• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विदेशी अनुदानमा होइन, लगानी भित्र्याउनमा जोड दिउँ – परराष्ट्रमन्त्री ज्ञवाली

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २८, २०७५  १३:११
1140x725

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देश विकासका लागि सधैँ विकसित देशको मुख ताक्न नसकिने बताएका छन्। पछिल्लो समय विकसित देशहरुले विकासशील र विकासोन्मुख देशको विकासमा आर्थिक अनुदान घटाउँदै लगेको बताउँदै मन्त्री ज्ञवालीले अब नेपालजस्तो देशले विदेशीको सहयोगमा मात्र विकासको लक्ष्य तय गर्न नसक्ने र अबको लक्ष्य लगानी भित्र्याउने हुनुपर्ने बताएका छन्।

_x000D_ _x000D_

छिट्टै हुने जापान भ्रमणको क्रममा जापानबाट अधिकतम लगानी भित्र्याउन आफ्नो प्रयास रहने  मन्त्री ज्ञवालीले बताए। आफ्ना जापानी समकक्षी तारो कानोको औपचारिक निमन्त्रणमा आगामी मंसिर १ गते देखि ५ गतेसम्म मन्त्री ज्ञवालीले जापानको औपचारिक भ्रमण गर्दैछन्।

_x000D_ _x000D_

‘नेपालको विकासमा जापान एक प्रमुख दाताको रुपमा रहेको छ। २०७२ मा गएको भूकम्पका बेला पनि जापानले नेपाललाई महत्वपूर्ण सहयोग गरेको थियो’, मन्त्री ज्ञवालीले भने, ‘जापानले नेपाललाई गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद दिन र सहयोगका अरु क्षेत्रहरु पहिल्याउन पनि जापानको औपचारिक भ्रमणमा जान लागिएको हो।’ जापानमा रहँदा मन्त्री ज्ञवाली ‘जेट्रो’ लगायतका जापानी संस्थाको आयोजनामा हुने एक लगानी सम्मेलन तथा अन्तरक्रियामा सहभागी हुने कार्यक्रम तय भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

मन्त्री ज्ञवालीले नेपालले विदेशी लगानी भित्र्याउँदा पूर्वाधार विकास, जलविद्युत आयोजना लगायतका क्षेत्रमा बढी ध्यान केन्द्रित गर्ने स्पष्ट पारे। बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले उक्त कुरा बताएका हुन्।

_x000D_ _x000D_

यस्तै मन्त्री ज्ञवालीले सरकारले पूर्ववर्ति सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने कुनै योजना नभएको स्पष्ट गरे। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार गठन भएपछि नै सरकारले पूर्ववर्ति सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने चर्चा चलेको थियो। ‘देशको प्रतिनिधित्व गरेर विदेशमा राजदूतका रुपमा कार्य गर्दै आएका राजदूतहरुलाई फिर्ता बोलाउने हाम्रो कुनै योजना छैन’, मन्त्री ज्ञवालीले भने, ‘तर, राजदूतहरुको कार्यसम्पादनलाई भने सरकारले नजिकबाट अध्ययन गरिरहेको छ।’

Xtrem
Xtrem
_x000D_ _x000D_

आफू परराष्ट्रमन्त्री भएको आठ महिना भएको जनाउँदै उनले यति अवधि राजदूतहरुको कार्यसम्पादन मूल्याङकन गर्न लाग्ने जिकिर गरे।

_x000D_ _x000D_

मन्त्री ज्ञवालीले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईको मन्त्रालयलाई खाँचो महशुस भएर फिर्ता बोलाइएको दाबी गरे। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई उनको समयावधि सकिनुअघि नै मन्त्रालय फिर्ता बोलाउने निर्णय गरेको थियो। रिक्त रहेको संयुक्त राष्ट्रसंघको न्युर्योकस्थित नेपाली स्थायी प्रतिनिधि पदमा नियुक्तिका लागि उनलाई मन्त्रालय झिकाइएको पनि चर्चा छ।

_x000D_ _x000D_

चिनियाँ संस्कृति मन्त्री लुओ सुगांग नेपालको औपचारिक भ्रमणमा रहेको बताउँदै मन्त्री ज्ञवालीले ‘नेपाल पर्यटन भ्रमण वर्ष २०२०’ मा अधिकतम चिनियाँ पर्यटक नेपाल भित्र्याउने विषयमा छलफल भएको बताए। भ्रमण वर्षका अवसरमा नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। यसका लागि चीन सरकारसँग थप हवाई सेवा विस्तार गर्ने विषयमा पनि चिनियाँ संस्कृति मन्त्रीसँग छलफल भएको उनले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्