• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यही वर्षभित्रै रेल सञ्चालनमा अाउँछ : मन्त्री महासेठ

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २६, २०७५  १४:०७
1140x725

काठमाडाै‌ं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यही वर्षभित्र भारतको जयनगरदेखि जनकपुरसम्म रेल संचालनमा ल्याउने बताएका छन्। ‘रेल संचालनको तयारी अन्तिम चरणमा पुगको छ। यसको सबै जवाफ अबको दुई महिनाभित्रै सरकारले दिन्छ,’ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री महासेठले भने, ‘आफैं रेल किन्ने वा लिजमा लिएर चलाउने भन्ने अहिले भएका छलफलका विषय हुन्। प्रधानमन्त्री जुन छिटो हुन्छ सोही प्रक्रिया अबलम्बन गर्न निर्देशन दिइसक्नु भएको छ।’

_x000D_ _x000D_

आगामी तीन देखि चार वर्षसम्ममा निजगढसम्म रेल चलाइने बताएका उनले काठमाडौ केरुङ रेलमार्ग सरकार आफैंले भएपनि बनाएरै छाड्ने बताए। काठमाडौदेखि पोखरासम्म रेलमार्ग निर्माणका लागि कन्सल्टेन्ट नियुक्त गरिसकेको जानकारुी दिएका मन्त्री महासेठले काठमाडौंलाई भारत र चीन दुवैतर्फको रेलमार्गबाट जोड्ने बताए। 

_x000D_ _x000D_

रेल संचालनका लागि जुन प्रक्रिया अपनाए पनि नेपाली ध्वजावाहक रेल हुने उनको भनाइ थियो। लिजमा लिएको रेलमा पनि प्राविधिक कर्मचारी मात्र बिक्रेता कम्पनीको हुने र बाँकी सबै कर्मचारी नेपाल सरकारका नै हुने उनले बताएका थिए। 

_x000D_ _x000D_

अपेक्षा अनुरुप काम गर्न सकिएन
_x000D_ जनअपेक्षा अनुरुप काम गर्न नसकेको स्वीकार गर्दै मन्त्री महासेठले सरकार गठन भएको नौ महिना मात्रै भएपनि अन्य धेरै काम गरेको बताएका थिए। कर्मचारी व्यवस्थापन र बजेट विनियोजन तथा वितरणमा काम गर्दा केही समय लिएकाले काम गर्न नसकिएको प्रष्ट पारे।

_x000D_ _x000D_

‘संघीयता कार्यान्वयनको संक्रमणकाल भएकाले स्थानीय तह र प्रदेशको बजेट व्यवस्थापन, कार्यालय व्यवस्थापन, संघीय सरकारले नै गर्न परेकाले जनअपेक्षा अनुसार काम गर्न नसकिएको हो’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

मसिंरसम्ममा सिन्डीकेट पूर्ण रुपमा अन्त्य हुन्छ
_x000D_ मन्त्री महासेठले आगमी मसिंर महिना सम्ममा सार्वजनिक यातायात क्षेत्रका सबै खाले सिन्डीकेट अन्त्य हुने दाबी गरे। सिन्डीकेट ब्युँताउन लागेको आरोप सरकारलाई लागे पनि ती सबै निराधार रहेको उनले दाबी गरे।

_x000D_ _x000D_

यातायात समितितर्फ लक्षित गर्दै विभिन्न नाममा खडा भएका समितिका खातामा रोक्का भएको पैसा खुलाउन लागेको आरोप लाग्न थालेपछि उनले त्यसको बचाउ गरेका छन्। ‘जुन कामका लागि समितिमा पैसा संकलन गरिएको हो, त्यही कामका लागि खर्च होस् भन्ने मन्त्रालयले चाहेको छ,’ पत्रकार सम्मेलनमा मन्त्री महासेठले दोहोर्‍याएका थिए।

_x000D_ _x000D_

लाइसेन्सका नपाउने समस्याबारे सरकार जानकार रहेको बताएका महासेठले यो समस्या पनि चाँडै हल हुने बताएका छन्। दिनमा १० हजार छापिइरहेको जानकारी दिँदै उनले आगामी २ महिना भित्र लाइसेन्स नपाउने समस्या अन्त्य हुने बताए। सरकारले यातायात मापदण्ड निर्माण गरिरहेको बताएका मन्त्रीले विद्युतीय गाडीलाई भन्सारमा छुट सुविधा दिइएको र यो नीति जारी राखिने बताए।

Xtrem
Xtrem
_x000D_ _x000D_

नाका विस्तार गरिने 
_x000D_ मन्त्री महासेठले आगमी निर्वाचनसम्ममा उत्तर दक्षिणका नाका जोड्ने सडकमार्ग निर्माण गर्ने र ती नाका संचालनमा ल्याइने समेत बताएका छन्। केरुङ र ठोरी जोड्न सडक मार्ग निर्माण गरी आगमी दुई वर्षमा संचालनमा ल्याइने बताए। 

_x000D_ _x000D_

यसैगरी किमाथांका–धनकुटा र विराटनगर जोड्न सडक निर्माणको काम पनि आगमी निर्वाचन सम्म पूरा गरी संचालनमा ल्याइने बताए। बेनी –जोमसोम–कोरला जोड्ने सडकखण्डको काम ५० प्रतिशत बढी काम भएको बताउँदै उनले आगामी निर्वाचन अगावै सम्पन्न गर्ने समेत बताएका थिए। 

_x000D_ _x000D_

कहाँबाट आउँछ लगानी?
_x000D_ यी परियोजना निर्माणका एडीबी, विश्वबैंकलगयतका संस्थाबाट अनुदान आइरहेको जानकारी दिँदै उनले अब भने अनुदानको मोडेल पनि परिवर्तन गर्न लागिएको बताए। नेपाल सरकारलाई फाइदा हुने गरी जीटुजी गरी इपिसिएफ मोडलमा लगानी भित्र्याउन लागिएको बताए। 

_x000D_ _x000D_

सम्बन्धित देशका सरकारसँग सम्झौता गरी विदेशी लगानीकर्तालाई नेपाल सरकारले भनेअनुरुप काम गर्न लगाउने मोडेल इपिसिफ मोडले हो। यो नेपालका लागि नयाँ  भएको उनले बताए। 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  १४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण
सम्बन्धित सामग्री
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै संस्थापन पक्षले केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट तीव्र बनाइरहेका बेला देउवा पक्षले बिहीबारदेखि आफ्नै महाधिवेशन प्रक्रिया सु... बुधबार, असोज १४, २०८३
विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रतिनिधिसभाका प्राविधिक पृष्ठभूमि... बुधबार, असोज १४, २०८३
चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद नीनु कुमारी कर्णले सुरक्षा चुनौती देखाउँदै जबरालाई नियन्त्रणमा लिएको घटनाले कानुनी... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्