• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार : घरको मुआब्जा वितरणमा सवा एक अर्ब खर्च हुने

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २५, २०७५  १४:०३
1140x725

काठमाडौ‌- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार, विकास र सुरुक्षाका लागि अधिग्रहण गरिएको घरको मुआब्जा वितरणमा मात्र करीव सवा एक अर्ब खर्च हुने भएको छ।

_x000D_ _x000D_

नेपाल नागरिक उड्डयन प्राधिकरण, हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख बाबुराम पौडेलका अनुसार घरको मुआब्जा वितरणमै एक अर्ब २३ करोड आवश्यक पर्ने बताए।

_x000D_ _x000D_

आयोजनाले पेप्सीकोला चोकदेखि जडीबुटी चोकसम्मका भित्री सहायक सडकमा रहेका विभिन्न कित्ता गरी एक सय ४० रोपनी जग्गा र सोही ठाउँमा निर्माण भएका घर तथा टहरा अधिग्रहण गरी मुआब्जा वितरण गर्दै आएको छ।

_x000D_ _x000D_

लामो सयमदेखि स्थानीय बासिन्दाको विरोधका कारण रोकिएको मुआब्जा वितरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी आएपछि सुरु गरेका थिए।

_x000D_ _x000D_

आयोजना कार्यालयले विमानस्थलको धावनमार्गका केन्द्र बिन्दूबाट एक सय ५० मिटर जग्गा अधिग्रहण गर्ने सिलसिलामा घर तथा टहरा (एपेक्स ३७२) र एक सय ४० रोपनी जग्गा आवश्यक रहेको भन्दै अधिग्रहण गरेको थियो।

_x000D_ _x000D_

सोही अनुसार आयोजनाका कार्यालयले अहिलेसम्म एक सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेको जनाएको छ। जग्गाको मुआब्जा वितरणमा अहिलेसम्म ४ अर्ब ७० करोड रुपैयाँ वितरण भइसकेको पौडेलको भनाइ छ।

_x000D_ _x000D_

जग्गाको मुआब्जा वितरणको काम भने ९५ प्रतिशत काम भइसकेको छ। तर, घरको मुआब्जा वितरणमा भने खासै प्रगति हुने नसेकेको उनको भनाइ छ।

_x000D_ _x000D_

घरको मुआब्जा वितरणमा रकम कम भएको भन्दै स्थानीयले अवरोध गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

जग्गाको मुआब्जा वितरणमा सहजता ल्याउन आयोजना कार्यालयले तीन तहमा वर्गीकरण गरी वितरण सुरु गरकोे थियो।

_x000D_ _x000D_

कच्ची सडक र सहायक पिच सडकमा पर्ने जग्गाका लागि प्रतिआना ३४ लाख ६५ हजार रुपैयाँ निर्धारण भएको छ। यसैगरी गोरेटो बाटोसँगै जोडिएको जग्गाको प्रतिआना २७ लाख ८२ हजार रुपैयाँका दरले मुआब्जा  वितरण भएको थियो।

_x000D_ _x000D_

यसैगरी, बाटो नभएको ठाउँका जग्गा प्रतिआना २४ लाख ५० हजार रुपैयाँका दरले मुआब्जा वितरण भएको थियो।

_x000D_ _x000D_

यस्तो छ घरको मुआब्जा दर

Xtrem

Xtrem
_x000D_ _x000D_

यसैगरी, आयोजना कार्यालयले घर र टहरा मुअाब्जा वितरण गर्ने मोडालिटी तय गरेको छ।प्रतिवर्गमिटरका दरमा १७ मोडालिटीमा मुआब्जा  वितरण गर्ने गरी मोडालिटी तय गरेको अायोजना कार्यालयले तोकेको छ।

_x000D_ _x000D_

१‍. काठ वा बाँसका खम्बा राखी जस्तापाताको छेकबार लगाइको टहराको मुअाब्जा- प्रतिवर्गमिटर १० हजार २८ रुपैयाँ

_x000D_ _x000D_

२. भित्री भागमा काँचो र बाहिर पोकेको माटो प्रयोग गरिएको घरको मुअाब्जा- प्रतिवर्गमिटर १४ हजार नौ सय ४० रुपैयाँ

_x000D_ _x000D_

३. भित्री भागमा काँचो र बाहिर पोकको इटा भएको घरको मुअाब्जा- प्रतिवर्गमिटर १९ हजार २ सय २

_x000D_ _x000D_

४. भित्र-बाहिर सिमेन्ट प्लास्टर गरिएको घरको प्रतिवर्गमिटर मुअाब्जा- प्रतिवर्गमिटर २१ हजार ३ सय ५५

_x000D_ _x000D_

५. छाना आरबीसी र आरसीसी भएको घरको मुअाब्जा- प्रतिवर्गमिटर २२ हजार ४ सय ६४ रुपैयाँ

_x000D_ _x000D_

६. ब्रजको जडानमा छानामा जस्ता, झिँगटी, टायल प्रयोग गरिएको घरको मुअाब्जा- प्रतिवर्गमिटर २१ हजार ९ सय १५ रुपैयाँ

_x000D_ _x000D_

७. ब्रजकै जडानमा सिमेन्ट प्लास्टर गरिएको घरको मुआब्जा- प्रतिवर्गमिटर २१ हजार ९ सय १५ रुपैयाँ

_x000D_ _x000D_

८. ब्रजको जडानमा छाना आरबीसी रहेको घरको मुअाब्जा- प्रतिवर्गमिटर २४ हजार ८ सय १० रुपैयाँ

_x000D_ _x000D_

९‍. सिमेन्टको जडानमा छानामा जस्तापाता, टायल तथा झिंगटी प्रयोग गरिएको घरको मुअाब्जा- प्रतिवर्गमिटर २४ हजार २५ रुपैयाँ

_x000D_ _x000D_

१०. सिमेन्टको जडानमै छाना आरसीसी भएको घरको मुअाब्जा- प्रतिवर्गमिटर २४ हजार ८ सय ७५ रुपैयाँ

_x000D_ _x000D_

११‍. आरसीसी फ्रेम स्ट्रक्चरको घरको मुअाब्जा- प्रतिवर्गमिटर २६ हजार २ सय ७४ रुपैयाँ

_x000D_ _x000D_

१२‍. काठमात्र प्रयोग गरी छानामा भने जस्ता, टायल र झिँगटी प्रयोग गरिएको घरको मुअाब्जा- प्रतिवर्गमिटर २२ हजार ९ सय ३१ रुपैयाँ

_x000D_ _x000D_

१३. सिमेन्ट मसलामा जोडेको कंक्रिट ब्लकको पर्खाल भएको, प्लास्टर नगरिएको र जस्तापाताको छाना लगाइएको घरको मुअाब्जा- प्रतिवर्गमिटर १६ हजार १ सय ५० रुपैयाँ

_x000D_ _x000D_

१४. सिमेन्ट मसलामा जोडेको कंक्रिट ब्लकको पर्खाल, प्लास्टर गरिएको र जस्तापाताको छाना लगाइएको घरको मुअाब्जा- प्रतिवर्गमिटर १८ हजार २ सय ९१ रुपैयाँ

_x000D_ _x000D_

१५. सिमेन्ट मसलामा जोडेको कंक्रिट ब्लकको पर्खाल, प्लास्टर नगरिएको र आरसीसी र आरबीसी छाना ढलान गरिएको घरको मुअाब्जा- प्रतिवर्गमिटर १९ हजार ३ सय ८९ रुपैयाँ

_x000D_ _x000D_

१६. सिमेन्ट मसलामा जोडेको कंक्रिट ब्लकको पर्खाल, प्लास्टर गरेको आरसीसी र आरबीसी ढलान छाना भएको घरको मुअाब्जा- प्रतिवर्गमिटर २२ हजार २४ रुपैयाँ

_x000D_ _x000D_

१७. फलामे पोस्ट राखी जस्तापाताले छेकबार लगाएको टहराको घरको मुअाब्जा- प्रतिवर्गमिटर १२ हजार ९ सय ४१ रुपैयाँ

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०७५  १४:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्