• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निजी वायुसेवा कम्पनी : यती र ताराका सबैभन्दा बढी १२ विमान दुर्घटना

64x64
नेपाल लाइभ सोमबार, असोज ८, २०७५  ०९:००
1140x725

काठमाडौं– आन्तरिक हवाई सेवा प्रदायक कम्पनीहरुमध्ये यती र तार एयरका विमान सबैभन्दा बढी दुर्घटनामा परेका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणले सार्वजनिक गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट २०१८’ मा हाल सञ्चालनमा रहेका विमान कम्पनीहरुमध्ये यती र तारा एयर सबैभन्दा बढी दुर्घटना हुने सूचीमा अग्रस्थानमा छन्। 

_x000D_ _x000D_

यती र तारा एयर फरक–फरक नाम भएपनि दुवैका मालिक भने एकै हुन्। केही समय अगाडि मात्रै यती र तारा एउटै ‘कलसाइन’बाट उडान गर्ने निर्णयसमेत भइसकेको छ। 

_x000D_ _x000D_

सन् १९९८ मा स्थापना भएको यती एयरलाइन्सको अहिलेसम्म ७ वटा विमान दुर्घटनामा परिसकेका छन्। यसैगरी यती एयरलाइन्सकै सहायक कम्पनीमा रहेको तारा एयरले सन् २००९ देखि आन्तरिक हवाई क्षेत्रमा सेवा सुरु गरेको थियो। सेवा सुरु गरेको १० वर्षमै तारा एयरका ५ वटा विमान दुर्घटना भइसकेका छन्।

_x000D_ _x000D_

यसबाहेक पनि यती र तारा एयरका विमान प्रायः अवतरण तथा उडानका बेला ‘रन–वे’बाट चिप्लिने तथा टायर लक हुने घटनाहरु भइरहेका छन्।

_x000D_ _x000D_

आन्तरिक उडानमा प्रवेश गरेको चौथो वर्षमा यतीको विमान पहिलो पटक दुर्घटनामा परेको थियो। तुम्लिङटारमा भएको सो दुर्घटनामा मानवीय क्षति भने भएको थिएन। 

_x000D_ _x000D_

पहिलो विमान दुर्घटना भएको ३ वर्षपछि सन् २००४ मा यतिको अर्को विमान दुर्घटनामा पर्यो। सोलुखुम्बुको लाम्जुरामा भएको सो दुर्घटनामा ३ जनाको ज्यान गएको थियो। 

_x000D_ _x000D_

त्यसपछि सन् २००६ मा एकै वर्ष यती एयरलाइन्सका २ वटा विमान दुर्घटनामा परे। जुम्ला विमानस्थलमा भएको दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए भने बाजुरा विमानस्थलमा भएको दुर्घटनामा ३ जना घाइते भएका थिए।

_x000D_ _x000D_

त्यसको दुई वर्षपछि फेरि सन् २००८ मा लुक्लामा यतीको विमान दुर्घटना हुन पुग्यो। उक्त दुर्घटनामा विमान पूर्णरुपमा क्षति मात्रै भएन, ठूलो संख्यामा मानवीय क्षतिसमेत हुन पुग्यो। डिएचसी विमान दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

लुक्ला दुर्घटनाको २ वर्षपछि फेरि सन् २०१० मा यतीको सहायक कम्पनीको रुपमा आएको तारा एयरको विमान दुर्घटना हुन पुग्यो। उडान सुरु गरेको दोस्रो वर्षमै ओखलढुंगामा भएको तारा एयरको विमान दुर्घटनामा २२ जनाको मृत्यु भएको रिपोर्टमा उल्लेख छ।

_x000D_ _x000D_

तर, सन् २०१२ मा डोल्पामा भएको तारा एयरको विमान दुर्घटनामा भने कुनै मानवीय क्षति भएन। त्यसपछि ४ वर्षसम्म यती र ताराका कुनै पनि विमान दुर्घटनामा परेनन्। 

_x000D_ _x000D_

सन् २०१६ मा पुनः तारा एयरको विमान म्याग्दीमा दुर्घटनामा पर्यो। फेब्रुअरीमा भएको सो दुर्घटना तारा एयरको इतिहासकै सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना हुन पुग्यो। जसमा चालक दलका सदस्य सहित सबै २३ जना यात्रुले ज्यान गुमाएा थिए। 

_x000D_ _x000D_

त्यसपछि पनि तारा र यतीका विमान दुर्घटना हुने क्रम रोकिएन। सबैभन्दा ठूलो दुर्घटना भएको ७ महिनापछि अर्थात सेप्टेम्बर २४ मा फेरि यतीको विमान भैरहवामा दुर्घटना हुन पुग्यो। तर, यो दुर्घटनामा मानवीय क्षति भने भएन। 

Xtrem

Xtrem
_x000D_ _x000D_

सो दुर्घटनापश्चात् पनि यती र ताराका विमान दुर्घटनामा परेका छन्। तर, मानवीय क्षति भएको छैन। त्यसपछि सन् २०१७ मा सिमिकोट र २०१८ को जुनमा जुम्लामा गरी ताराका २ वटा विमान दुर्घटना भएका थिए। 

_x000D_ _x000D_

गएको भदौमा पनि यतीको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन–वे’बाट चिप्लिएर दुर्घटना हुन पुगेको थियो। यो दुर्घटनामा पनि कुनै मानवीय क्षति भएन। तर, ‘रन–वे’बाट समयमै विमान हटाउन नसक्दा १२ घन्टासम्म विमानस्थलको हवाई सेवा ठप्प भएको थियो।

प्रकाशित मिति: सोमबार, असोज ८, २०७५  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन
बीपी र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध
‘नेपालले जलवायु संकट सिर्जना गरेको होइन, मूल्य भने चुकाइरहेको छ’
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बीपी र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध शुक्रबार, असोज ९, २०८३
‘नेपालले जलवायु संकट सिर्जना गरेको होइन, मूल्य भने चुकाइरहेको छ’ शुक्रबार, असोज ९, २०८३
प्रधानमन्त्रीले विश्व समुदायलाई भने– ऋणभन्दा पर्याप्त अनुदान देऊ शुक्रबार, असोज ९, २०८३
‘हिमालयन सुनामी’ विश्वका लागि चेतावनी : प्रधानमन्त्री शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्