कुमार खड्का नेतृत्वको अखण्ड नेपाल पार्टी आज औपचारिक रुपमा नेपाली कांग्रेसमा प्रवेश गरेको छ।
बालुवाटारमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले खड्काले पार्टी प्रवेश गराएका हुन्।
खड्का विघटित संसदमा प्रतिनिधित्व गर्थे। उनी मन्त्री समेत भइसकेका छन्।
अखण्ड पार्टीले खस आर्यको अधिकारको वकालत गर्दै आएका थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।