• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

मलेसियाको श्रम सम्झौतासँग म्यानपावर व्यवसायी किन सशंकित?

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १७, २०७५  ०१:२५
1140x725

काठमाडौं– नेपाली कामदार रोजगारीका लागि मलेसिया जान थालेको १७ वर्षपछि नेपाल र मलेसियाबीच श्रम समझदारीपत्र (एमओयू) मा गत सोमबार हस्ताक्षर भएको छ। नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरानले समझादारीपत्रमा हस्ताक्षर गरेका थिए। 

_x000D_ _x000D_

सोमबार नेपाल र मलेसियाबीच श्रमिक आपूर्ति सम्बन्धी श्रम समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेर स्वदेश फर्किएका मलेसियाका संशाधनमन्त्री कुलासेगरानले मलेसिया सरकारले आप्रवासी कामदार सरकारीस्तरबाटै आपूर्ति गर्ने त्यहाँको संसदमा जवाफ दिएका थिए।

_x000D_ _x000D_

मन्त्री कुलासेगरनले बुधबार मलेसियाली संसदमा नेपालसँग भएको श्रमिक आदान–प्रदान सम्बन्धी द्विपक्षीय सहमति ‘जीटुजी’ मोडलको भएको बताउँदै मलेसिया कामदार आपूर्ति गर्दा निजी संस्था आवश्यक नपर्ने संसदमा जानकारी गराएका थिए। उनले नेपालसँग भएका समझादारी अन्य देशसँग भएको जस्तै भएकाले नेपालबाट पनि सरकारले नै कामदार आपूर्ति गर्ने बताए। 

_x000D_ _x000D_

मलेसियासँग हस्ताक्षर भएसँगै वैदेशिक रोजगारीमा कामदार आपूर्ति गदै आएका म्यानपावर व्यवसायीले उक्त सम्झौतामा रहेको केही बुदाँमा असहमित जनाउदै विरोध गरिरहेका छन्। कामदार मलेसिया पठाउदाँ व्यवसायीले पाउने लगायत खर्चका विषयमा उनीहरुले असहमति जनाएका छन्।

_x000D_ _x000D_

मलेसियाली मन्त्रीले संसदमा नेपालसँग भएका श्रम सम्झौता जिटुजी नै भएको जवाफ दिएपछि व्यवसायी अझ धेरै सशंकित भएका छन्। व्यवसायीलाई झुकाएर सरकारले मलेसियासँग श्रम समझादारी गरेको उनीहरुको आशंका छ।

_x000D_ _x000D_

व्यवसायीले समझादारी पत्रमा हस्ताक्षर भएपछि सेवा सुविधाका विषयमा असन्तुष्टी जनाउदै आएका छन्। यो विषयमा वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष रोहन गुरुङले नै सार्वजानिक रुपमा विरोध गरिरहेका छन्।

_x000D_ _x000D_

नेपाल र मलेसिया सरकारबिच भएको समझादारीको शैली मात्र फरक भएको तर, कामदार आपूर्ति पुरानै प्रणालीबाट हुने अध्यक्ष गुरुङले बताए। उनले भने, ‘समझादारीका भएका केही विषय परिवर्तन नगरे व्यवसायीले तत्काल मलेसिया कामदार पठाउने सहमत हुँदैन्। सरकारले एओयुमा हस्ताक्षर गर्दा व्यवसायीलाई संलग्न नगेर उपेक्षा गरेको छ। मुख्य होल्डर व्यवसायी नै श्रम सम्झौतामा समावेश गराइएन किन?।’ '

_x000D_ _x000D_

व्यवसायीले वेवास्ता गरेर सरकारले सम्झौता गरेको भन्दै त्यसको विरोधमा व्यवसायीहरू उत्रिएको उनको भनाइ छ। मलेसिया करिब ४ सय म्यानपावरले कामदार आपूर्ति गदै आएका छन्। 
_x000D_ सरकारले २०७२ सालमा सरकारले लागू फ्रि भिसा र फ्रि टिकटको विरोध गदै म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिएका थिए। व्यवसायीले त्यसबेला १७ दिन तत्कालीन श्रम राज्य मन्त्री टेकबहादर गुरुङका विरोधमा आन्दोलन गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

विज्ञ भन्छन्– विरोध औचित्यहीन
_x000D_ नेपाल र मलेसियाबिच भएको श्रम सम्झौताका विषयमा म्यानपावर व्यवसायीले गरेको विरोध औचित्यहिन भएको वैदेशिक रोजगारविज्ञ डा गणेश गुरुङले बताएका छन्। ‘सरकारले सरकारीस्तरबाटै कामदार आपूर्ति व्यवसायी हाल कामदारसँगै लिदै आएअनुसार रकम असुल्न पाउँदैन।

_x000D_ _x000D_

जसका कारण उनीहरु मलेसियासँग भएका श्रम सम्झौताका विरोध गरिरहेका छन्। सम्झौता भएपछि पहिला जस्तो मलेसिया जाने कामदारसँग पैसा लिन नमिल्ने भएपछि उनीहरुले विरोध गरिरहेका छन्।’ उनले भने। 

_x000D_ _x000D_

सरकारले यस्ता विषयमा वास्ता नगरी मलेसियासँग भएका श्रम सम्झौता कार्यान्वयन गर्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ। सरकारले सरकारीस्तरबाटै कामदार आपूर्ति गर्दा रोजगारीमा नाममा भइरहेको आर्थिक शोषणसँगै ठगिको अन्त्य हुने र रोजगारीमा जाने कामदार पनि सुरक्षित हुने डा गुरुङको बुझाइ छ। 

_x000D_ _x000D_

श्रम सम्झौताअघि मलेसिया जाने कामदारसँग एक लाख असुली
_x000D_ सरकारले मलेसिया जाने कामदारका हकमा १० हजारमात्र सेवा शूल्क तोकेको छ। तर, मलेसिया कामदार आपूर्ति गदै आएका म्यानपावर व्यवसायीले प्रतिकामदार ९० हजारदेखि १ लाख ४० हजारसम्म लिने गरेका थिए। मलेसिया गइ समस्यामा परेर स्वदेश फर्किएका  कामदारले वैदेशिक रोजगार विभागमा गरेको उजुरीका आधारमा उक्त तथ्य थाहा पाउन सकिन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083
_x000D_ _x000D_

पछिल्लो समय भएको श्रम सम्झौतामा मलेसिया कामदार आपूर्ति गरेबापत म्यानपावर व्यवसायीले श्रमिकको आधा महिनाको तलब रोजगारदाता कम्पनीले उपलब्ध गराउने छ। नेपालबाट मलेसिया जाने कामदारसँग व्यवसायीले रकम उठाउन पाउँदैन।

_x000D_ _x000D_

यदि मलेसिया जाने कामदारसँग पैशा लिएको थाहा पाए मलेसिया सरकारले उक्त म्यानपावर कम्पनीलाई कालोसूचीमा राख्ने छ। 

_x000D_ _x000D_

मलेसियासँग भएको श्रम सम्झौतापछि व्यवसायीले कामदारसँग मनपरी रकम उठाउन नपाउने भएकाले पनि पनि उक्त समझदारीको विरोध गरेको रोजगारविज्ञको भनाइ छ। मलेसियाको रोजगारी खुलेपछि म्यानपावर व्यवसायीले कामदार कुनै  शूल्क पाउँदैन। जसका कारण पनि व्यवसायीले मलेसियासँग भएका श्रम समझादारीको कडा विरोध गरिरहेका छन्।

_x000D_ _x000D_

हाल, मलेसिया करिब ४ सय म्यानपावर कम्पनीले कामदार आपूर्ति गदै आएका छन्।  श्रम मन्त्रालयले यो विषयमा भने केही प्रतिक्रिया दिएको छैन। 

_x000D_ _x000D_

श्रम समझादारीमा स्वास्थ्य परीक्षण, भिसा स्ट्याम्पिङ, सेक्युरिटी क्लियरेन्स, राहदानी सकंलन र मेडिकलपूर्व अनलाइन रजिस्ट्रेसन शीर्षकमा लिने रकम मलेसियामा काम गरेको पहिलो महिनाको तलबसँगै कामदारको खातामा रोजगार कम्पनीले बेहोर्ने गरी सहमति भइ हस्ताक्षर भएको श्रम मन्त्रालयको दाबी छ। तर, यो विषयमा प्रष्ट सम्झौतामा उल्लेख नभएको व्यवसायीको आरोप छ।

_x000D_ _x000D_

नेपाल सरकारले गत जेठ दुई गते बन्द गरिएका बायोमेट्रिक, भीएलएन, माइग्राम्स, आइसी र जीएससी संस्थाको खारेजी गरेको संस्थालाई पूर्ण रुपमा बन्द गरी अर्को प्रक्रियाबाट कामदार लिने व्यवस्था गर्न मलेसिया सरकारसँग नेपालको शर्त थियो। तर, मलेसियाले अर्को व्यवस्था नभएसम्म पुरानै संयन्त्रकमार्फत कामदार लिने गरी सम्झौता भएको छ। यो विषयमा के सम्झौता भएको छ भने विषय बाहिर आएको छैन।

_x000D_ _x000D_

श्रम समझदारीपछि कामदार पाउने सुविधा
_x000D_ समझदारीपछि मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, ओहोरदोहोर हवाइ टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण तथा सुरक्षा जाँचलगायत शुल्क रोजगारदाताले नै ब्यहोर्र्ने, नेपाली कामदारले आफ्नो पासपोर्ट आफैसँग राख्न पाउने, कामदारका परिवारमा आफन्तको मृत्यु भएमा १५ दिनको छुटी पाउने र  कामदारको पारिश्रमिक प्रत्येक महिनाको ७ तारिख बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने विषयमा समावेश गरिएको छ।

_x000D_ _x000D_

करिब ४ लाख नेपाली कामदार कार्यरत रहेको मलेसियामा २ लाख हजार सुरक्षागार्ड नै रहेको अनुमान छ। मलेसियाली नागरिकको रोजगारीमा नेपाली सुरक्षा गार्ड पर्छन्। मलेसियाले पनि सुरक्षा गार्ड नै प्राथामिकतामा राखेर लैजान खोजेको छ। नेपालबाट मलेसियाले औपचारिक रुपमा सन् २००२ देखि कामदार आपूर्ति गर्दै आएको थियो। 
_x000D_  

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०७५  ०१:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्