• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

८ वर्षमा २१ अर्बको बैंकिङ ठगी, १ सय ९० जना पक्राउ

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २८, २०७५  ००:४५
1140x725

काठमाडौं– पछिल्लो ८ वर्ष ४ महिनामा २१ अर्ब रुपैयाँभन्दा बढीको बैंकिङ ठगी भएको छ। ठगीमा संलग्न एक सय ९० जनालाई प्रहरीले पक्राउ गरेको छ भने अझै एक सयभन्दा धेरै फरार छन्।

_x000D_ _x000D_

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा हालसम्म २१ अर्ब ३७ करोड ४१ लाख ९ सय ७६ रुपैयाँ ठगीको अनुसन्धान गरेको छ। 

_x000D_ _x000D_

ठगीमा संलग्न १ सय ९० जना पक्राउ गरिएको ब्यूरोले जनाएको छ। पक्राउ पर्नेमा बैंकका सञ्चालक, कर्मचारी तथा ऋणीदेखि धितो मूल्यांकनकर्तासम्म छन्।

_x000D_ _x000D_

पछिल्लो ८ वर्षको अवधिमा मुद्दाको संख्यामा खासै थपघट नदेखिए पनि बैंकिङ अपराधको प्रकृतिमा भने परिर्वतन भएको सिआइबीका डिएसपी श्यामबाबु ओलियाले बताए।

_x000D_ _x000D_

उनले भने, ‘सुरुवाती समयमा कर्मचारीको मिलेमतोमा नक्कली धितो राखेर ऋण नबुझाउने केसहरु धेरै आउँथे। अहिले कर्मचारीको मिलेमतोमा करोडौं रुपैयाँ हिनामिना गरेका केसहरु आउने गरेका छन्।’

_x000D_ _x000D_

यस बिगो मागदाबीको संख्या नबढे पनि पक्राउ पर्नेको संख्यामा भने वृद्धि देखिएको छ। आर्थिक वर्ष २०६७/०६८ मा बैंकिङ कसुरमा ७ जना पक्राउ परेका थिए। यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा ५३ जना पक्राउ परेका छन्। 

_x000D_ _x000D_

४ महिनामा बैंकका ३ कर्मचारीसहित ७ जना पक्राउ

_x000D_ _x000D_

बैंकिङ कसुर अभियोगमा चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा दुई मुद्दाबाट ७ जना पक्राउ परेका छन्। ४ महिनाको अवधिमा बैंकिङ कसुर मुद्दाबाट हालसम्म १ करोड ५० लाख ७७ हजार ४ सय ५२ रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

_x000D_ _x000D_

जसमा सिटिजन्स बैंक इन्टरनेसनलविरुद्ध १ करोड २८ लाख रुपैयाँ बिगो रकम मागिएको छ। बैंकको न्युरोड शाखाका कर्मचारी र सुन ऋणीको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुनसमेत राखी विभिन्न समयमा ऋण प्रवाह गरी बैंकलाई नोक्सानी पुर्‍याएका थिए।

_x000D_ _x000D_

यसमा संलन बैंकका तीन कर्मचारीसहित ६ जनालाई पक्राउ गरेको सिआइबीले जनाएको छ। त्यस्तै सनराइज बैंकको २२ लाख ७७ हजार ४ सय ५२ रुपैयाँ बिगो मागदावी परेको छ। 

_x000D_ _x000D_

४ वर्षमा एटिएमबाट साढे २ करोड ठगी

Xtrem

Xtrem
_x000D_ _x000D_

पछिल्लो चार वर्षमा एटिएमबाट २ करोड ५७ लाख ४४ हजार ४ सय ३१ रुपैयाँ ठगी भएको छ। यस अवधिमा १३ मुद्दा दायर भएका छन् भने २३ जना पक्राउ परेका छन्। 

_x000D_ _x000D_

एटिएमबाट हुने ठगी भने घट्दो क्रममा रहेको डिएसपी ओलियाले बताए। आर्थिक वर्ष २०७०/०७१ मा ५ जना पक्राउ परेकोमा आर्थिक वर्ष २०७४/०७५ मा ३ जना पक्राउ परेका छन्।

_x000D_ _x000D_

सिआइबिले तत्काल कारबाही अगाडि बढाएकोले एटिएम ठगी घटेको उनले बताए। एटिएम ठगीमा मुख्य विदेशीको हात हुने उनले बताए। पछिल्लो समय एटिएम ठगीको प्रकृति (ट्रेन्ड) बदलिएको उनले बताए। भने, ‘पहिले विदेशीले एटिम काउन्टरबाट सिधै पिन प्रयोग गरेर पैसा निकाल्थे। अहिले पोस्ट मेसिन प्रयोग (स्वइप) गरेर एटिएमबाट पैसा ठगी गर्ने प्रवृत्ति बढेको छ।’

_x000D_ _x000D_

हालसम्म ८८ लाख ७६ हजार ८ सय ५० नेपाली रुपैयाँ, ७५ हजार २ सय २५ अमेरिकी डलर, ७३ हजार ८ सय ७५ युरो, ३३ हजार इन्डोनेसियन रुपी, ४ सय ७० फिलिपिन करेन्सी बरामद गरिएको सिआइबिले जनाएको छ। त्यस्तै १ हजार ३ सय ५७ थान एटिएम बरामद भएको छ। हालसम्म एटिएम ठगीमा १८ जना विदेशी नागरिक पक्राउ परेका छन्।
_x000D_  

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  ००:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्