दक्षिण कोरिया– कोरियाको जिन्जुमा हृदयघातबाट एक नेपालीको मृत्यु भएको छ। लामो समयदेखि उपचाररत दोलखा गौरीशंकर गाउँपालिका—९ घर भई जिन्जुमा कार्यरत आङकामी शेपाको शुक्रबार मृत्यु भएकोे किम्हे माइग्रेन्ट सेन्टरका प्रमुख यज्ञराज सुवेदीले जानकारी दिए।
_x000D_
_x000D_
शेर्पा विगत डेढ वर्षदेखि कोरियामा बस्दै आएको र अवैधानिक रहेकाले शव नेपाल पठाउन आर्थिक सहयोगको समेत अपिल गरिएको छ। सहयोगका लागि शुक्रबार र शनिबारका लागि मात्र समय तोकिएको सरोज केसीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।