• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कहिले बल्ला कर्णालीभर झिलिमिली बत्ती?

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २९, २०७५  ००:३०
1140x725

सुर्खेत- अझै पनि कर्णालीका धेरै गाउँ, सहर तथा जिल्लावासी विद्युतीय बत्ती बाल्नबाट वञ्चित छन्। देशकै ठूला मध्येका नदीहरु कर्णाली र भेरी तथा अन्य थुप्रै साना खोलाहरु यस क्षेत्र हुँदै बगेपनि यीनको सदुपयोग भने हुन सकेको छैन।

_x000D_ _x000D_

सरकारी, केही गैरसरकारी संस्था तथा स्थानीय जनश्रमदानबाट केही स्थानमा लघु जलविद्युत आयोजना तथा सोलारमार्फत बत्ती बले पनि यहाँका धेरै जनताले विद्युतीय बत्तीसमेत देख्न पाएका छैनन्। सुन्दा र कर्णाली पुग्दा विकासका दृष्टिले यो प्रदेश मूलुककै पिछडिएको क्षेत्र हो की जस्तो पनि लाग्नसक्छ। तर, यहाँका जनताले अझै पनि उज्यालोको आश मारिसकेका छैनन्।

_x000D_ _x000D_

९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको चर्चा सुरु भएको धेरै भइसक्यो। यही आयोजनाले कर्णालीको मुहार फेरिन्छ समेत भनियो। तर, काम भने अझै सुरु हुन सकेको छैन। दुई वर्षअघि देखि नै निर्माण सुरु गर्ने सम्झौतासहित भारतीय निर्माण कम्पनी ‘जिएमआर’लाई आयोजना निर्माणको जिम्मा दिइएको थियो। तर, आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) नहुँदा बहुचर्चित उक्त आयोजना अलपत्र परेको हो।

_x000D_ _x000D_

उता ४ सय १० मेगावाट क्षमताको जाजरकोटको नलसिङगाड जलविद्युत आयोजना निर्माणको अवस्था पनि उस्तै छ। आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनको सिलसिलामा बोलपत्रको प्रस्ताव मूल्यांकन गर्दा भ्रष्टाचार भएको भन्दै विवाद उत्पन्न भएपछि आयोजनाको कुनै पनि काम अघि बढ्न सकेको छैन।

_x000D_ _x000D_

माथिल्लो कर्णाली र नलसिङगाड मात्र होइन कर्णाली प्रदेशभित्रका दर्जनभन्दा बढी साना तथा ठूला जलविद्युत आयोजनाहरु अलपत्र छन्। कतिपय आयोजनाको सर्वेक्षणकै क्रममा काम रोकिएको छ भने कतिपयले अनुमति लिएर पनि काम अगाडि बढाएका छैनन्।

_x000D_ _x000D_

सरकारी 'बास्केट'का १५ ​आयोजना अलपत्र

_x000D_ _x000D_

ऊर्जा मन्त्रालय मातहतको विद्युत विकास विभागले दुई मेगावाटदेखि ९ सय ५० मेगावाटसम्मका कर्णालीका विभिन्न १५ आयोजनालाई ‘बास्केट आयोजना’का रुपमा राखेको छ। तर, तिमध्ये कुनै पनि आयोजनाको काम अघि बढ्न सकेको छैन।

_x000D_ _x000D_

सरकारले आफैं निर्माण गर्ने भनिएका यस्ता आयोजना हालसम्म विद्युत विकास विभागको ‘रेकर्ड’मा मात्र सीमित छन्। सर्वेक्षण अनुमतिपत्र लिएका तर काम नगरेका, अनुमतिपत्रको म्याद सकिएका, प्रारम्भिक निवेदन दिएर पनि काम नगरेका आयोजनालाई सरकारले बास्केट फन्डअन्तर्गत आफ्नै स्वामित्वमा राखेको हो। जसमा जुम्लाको ९ सय ५० मेगावाटको बविला खोला जलविद्युत आयोजना देखि दैलेखको २ मेगावाट क्षमताको कट्टी खोला जलविद्युत आयोजनासम्म छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

त्यसैगरी, ४ सय ८० मेगावाटको भेरी–३ (जाजरकोट), १ सय ४८ मेगावाटको छेडा (जाजरकोट), ४ मेगावाटको चिंगाडखोला (सुर्खेत), ३ मेगावाटको गुठिचौर खोला (जुम्ला), ९ सय १६ मेगावाटको हुम्ला–कर्णाली (हुम्ला) र २२ मेगावाटको लोटी–कर्णाली (हुम्ला) रहेका छन्। २० मेगावाटको लोहोरे खोला (दैलेख), ३ सय ३ मेगावाटको नम्लान (मुगु), ४ मेगावाटको पराजुली खोला (दैलेख), ४ मेगावाटको लोहोरे खोला (दैलेख), १ सय १० मेगावाटको ठूलीभेरी–१ (डोल्पा), ३ मेगावाटको माथिल्लो चिंगाड (सुर्खेत), ६० मेगावाटको माथिल्लो कर्णाली ‘बी’लाई पनि सरकारले बास्केट फन्डमा राखेको छ।

_x000D_ _x000D_

सुरुमा साना तथा ठूला जलविद्युत आयोजना निर्माण हुने चर्चाले हर्षित बनेका स्थानीयवासी हाल आएर आयोजना निर्माणको कामले गति नलिँदा भने निराश छन्। कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाही जलविद्युतमा लगानी नहुनु दुःखद पक्ष भएको बताउँछन्। उनले कर्णालीमा जलविद्युतको प्रचुर सम्भावना रहेको भन्दै त्यसमा लगानी गरे समृद्ध कर्णाली बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरे।

_x000D_ _x000D_

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नवराज रावत पनि कर्णालीको विकासका लागि यहाँको जलस्रोतमा लगानी बढाउनुपर्ने विचार राख्छन्। उनले यसअघि अध्ययन गरिएका आयोजनाहरु सञ्चालनका लागि र नयाँ आयोजना अध्ययनका लागि संघीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए।

_x000D_ _x000D_

आठ आयोजनाकाे अध्ययन हुँदै

Xtrem

Xtrem
_x000D_ _x000D_

विद्युत विकास विभागका अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा थप ८ वटा जलविद्युत आयोजना निर्माणको अध्ययन भइरहेको छ। विभागले आफ्नो वेबसाइटमा राखेको विवरणअनुसार ५ मेगावाटको भेरीखोला (जुम्ला), ५ सय १० मेगवाटको बुर्वाङखोला (डोल्पा), १ सय ८४ मेगावाटको कर्णाली–१ (कालिकोट), २० मेगावाटको कवाडी खोला (हुम्ला) र ८१ मेगावाटको लोहरे खोला (दैलेख) अध्ययनकै क्रममा छन्।

_x000D_ _x000D_

यस्तै, ४९ मेगावाटको दार्मा खोला (हुम्ला), ४ सय १० मेगावाटको नलसिङगाड (जाजरकोट) र ४ मेगावाटको न्याउरीगाड (जुम्ला) पनि अध्ययनकै क्रममा रहेका विभागले जनाएको छ।

_x000D_ _x000D_

अध्ययन पूरा भइसकेको ४८ मेगावाटको भेरी–बबई जलविद्युत आयोजना भने अहिले निर्माणको क्रममा छ। उक्त आयोजनाको सुरुङ खन्ने काम भइरहेको छ। यसबाहेक कर्णालीका अन्य ठूला विद्युत आयोजना निर्माणका लागि प्रक्रिया नै सुरु गरिएको छैन। जसले पूर्णता पाउने टुङ्गो पनि छैन।

_x000D_ _x000D_

कर्णाली र भेरी नदीमा आधारित विद्युत आयोजना निर्माणका लागि सरकारी र निजी क्षेत्रबाट सर्वेको काम दु्रतगतिमा गरिए पनि पछिल्लो समयमा लगानीको वातावरण नभएको भन्दै बाँकी प्रशासनिक कामसमेत हुन सकेको छैन। जसले गर्दा कर्णालीमा जलविद्युत आयोजना निर्माण भएर उज्यालोमा बस्न पाउने यहाँका जनताको चाहनाले मूर्तरुप पाउने समय धेरै पर धकेलिएको प्रतित हुन्छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्