• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी

64x64
नेपाल लाइभ मंगलबार, भदौ ९, २०८३  ०९:३७
1140x725

सोलुखुम्बु– सल्लेरी बजार कुनै समय यस्तो थियो, जहाँ ग्राहकको भीडले व्यापारीलाई हैरान बनाउँथ्यो। आज त्यही सल्लेरीमा पसलहरू खुला छन्। तर ग्राहकको प्रतीक्षामा व्यापारीका आँखा थाक्न थालेका छन्।

हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरी कुनै समय निकै व्यस्त बजारका रूपमा चिनिन्थ्यो। कुनै समय यही बजारमा ग्राहकको भीडले व्यापारीलाई सास फेर्नसमेत फुर्सद हुँदैनथ्यो। होटलमा कोठा पाउन गाह्रो हुन्थ्यो। सरकारी कार्यालयहरू सेवाग्राहीले भरिभराउ हुन्थे। सडकमा मानिसको ओहोरदोहोरले बजार जीवन्त देखिन्थ्यो।

आज त्यही सल्लेरी धेरैका लागि अपरिचितजस्तै बनेको छ। विशेषगरी शनिबार र आइतबारको दुईदिने बिदामा बजार अझ सुनसान हुन्छ। पसल खुला हुन्छन, सामान सजिएका हुन्छन, तर ग्राहकको संख्या औँलामा गन्न सकिने खालको हुन्छ।

पहिले ग्राहकलाई पालो मिलाउन गाह्रो पर्ने व्यापारीहरू अहिले घण्टौँसम्म कुर्सीमा बसेर ग्राहकको बाटो हेर्छन्। ग्राहक नआएपछि कोही मोबाइल चलाएर समय बिताउँछन, कोही घरायसी काममा व्यस्त हुन्छन्। कतिपय व्यापारीका लागि अहिले व्यापारभन्दा प्रतीक्षा नै दैनिकी बनेको छ।

यो दृश्य केवल सल्लेरीको मात्र होइन। पछिल्लो समय हिमाली तथा पहाडी क्षेत्रका धेरै बजारमा यस्तै अवस्था देखिन थालेको छ। शहरीकरण र बजारीकरणसँगै गाउँमा बसोबास गर्ने जनसंख्या घट्दै गएको छ। रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र अन्य अवसरको खोजीमा मानिसहरू जिल्ला बाहिर वा काठमाडौं तथा विदेशतर्फ गएका छन्। गाउँ खाली हुँदा गाउँसँग जोडिएका स्थानीय बजारको ग्राहक आधार पनि सँगै खुम्चिएको छ। व्यापारको आधार नै जनसंख्या हो। जब उपभोक्ता बाहिरिन्छन बजारको चहलपहल पनि उनीहरूसँगै बाहिरिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीय व्यापारीहरूका अनुसार बजारमा आएको परिवर्तनको अर्को कारण अनलाइन किनमेल पनि हो। पहिले दैनिक उपभोगदेखि लत्ताकपडासम्मका सामान स्थानीय पसलबाट किनिन्थ्यो। अहिले मोबाइलमै केही क्लिक गरेर घरसम्म सामान पुग्ने सुविधा बढेपछि स्थानीय पसलमा आउने ग्राहकको संख्या घटेको उनीहरूको अनुभव छ।

अनलाइन प्लेटफर्मसँग मूल्य, विविधता र डेलिभरीको प्रतिस्पर्धा गर्न साना बजारका व्यापारीलाई झन् कठिन हुँदै गएको छ। सल्लेरी बजारको सुनसानपनलाई केवल व्यापार घटेको घटनाका रूपमा मात्रै हेर्न मिल्दैन। यसले हिमाली जिल्लाको स्थानीय अर्थतन्त्रमा भइरहेको गहिरो परिवर्तनलाई पनि संकेत गर्छ।

जब बजारमा ग्राहक कम हुन्छन्। तब व्यापारीको आम्दानी घट्छ। आम्दानी घटेपछि नयाँ लगानी रोकिन्छ। रोजगारी सिर्जना हुने सम्भावना कमजोर हुन्छ। त्यसले थप मानिसलाई बाहिरिन प्रेरित गर्छ। यसरी स्थानीय अर्थतन्त्र एउटा चक्रमा फस्न थाल्छ।

आज सल्लेरीका सडकमा पहिलेको जस्तो भीड छैन। होटलहरूमा पहिलेको जस्तो चाप छैन। पसलमा ग्राहकको लाइन छैन। तर व्यापारीहरूले अझै सटर बन्द गरेका छैनन्। उनिहरुमा फेरी कुनैदिन बजारको रौनक फर्किने आशा जिवितै देखिन्छ। त्यसैले त उनीहरू प्रत्येक बिहान पसल खोल्छन् सामान मिलाउँछन् र ग्राहकको प्रतीक्षा गर्छन्। सल्लेरीको कथा एउटा बजारको कथा मात्र होइन। यो गाउँबाट सहरतर्फ बगिरहेको जनसंख्याको कथा हो। यो रोजगारीको खोजीमा बाहिरिएका युवाहरुको कथा हो र यो कुनै समय जीवन्त बजार आज आफ्नै पुरानो चहलपहल फर्किने आशामा बसेको हिमाली बजारको कथा हो। 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  ०९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
अन्नपूर्णको तेश्रो जित
सम्बन्धित सामग्री
पर्यटकको पर्खाइमा लोदेनको छोनासिङ पोखरी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको आकर्षक छोनासिङ पोखरी पर्यटकको पर्खाइमा छ। सोमबार, भदौ २२, २०८३
बुध्द एयरको नयाँ एटीआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायमै शुक्रबार बिहान ८ बजेर ६ मिनेटमा ‘९एन–एओएस’ कलसाइन भएको उक्त जहाजले ६६ जना यात्रु बोकेर काठमाडौंबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक... शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थान चुनौतीपूर्ण, होटलदेखि पदमार्गसम्म प्रभावित अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले प्रारम्भिक विवरणअन... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट रोजगारमुखी शिक्षामा जोड बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन बुधबार, भदौ २४, २०८३
अन्नपूर्णको तेश्रो जित बुधबार, भदौ २४, २०८३
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्