• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सामाजिक सुरक्षा नियमावली मन्त्रिपरिषदबाट पारित, श्रमिकलाई के फाइदा हुन्छ? [पूर्णपाठसहित]

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २९, २०७५  ०२:३७
1140x725

काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ मन्त्रिपरिषद बैठकले पारित गरेको छ। गत कात्तिक २५ गते बसेको मन्त्रिपरिषद बैठकले सो नियमावली पारित गरेको हो। योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा ६९ ले दिएको अधिकार प्रयोग गरी सरकारले बनाएको उक्त नियमावली तत्काल लागू हुने उल्लेख छ। 

_x000D_ _x000D_

रोजगारदाता र श्रमिकबीचको द्वन्द्व व्यवस्थापन गर्दै आन्तरिक श्रम बजारमा कार्यरत श्रमिकलार्इ सामाजिक सुरक्षा सुनिश्चित गर्न सरकारले कोषमा योगदान गर्ने श्रमिकको दायरा विस्तार गर्ने लक्ष्य लिएको छ। 

_x000D_ _x000D_

कोषमा योगदान गर्ने श्रमिकलाई औषधी उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्थामा सुरक्षा गरिने विषय ऐनमा समेटिएको थियो। ऐनमा भएको व्यवस्था कार्यान्वय गर्न यो नियमावली बनाइएको हो। 

_x000D_ _x000D_

कोषअन्तर्गत सञ्चयकोष र उपदान रकमका दुई महत्वपूर्ण व्यवस्था गरिएको कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले जानकारी दिएका छन्। दुर्घटना भएको अवस्थामा कोषले बढीमा ७ लाख रुपैयाँसम्मको उपचार खर्च व्यहोर्ने उनले बताए। 

_x000D_ _x000D_

‘श्रमिक र रोजगारदाता सूचीकरण गर्ने काम अन्तिम चरणमा पुगेको छ। अब मंसिर महिनाभित्रमै सो काम सकिन्छ।’, उनले भने, ‘चालू आर्थिक वर्षमै देशभित्र रोजगारी गरिरहेका करीब २० लाखभन्दा बढी श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने लक्ष्य सरकारले लिएको छ।’ 

_x000D_ _x000D_

कोषका नेपालमा कार्यरत विदेशी कामदारलाई पनि समेट्ने तयारी भइरहेको जानकारी अधिकारीले दिए। ‘रोजगारीका लागि नेपाल आएका विदेशी कामदारका हकमा पनि लागू गर्ने योजना छ’ उनले भने। कोषमा सहभागी हुन विदेशी कामदारले नेपालबाट प्राप्त श्रम अनुमति तथा आफ्नो देशको आधिकारिक परिचय खुल्ने कागजात पेस गर्नुपर्ने हुन्छ।

_x000D_ _x000D_

श्रमिकमैत्री होला त?

_x000D_ _x000D_

सरकारले सञ्चालनमा ल्याएको सामाजिक सुरक्षा कोष कतिको कामदारमैत्री र सेवामुखी  होला भन्ने प्रश्नको विषय बनेको छ। सरकारले यसअघि ल्याएका धेरैजसो योजना मन्त्रालय र सम्बन्धित निकायमै थन्किएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सरकारले ऐन, नियमावली र कायविधि बनाएपनि कार्यान्वयन गर्न खासै ध्यान नदिँदा यस्ता महत्वपुर्ण नियमावली लागू हुनुको सट्टा हराउदै जाने गरेका छन्।
_x000D_  
_x000D_ सरकारले फरक–फरक विधाका श्रमिकलाई सामाजिक सुरक्षाका विषय समेटेर सुविधा उपलब्ध गराउने छुट्टै मापदण्ड बनाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले बताए। उनले भने, ‘मन्त्रालयको यो धारणा राम्रो छ, यसलाई कार्यान्वयन गर्न सबै पक्षको साथ र सहयोग आवश्यक पर्छ। मन्त्रालय र सम्बन्धित निकायले समन्वय गरेर काम गर्नुपर्छ। सामाजिक सुरक्षा कोष ऐन, २०७४ कार्यान्वयन गर्ने विषयमा सरकार ढुक्क छ।’ 

_x000D_ _x000D_

सरकारले योजना ल्याएर मात्र हुँदैन, कार्यन्वयन पक्षमा समेत जोड दिनुपर्ने पूर्व श्रम सचिव पूर्णचन्द्र भट्टराई बताउँछन्। मन्त्रालयले ऐन कार्यान्वयनका लागि अनुगमन र सामाजिक सुरक्षासँग सम्बन्धित सबै निकायलाई सक्रिय बनाउनुपर्ने उनको सुझाव छ। 

_x000D_ _x000D_

श्रमिकलगायत सबै नागरिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनु राम्रो विषय भएको नेपाल ट्रेड युनियन जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताए। ‘कोषमा विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकलाई कसरी समेटिन्छ भनेर राज्यले ग्यारेन्टी गर्नुप¥यो। सरकारले ल्याएको नियमावली श्रमिकमैत्री बनाउन सकियो भने आन्तरिक श्रम बजारमा कार्यरत कामदारलाई सुविधा पुग्छ। यसो नगरिए पहिलेका योजना जस्तौ नहोला भन्न सकिन्न,’ उनले भने। 

_x000D_ _x000D_

नियमावलीमा उल्लेख गरिएका विषय कामदारमैत्री बनाउन सरकारले नै प्रभावकारी रुपमा काम गर्नुपर्ने उनीहरूको भनाई छ।  

Xtrem

Xtrem
_x000D_ _x000D_

यस्तो छ कार्यान्वयन योजना

_x000D_ _x000D_

आगामी मंसिर ६ गतेदेखि उपत्यकाभित्रका रोजगारदाता कम्पनीबाट श्रमिकको तंथ्याक संकलन गरी अनलाइन फारम भराउन सुुरु गरिने कोषले जानकारी दिएको छ। त्यसपछि प्रदेश ३ का रोजगारदाता कम्पनीसँगै क्रमशः प्रदेश १, प्रदेश २, गण्डकी प्रदेशका रोजगारदाता कम्पनीलाई अनलाईन फारम भराइने योजना मन्त्रालयको रहेको छ।

_x000D_ _x000D_

यसपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका रोजगारदाता कम्पनीमा कार्यरत श्रमिकले अनलाइन फारम भराइने छ। फारम भरिसकेपछि रोजगारदाता कम्पनीले थप ३ महिनामा कामदारको विवरण कोषमा आउने गरी भरिसक्नुपर्ने जनाइएको छ। 

_x000D_ _x000D_

यसरी जम्मा गरिन्छ कोषमा रकम

_x000D_ _x000D_

रोजगारसम्बन्धी व्यवस्थाअन्तर्गत सरकारीबाहेक निजी रोजगारदाता कम्पनीमा कार्यरत श्रमिकले कोषमा सहभागी हुन पाउने व्यवस्था छ। नियमित, कार्यगत, समयगत, आकस्मिक तथा आशिंक रोजगारीमा संग्लन श्रमिकको मासिक तलबबाट १० प्रतिशत कोषमा बुझाउनुपर्ने हुन्छ।

_x000D_ _x000D_

सो बाहेक रोजगारदाता कम्पनीले प्रति कामदारको तलबको १० दशमलव ३३ प्रतिशत रकम कोषमा थप गरिदिनुपर्ने व्यवस्था गरिएको छ। यसरी प्रत्येक कामदारको तलबबाट प्राप्त रकमको ब्याजबाट आर्जन गर्ने मुनाफा समेत कोषमा थप हुनेछ। 

_x000D_ _x000D_

यसबाहेक श्रमिकको उपदानका लागि थप ८ दशमलव ३३ प्रतिशत रकम पनि रोजगारदाताका तर्फबाट कोषले तोकेको बैंकमार्फत श्रमिकको खातामा जम्मा गरिदिनु पर्ने व्यवस्था छ। यसरी रोजगारदाता कम्पनीले प्रति श्रमिक १८ दशमलव ३३ प्रतिशत र श्रमिकको १० प्रतिशत रमक जम्मा हुने भएको छ। रोजगारदाताले अनिवार्य कोषमा आफ्ना कामदारको नामसँगै काम, पद तथा तलबको दायरासमेत खुलाउनुपर्ने हुन्छ।

_x000D_ _x000D_

कोषबाट उपलब्ध हुने सेवा सुविधाहरू

_x000D_ _x000D_

कोषमा सूचीकृत श्रमिकको आधारभूत (बेसिक) तलबबाट प्रतिमहिना १० प्रतिशत कट्टी गरी कोषले तोकेको बैंक खातामा जम्मा गर्नुपर्ने दायित्व रोजगारदाता कम्पनीको हुने व्यवस्था नियमावलीमा गरिएको छ। आधारभूत तलबको १ प्रतिशत रकम  चाँहि श्रमिकले योगदान गर्नुपर्नेछ। 

_x000D_ _x000D_

श्रमिकले अवकास र निवृत्तिभरण सुविधा, औषधि उपचार तथा स्वास्थ्य सुरक्षा सुविधा, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, बेरोजगारी भत्ता र आश्रित परिवार सुरक्षा योजना सञ्चालन गरिने नियमावलीमा उल्लेख छ। 

_x000D_ _x000D_

यो विषयमा सरकार, रोजगारदाता र ट्रेड युनियनबीच त्रिपक्षीय सहमति नै भएर नियमावली आएको कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए।

_x000D_ _x000D_

नियमावलीमा समेटिएका मुख्य विषय

_x000D_ _x000D_

सरकारले ल्याएको सामाजिक सुरक्षा नियमावलीमा दुर्घटना परी अशक्त भएका श्रमिकका परिवारलाई अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशतको दरले निज जीवित रहेसम्म उपादान दिने व्यवस्था गरिएको छ। 

_x000D_ _x000D_

सुरक्षा योजनाअन्तर्गत कुनै पनि श्रमिक रोजगारस्थलमा दुर्घटनामा परी वा व्यवसायजन्य रोगको उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च पनि सरकारले नै व्यहोर्ने व्यवस्था छ।
_x000D_   
_x000D_ तर प्राकृतिक विपत्तिका कारण दुर्घटना भएमा र सडक दुर्घटना भएको खण्डमा भने सामाजिक सुरक्षा कोषले खर्च व्यहोर्ने छैन। 

_x000D_ _x000D_

योगदानकर्ताका पति वा पत्नीको वैकल्पिक रोजगार रहेको अवस्थामा भने सुविधा पाउदैन। तर त्यस्तो व्यक्तिको रोजगारी समाप्त भएमा कोषमा निवेदन दिई निवृत्तिभरण (पेन्सन) सुविधा माग गर्न सक्ने व्यवस्था  गरिएको छ।

_x000D_ _x000D_

नियमावलीको पूर्णपाठ:

_x000D_ _x000D_

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  ०२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्