• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २०, २०८३ Fri, Nov 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्च अदालतलाई ‘केन्द्रीय मस्तिष्क’ बनाउने बागचन्दको अवधारणा, फैसला कार्यान्वयनमा नयाँ मोडेलको प्रस्ताव

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २०, २०८३  १७:२६
1140x725

काठमाडौं– सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दले न्यायपालिकालाई नागरिकको अन्तिम भरोसाको केन्द्र बनाउने लक्ष्यसहित ‘भिजन २०३५’ सार्वजनिक गरेका छन् ।

संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तुत आफ्नो अवधारणा तथा कार्ययोजनामा उनले सर्वोच्च अदालतलाई समग्र न्यायपालिकाको ‘केन्द्रीय मस्तिष्क’का रूपमा विकास गर्नुपर्ने अवधारणा अघि सारेका छन् ।

उनले न्यायपालिकाले संविधानका आधारभूत मूल्य र मान्यतामा अडिग रहँदै बदलिँदो समाज, प्रविधि र नागरिकका आवश्यकताअनुसार न्यायिक सोच तथा कार्यपद्धतिमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।

बागचन्दले न्यायलाई फैसला सुनाउने प्रक्रियामा मात्र सीमित नराखी त्यसको प्रभावकारी कार्यान्वयन र नागरिकले वास्तविक रूपमा न्याय अनुभूत गर्ने अवस्थासम्म पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । उनको न्यायिक दर्शनलाई अर्थात् फैसलाभन्दा परको न्याय नाम दिएका छन् ।

फैसला कार्यान्वयनका लागि पाँचौँ मोडेल
बागचन्दले आफ्नो अवधारणापत्रमा सबैभन्दा बढी जोड फैसला कार्यान्वयनको समस्यामा दिएका छन् । अदालतबाट फैसला भए पनि वर्षौंसम्म कार्यान्वयन नहुँदा नागरिकले वास्तविक न्याय पाउन नसकेको उनको अनुभव छ ।

यसको समाधानका लागि उनले कार्यपालिका–न्यायपालिका नियन्त्रित फैसला कार्यान्वयन प्रणाली प्रस्ताव गरेका छन् । उनको प्रस्तावअनुसार फैसला कार्यान्वयनमा सरकारका कार्यकारी निकाय र न्यायपालिकाबीच समन्वयात्मक संरचना विकास गर्नुपर्छ । तर फैसलाको व्याख्या, वैधता र कानुनी प्रभाव निर्धारण गर्ने अधिकार भने न्यायपालिकामै सुरक्षित रहनुपर्ने उनको स्पष्ट धारणा छ ।

बेलायत, अमेरिका, जापान, भारत र चीनका फैसला कार्यान्वयन प्रणालीको तुलनात्मक अध्ययनका आधारमा आफूले पाँचौँ मोडेल प्रस्ताव गरेको उनले उल्लेख गरेका छन् ।

न्यायपालिकाका सात रणनीतिक स्तम्भ
बागचन्दले ‘भिजन २०३५’ मा न्यायपालिकाको सुधारका लागि सातवटा रणनीतिक स्तम्भ अघि सारेका छन् । उनका प्राथमिकतामा संवैधानिक न्याय र न्यायिक स्वतन्त्रता, सबैका लागि न्यायमा पहुँच, डिजिटल तथा प्रविधिमैत्री न्यायपालिका, प्रभावकारी फैसला कार्यान्वयन, ज्ञानमा आधारित न्यायपालिका, पारदर्शी तथा जवाफदेही न्यायिक प्रशासन र न्यायिक विरासतको संरक्षण रहेका छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

उनले मुद्दा व्यवस्थापनलाई प्रभावकारी बनाउने, पुराना मुद्दालाई प्राथमिकता दिने, फैसला तयार भएपछि त्यसको प्रति छिटो उपलब्ध गराउने तथा पेशीमा चढेका मुद्दाको सम्भव भएसम्म सुनुवाइ हुने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, कृत्रिम बुद्धिमत्ता र डिजिटल प्रविधिको प्रयोग गर्दा न्यायिक विवेक, मानवीय निगरानी, गोपनीयता र पारदर्शितालाई सुरक्षित राख्नुपर्ने उनको धारणा छ ।

साइबर न्याय र मानव अधिकारमा जोड
बागचन्दले साइबर अपराध अनुसन्धान, डिजिटल प्रमाणको परीक्षण र अन्तर्राष्ट्रिय सहकार्यलाई पनि न्यायपालिकाको सुधारको महत्वपूर्ण क्षेत्र मानेका छन् । उनले साइबर अपराधसम्बन्धी अनुसन्धान, अभियोजन र न्याय निरूपणमा सहयोग पुर्‍याउने उद्देश्यले पुस्तकसमेत लेखेका छन् ।

उनले संयुक्त राष्ट्रसंघको साइबर अपराधसम्बन्धी महासन्धिमा नेपालको सहभागिताबारे पनि राष्ट्रिय कानुन, मानव अधिकार, गोपनीयता र सार्वभौमिकतालाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने बताएका छन् ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा आफ्नो विगतको अनुभव उल्लेख गर्दै उनले जातीय विभेदविरुद्ध कानुनी पहल, सार्वजनिक खानेपानीका स्रोतमा हुने जातीय विभेदको अन्त्य तथा संकटकालीन मानव अधिकार उल्लंघनका घटनामा न्यायिक उपचारका लागि काम गरेको विवरण प्रस्तुत गरेका छन् ।

बागचन्द २०६६ साल भदौ २१ गते पुनरावेदन अदालतको न्यायाधीश नियुक्त भएका थिए । ३२ वर्षभन्दा बढी समय कानुन तथा न्यायको क्षेत्रमा काम गरेको उल्लेख गरेका उनले न्यायिक सेवाका क्रममा सातवटा अदालतको नेतृत्वसहित ११ वटा अदालतमा न्यायाधीशका रूपमा काम गरेको बताएका छन् ।

उनले न्यायिक स्वतन्त्रतालाई न्यायाधीशको व्यक्तिगत सुविधा नभई नागरिकको निष्पक्ष न्याय पाउने अधिकारको प्रत्याभूति मानेका छन् । न्यायपालिकाको सफलता फैसला संख्याबाट मात्र नभई नागरिकले न्याय पाएको अनुभूति र आफ्नो अधिकार सुरक्षित भएको विश्वासबाट मापन हुनुपर्ने उनको निष्कर्ष छ ।
उनको अवधारणापत्रको मूल ध्येय छ– संविधानका मूल्यमा स्थिरता, न्यायिक सोचमा परिवर्तनशीलता र नागरिकको न्यायप्रतिको आकाङ्क्षाप्रति संवेदनशील न्यायपालिका निर्माण ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १७:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्वोच्च अदालतलाई ‘केन्द्रीय मस्तिष्क’ बनाउने बागचन्दको अवधारणा, फैसला कार्यान्वयनमा नयाँ मोडेलको प्रस्ताव
पोखराले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दियो
छठ पर्वपछि पत्रकार महासंघ चरणवद्द आन्दोलनमा उत्रने
सम्बन्धित सामग्री
सर्वोच्च अदालतलाई ‘केन्द्रीय मस्तिष्क’ बनाउने बागचन्दको अवधारणा, फैसला कार्यान्वयनमा नयाँ मोडेलको प्रस्ताव संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तुत आफ्नो अवधारणा तथा कार्ययोजनामा उनले सर्वोच्च अदालतलाई समग्र न्यायपालिकाको ‘केन्द्रीय मस्तिष्क’का... शुक्रबार, कात्तिक २०, २०८३
प्रेस काउन्सिल अध्यादेशबारे राष्ट्रपतिले वरिष्ठ अधिवक्ताहरूसँग परामर्श गर्ने महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्य सम्मिलित टोलीले प्रेस काउन्सिल ऐन, २०४८ लाई... शुक्रबार, कात्तिक २०, २०८३
दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते सुनुवाइ हुने सरकारले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाएको दाबीसहित कार्कीले दायर गरेको रिट शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको हो । उनले सरकारको... शुक्रबार, कात्तिक २०, २०८३
ताजा समाचारसबै
सर्वोच्च अदालतलाई ‘केन्द्रीय मस्तिष्क’ बनाउने बागचन्दको अवधारणा, फैसला कार्यान्वयनमा नयाँ मोडेलको प्रस्ताव शुक्रबार, कात्तिक २०, २०८३
पोखराले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दियो शुक्रबार, कात्तिक २०, २०८३
छठ पर्वपछि पत्रकार महासंघ चरणवद्द आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
म्याक्स टाइगरको ‘दसैँ धमाका’मा क्यानबाट मोटरसाइकल र स्कुटर जित्ने बढ्दै शुक्रबार, कात्तिक २०, २०८३
प्रेस काउन्सिल अध्यादेशबारे राष्ट्रपतिले वरिष्ठ अधिवक्ताहरूसँग परामर्श गर्ने शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्पअगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, कात्तिक १९, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
बालेनका सुरक्षा सल्लाहकार कार्की सरकार विरुद्ध सर्वोच्च अदालतमा बिहीबार, कात्तिक १९, २०८३
कांग्रेस सहमहामन्त्री सिवाकोटीलाई प्रहरीले बाेलायाे बिहीबार, कात्तिक १९, २०८३
महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट हेर्दा हेर्दैमा , तिहारपछि मात्र सुनुवाइ बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
प्रधानन्यायाधीशले बाेलाएकाे फुल काेर्ट बैठकमा के भयाे? शुक्रबार, कात्तिक १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्