• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

डायल एक्सिलेटर ‘डेमो डे’मा कृषकलाई सघाउने ७ परियोजना

64x64
अशेष अधिकारी मंगलबार, जेठ २०, २०८२  १५:४७
1140x725

ललितपुर - ‘डायल एक्सिलेटर:  डिजिटल इनोभेशन इन एग्रिकल्चर एन्ड लजिस्टिक्स’ मा कृषकलाई सघाउने उत्कृष्ट ७ कम्पनीका परियोजनाहरूले सोमबार आफ्नो मोडल प्रस्तुत गरेका छन्।

स्विस सरकारको विकास सहयोग सँग मिलेर आद्यन्त फन्ड म्यानेजमेन्टले कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा ‘दैलो कृषि’, ‘आर एन्ड डी सोलुशन्स’, ‘एग्रिबाटो’, ‘डा फिस’, ‘पिक एन्ड ड्रप’, ‘थोप्लो मेशिन’ र ‘प्लान्ट स्याट’ जस्ता कम्पनीहरूले कृषि तथा आपूर्ति क्षेत्रमा प्रविधिको प्रयोग मार्फत कृषकहरूलाई सहयोग गर्ने परियोजनाहरूको प्रस्तुति दिएका थिए।

यी सातवटै कम्पनीलाई विगत केही महिना देखि मार्गनिर्देशन तथा तालिम प्रदान गरिएको थियो। डायल कार्यक्रममा सहभागी कम्पनीका प्रतिनिधिहरूले आफ्ना योजनाका सम्भावना र आवश्यक लगानीबारे जानकारी दिएका थिए।

कार्यक्रममा ‘दैलो कृषि’ले प्रविधिको प्रयोग मार्फत किसानबाट स्थानीय रूपमा उत्पादित कृषि सामग्री उपभोक्ताको घरदैलोमा पर्याउने योजना प्रस्तुत गरे। यसले किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउने र ग्राहकले सामानको गुणस्तरमा शंका नगर्ने अवस्थाको लक्ष्य राखेको छ।

‘आर एन्ड डी सोलुशन्स’ले ‘एग्रि नेपाल’एपमार्फत “माटोदेखि बजारसम्म”भन्ने नाराका साथ कृषिउत्पादनको प्रवद्र्धन गर्ने जानकारी दिएको छ।

त्यस्तै, ‘एग्रिबाटो’ले किसानलाई थोक व्यापारीसँग जोड्ने एपको प्रस्तुति दियो, जसमार्फत किसानहरूले सोझै खरिदकर्तासँग सम्पर्क गर्न र बजार मूल्यको रियल(टाइम अपडेट लिनसक्ने छन्।

‘डा। फिस’ले माछापालक किसानका लागि पानीको गुणस्तर मापन र माछामा लाग्न सक्ने सम्भावित रोग पहिचान गर्न सहयोग गर्ने उपकरणबारे जानकारी गरायो।

Ncell 2
Ncell 2
nimb
nimb

पाँचवर्षदेखि कृषि आपूर्ति क्षेत्रमा सक्रिय ‘पिक एन्ड ड्रप’ले सामाजिक सञ्जालमा आउने अर्डरलाई अटोमेसन प्रविधिमार्फत आफ्नो सिस्टममा समाहित गर्ने प्रविधिबारे जानकारी गरायो।

‘थोप्लो मेशिन’ले स्मार्ट ग्राफ्टिङ प्रणाली र सिँचाइ नियन्त्रक प्रणालीसहित अंकुरण तथा कलमी गर्ने स्वचालित प्रणालीबारे प्रस्तुति दिएको छ।

‘प्लान्ट स्याट’ले भने लामो समयदेखि कृषकलाई बीमा लिन प्रोत्साहित गर्दै आएको बताउँदै, स्याटेलाइटमार्फत कृषि बालीको अवस्थाबारे जानकारी दिने प्रविधिको प्रस्तुति दिए। यस प्रणालीले कृषकलाई क्षतिपूर्ति लिन र बीमा कम्पनीलाई भुक्तानी दिन सहज हुने बताइएको छ। यसले कृषक र बीमा कम्पनी बीचको पारदर्शिता र विश्वास बढाउने अपेक्षा गरिएको छ।

कार्यक्रमपछि बोल्दै स्विस सरकारको विकास सहयोग प्रतिनिधि सिसिल रिभेराले कृषिमा सिर्जनशीलता र नवप्रवर्तनमा स्विट्जरल्यान्ड सधैं साथ दिँदै आएको बताइन्।

Xtrem

Xtrem

“स्विट्जरल्यान्ड परम्परागत कृषिमा समृद्ध देश हो र आधुनिकीकरणमा अग्रणी भूमिका खेलिरहेको छ। चिज, चकलेट र इनोभेसन जोड्दा स्विट्जरल्यान्ड बन्छ,” उनले भनिन्, “एसडिसीले उद्यमीहरूलाई सधैं नवप्रवर्तनमा हौसला दिँदै आएको छ।”

प्रमुख अतिथि दीपक विष्टले प्रविधिको सहायताले काम छिटो र सहज हुने हुँदा यसले समाजमा धेरै पक्षमा फाइदा पुग्ने बताए।

उनले प्रविधिमा आएका परिवर्तनले अवसर र चुनौती दुवै ल्याउने हुँदा युवा पुस्ताले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।

“उद्यमशीलतामा जोखिम र अवसर दुवै हुन्छन्। अबको समय डिजिटल सार्वजनिक पूर्वाधार र डिजिटल वस्तुको बलियो समर्थन तयार गर्नुपर्छ,” उनले भने, “हरेक क्षेत्रमा नवप्रवर्तनलाई ध्यानदिएर अघि बढ्नुपर्छ।”

कार्यक्रममा विशेष अतिथि जुना माथेमाले पनि आफ्ना विचार व्यक्त गरेकी थिइन्। सातमध्ये उत्कृष्ट हुने एक कम्पनीले आफ्नो परियोजनाका लागि ६० प्रतिशत अनुदान पाउने छ भने ४०% लगानी आफैंले जुटाउनुपर्नेछ ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १५:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अशेष अधिकारी
लेखकबाट थप
डायल एक्सिलेटर ‘डेमो डे’मा कृषकलाई सघाउने ७ परियोजना
चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँः विपना थापा
अभिनयमा नयाँ परिचय खोजिरहेका विजय
सम्बन्धित सामग्री
अटोमोबाइल उद्योगका अनुभवी मेघराज पौडेललाई एफएनसीसीआईको यातायात समितिमा जिम्मेवारी महासंघले यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका कार्यक्रमलाई प्रभावकारी बनाउन पौडेलको अनुभव, ज्ञान... बुधबार, असोज ७, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका त्यसपछि सामानको पछाडि टाँसिएको स्टिकरमा रहेको १४ अंकको सिरियल नम्बर प्रयोग गरी 'सामसङ स्पेस १४ अंकको सिरियल नम्बर' लेखेर ३७२७३ मा एस... मंगलबार, असोज ६, २०८३
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना भाटभटेनीले सामाजिक सञ्जालमा लेखेको छ, ‘भाटभटेनी परिवारमा मिरुना मगरलाई हार्दिक स्वागत गर्दछौं ।’ आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्