासी गंगाप्रसाद उप्रेतीलाई नियुक्ति गर्ने निर्णय मन्त्रिपरिषदबाट गरे। तर, निर्णयको विरोध हुने अवस्था आएपछि प्रधानमन्त्रीले सोही दिन कुलपतिमा नियुक्त गरिएका उप्रेती र सदस्यमा नियुक्त भएका जगतप्रसाद उपाध्यलाई पद तथा गोपनियताको सपथ पनि गराए।

_x000D_ _x000D_

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको फाइल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्री अधिकारीले मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजानुपर्थ्यो। तर, सिधै प्रधानमन्त्रीको प्रस्तावमा कुलपतिको नियुक्ति भएको दुई दिनपछि मात्रै कानुनी प्रक्रिया पूरा गर्न मन्त्रालयबाट फाइल मन्त्रिपरिषदमा पुगेको मन्त्रालय स्रोत बताउँछ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  १५:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्