• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक २६, २०८२ Wed, Nov 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

वैदेशिक राेजगारीमा जाने कामदारलाई अनिवार्य अभिमुखीकरण तालिम

64x64
नेपाल लाइभ बिहीबार, असोज १८, २०७५  ०२:०१
1140x725

काठमाडौं- सरकारले वैदेशिक रोजगारीमा जान चाहने कामदारका हकमा राहदानी बनाएपछि अनिवार्य अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था गर्ने भएको छ।

_x000D_ _x000D_

राहदानी बनाएपछि वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिले दुई दिनको अभिमुखीकरण तालिम लिएपछि मात्र राहदानी म्यानपावरमा पेश गर्न पाउने नयाँ नियम कार्यान्वयमा ल्याउन लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। 

_x000D_ _x000D_

अब वैदेशिक रोजगारीमा जाने कामदारले अभिमुखीकरण तालिम लिएपछि मात्र म्यानपावर कम्पनीमा राहदानी पेश गर्ने पाउने छन्। वैदेशिक रोजगारीमा जाने कामदारका हकमा अहिले भिसा लागेपछि मात्र अनिवार्य दुई दिनको अभिमुखीकरण तामिल लिनुपर्ने व्यवस्था छ। 

_x000D_ _x000D_

कामको खोजीमा विदेश जाने कामदारलाई अभिमुखीकरण तालिमको ढाँचा परिवर्तन गरेर तालिम दिनुपर्ने आवश्यक देखिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा नारायण प्रसाद रेग्मीले बताएका छन्। 

_x000D_ _x000D_

रोजगारीका लागि विदेशिने कामदारलाई सम्बन्धित देशका बारेमा सूचना र भाषामा आधारित भएर अभिमुखीकरण तालिम दिनुपर्ने आवश्यकता रहेको उनले बताएर्। नेपालबाटै रोजगारदाता देशका बारेमा सामान्य भाषा र कानुनी विषयमा जानकारी लिएर जाँदा कामदारलाई त्यहाँ पुगेपछि फाइदा हुन्छ। यो विषयमा मन्त्रालयले योजना र तालिम दिने संरचना निर्माण गरिरहेको छ’ रेग्मीले भने।   
_x000D_ राम्रोसँग अभिमुखीकरण तालिम लिएर गएका नेपाली दलाल मार्फत् ठगिने र विदेशमा अलपत्र पर्ने सम्भावना कम हुने उनको भनाई छ। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

वैदेशिक रोजगारीमा जाने कामदारले म्यानपावर कम्पनी, रोजगारदाता देश, ट्राभल एजेन्सी  रोजगारदाता कम्पनी र मनी ट्रान्सफरका विषयमा जानकार हुनुपर्छ। 

_x000D_ _x000D_

रोजगारदाता देशका बारेमा जानकारी राख्न सरकारले वैदशिक रोजगारीमा जानुअघि अनिवार्य दुई दिनको अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था गरेको छ। 

_x000D_ _x000D_

यो भन्दा अगाडी वैदेशिक रोजगारीमा जाने कामदारलाई भिसा लागेपछि मात्र म्यानपावर कम्पनीले पैसा अशुलेर अभिमुखीकरण तालिममा सहभागी नभएपनि प्रमाणपत्र उपलब्ध गराइदिने गरेका थिए। वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखीकरण तालिम दिने १ सय ८५ वटा संस्था छन्। यसमा उपत्यका बाहिर ४३ वटा छन्। 

_x000D_ _x000D_

अभिमुखीकरण तालिमका लागि पुरुषलाई १ हजार र महिला ७ सय शुल्क तिर्नुपर्छ। महिलाले भने तालिम लिएपछि उक्त रकम फिर्ता पाउने गरेका छन्।
_x000D_  

प्रकाशित मिति: बिहीबार, असोज १८, २०७५  ०२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्रीसँग वार्ता गर्न नागरिक बचाउ महाअभियानको टीम सिंहदरबारमा, दुर्गा प्रसाईं अनुपस्थित
तोलामा २१ सय घट्यो सुन
मधेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज पेशी
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
गृहमन्त्रीसँग वार्ता गर्न नागरिक बचाउ महाअभियानको टीम सिंहदरबारमा, दुर्गा प्रसाईं अनुपस्थित बुधबार, कात्तिक २६, २०८२
तोलामा २१ सय घट्यो सुन बुधबार, कात्तिक २६, २०८२
मधेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज पेशी बुधबार, कात्तिक २६, २०८२
निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको पार्टी खारेज गर्‍यो बुधबार, कात्तिक २६, २०८२
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
दिल्ली कार विस्फोट: फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु मंगलबार, कात्तिक २५, २०८२
राष्ट्रपति पौडेलद्वारा मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णलाई शपथ मंगलबार, कात्तिक २५, २०८२
मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्