काठमाडौं– गायिका मेलिना राई र गोविन्द चेम्जोङको स्वरमा रहेको ‘आना र सुक्का’बोलको गीत सार्वजनिक भएको छ। तारा प्रकाश लिम्बुको संगीत तथा रमजन सुब्बाको शब्द रहेको उक्त गीतमा शाहस शाक्यको एरेन्ज रहेको छ।
_x000D_
_x000D_
सार्वजनिक गीतको भिडियोमा मोडल एलिसा राई र पुस्कर दाहालको अभिनय रहेको छ। शान थापाको निर्देशनमा तयार भिडियोमा रजिव समरको नृत्य निर्देशनमा तयार भएकाे गीतकाे भिडियो अर्जुन तिवारीले खिचेका हुन्।
_x000D_
_x000D_
गीतको भिडियो
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।