• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

उच्च अदालतमा ४० न्यायाधीश नियुक्तिको तयारी, प्राथमिकता जिल्ला न्यायाधीशलाई 

64x64
नेपाल लाइभ सोमबार, पुस १६, २०८०  ०९:४१
1140x725

काठमाडौं– न्याय परिषद्‌ले देशभरका उच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि छलफल सुरु गरेको छ। परिषद्‌का अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अनौपचारिक रुपमा न्यायाधीश नियुक्तिका लागि छलफल सुरु गरेका हुन्। 

अध्यक्ष श्रेष्ठले न्याय परिषद्‌का वरिष्ठतम् सदस्य ईश्वरप्रसाद खतिवडा, सदस्य एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनरान गुरुङ र परिषद्‌का अन्य २ सदस्यलाई उच्च अदालतमा ४० न्यायाधीश नियुक्तिको लागि रोस्टर तयार गर्ने जानकारी गराएका छन्। परिषद्‌ले जिल्ला न्यायाधीश, सरकारी वकिल, न्याय समूहका अधिकृत, कानुन समुह र कानुन व्यवसायीको रोस्टर बनाइरहेको छ। 

उनीहरुले रोस्टर तयार गर्दै अर्को छलफलमा नाम सूची पेस गर्नेछन्। उक्त नाममा छलफल गर्दै परिषद्‌ले नियुक्तिका लागि सिफारिस गर्नेछ। 

उजुरी टुग्याउँदै नियुक्तिका लागि छलफल 
परिषद्‌ले केही समयदेखि जिल्ला र उच्च अदालतका न्यायाधीशविरुद्ध दर्ता भएका उजुरीमाथि छलफल थालेको थियो। सुरुमा जिल्ला न्यायाधीशविरुद्धका उजुरीको पोका खोलिएको थियो। उच्च अदालत लैजान योग्यता पुगेका उनीहरुको हकमा परेको उजुरीलाई फर्स्यौट गरेपछि नियुक्ति गर्नका लागि उजुरी खोलिएको हो। यसरी खोलिएको अधिकांश उजुरी ठोस नदेखिएपछि परिषद्‌ले तामेलीमा पठाएको छ।  करिब २०० उजुरीलाई परिषद्‌ले ‘एकसरो हेरेर’ तामेलीमा राख्ने निर्णय गरेको परिषद्‌का एक सदस्यले जानकारी दिए। 

मुद्दामा २ पक्षमध्ये एउटाले जित्ने अनि अर्कोले हार्ने हुँदा हार्ने पक्षले उजुरी दिने गरेको देखिएकाले ती उजुरीहरु तामेलीमा राखिएको परिषद्‌‌का ती सदस्यको भनाइ छ। उजुरी परेका अधिकाश मुद्दा उच्च अदालतबाट टुङ्गिएर सर्वोच्च पुगेकाले औचित्य सकिएर तामेलीमा पठाउने निर्णय परिषद्‌ले गरेको हो। 

nimb
nimb
Ncell 2
Ncell 2

परिषद्‌मा परेका केही गम्भीर उजुरीहरुलाई भने दोस्रो चरणमा अनुसन्धानका लागि पठाइएको छ। 

ती उजुरीमा फैसला मगाउने र अरु विस्तृत विवरण खोजी गर्दै आवश्यक परे छानबिन समिति समेत गठन गर्ने परिषद्‌को तयारी छ।  न्याय परिषद्‌मा करिब ५०० न्यायाधीशलाई पोलिएका  २९० वटा उजुरी दर्ता भएका थिए। उच्च अदालतमा कार्यरत रहेकाहरुको हकमा केही उजुरी वाँकी नै भएपछि जिल्ला न्यायाधीशका अधिकांश उजुरी फर्स्यौट भएको परिषद्‌ले जनाएको छ। 

नियुक्तिका लागि परिषद्‌ले यसपटक जिल्ला न्यायाधीशलाई धेरै सिट दिने तयारी गरेको देखिन्छ। हाल जिल्ला अदालतमा कानुन व्यवसायीबाट गएका न्यायाधीश धेरै भएको र उनीहरुको फैसलामा केही कमजोरी पाइएकाले सेवाबाट आएका न्यायाधीशहरुलाई महत्त्व दिएर नियुक्तीको सिफारिस गर्ने तयारी परिषद्‌ले गरेको छ। हाल उच्च अदालतका ४० न्यायाधीशको दरबन्दी रिक्त छ। त्यसमा २० देखि २५ जना जिल्ला न्यायाधीशलाई नियुक्ति दिने परिषद्‌को तयारी छ। यसरी नियुक्ती गर्दा उनीहरुको कार्यक्षमताका साथै वरीयताक्रम पनि कायमै राखेर गर्ने परिषद्‌को तयारी छ। त्यस्तै सरकारी वकिल समूह,  कानुन तथा न्याय समुह र कानुन व्यवसायीलाई पनि अटाउनुपर्ने बाध्यता परिषदलाई रहेको छ।  

को–को छन् सम्भावित? 
जिल्ला न्याायधीशतर्फ 
महेन्द्रबहादुर कार्की, गोपालप्रसाद बास्तोला, राजेन्द्र अधिकारी, गिरिराज गौतम, वसन्तराज पौडेल, पूर्णेश्वरप्रसाद उपाध्याय, युवराज गौतम, केशवप्रसाद वास्तोला, जयनन्द पनेरु,  खड्कबहादुर केसी, सूर्यनाथ प्रकाश अधिकारी, कैलाशप्रसाद सुवेदी, तेजनारायण पौडेल, मातृकाप्रसाद मरासैनी, ओमप्रसाद अर्याल, भरत लम्साल, भुनवसिंह थापा, लिलाराज अधिकारी, हेमन्त रावल, कृपाशुर कार्की, दीपककुमार खरेल र धुव्रकुमार पिया लगायत।

न्याय समुह (सचिव तर्फ) 
देवेन्द्र ढकाल, नारायण पन्थी, विश्वराज कोइराला, उदयराज सापकोटा लगायत 

प्रथम श्रेणी (सहसचिव तर्फ)  
विमल पौडेल, नेत्र आचार्य, हरिराज कार्की, यमबहादुर वुढामगर, भद्रकाली पोखरेल लगायत

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : काठमाडौँका विभिन्न अस्पतालमा २५ घाइतेको उपचार
हेलिकोप्टर र ड्रोनमार्फत खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरणको आग्रह
रसुवा र नुवाकोटलाई एक करोड निकासा, धादिङलाई ५० लाख
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : काठमाडौँका विभिन्न अस्पतालमा २५ घाइतेको उपचार नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार घाइतेमध्ये चार जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।... बुधबार, भदौ १०, २०८३
हेलिकोप्टर र ड्रोनमार्फत खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरणको आग्रह राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका प्रभावित जिल्लामा खोज तथा उद्धारका ला... बुधबार, भदौ १०, २०८३
रसुवा र नुवाकोटलाई एक करोड निकासा, धादिङलाई ५० लाख उनले प्रतिनिधिसभाको बैठकमा जानकारी दिँदै दुई जिल्लालाई उक्त रकम दिइएको हो । त्यस्तै धादिङलाई ५० लाख निकासा गरिएको छ । बाढीले धादिङका... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : काठमाडौँका विभिन्न अस्पतालमा २५ घाइतेको उपचार बुधबार, भदौ १०, २०८३
हेलिकोप्टर र ड्रोनमार्फत खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरणको आग्रह बुधबार, भदौ १०, २०८३
रसुवा र नुवाकोटलाई एक करोड निकासा, धादिङलाई ५० लाख बुधबार, भदौ १०, २०८३
रसुवामा बाढी: अहिलेसम्म प्रभावित ३ जिल्लामा १६ जनाको शव भेटियो बुधबार, भदौ १०, २०८३
भोटेकोशी बाढीपछि संसद्को आजको सम्पूर्ण कार्यसूची हटाइयो, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर पनि नहुने बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्