• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

खानपान: कसरी बनाउने खसीको टाउकोको परिकार

आरबी बुढाथोकी आइतबार, कात्तिक ५, २०८०  ०९:०२
1140x725

खसीको टाउकाको परिकार रुचाउने पारखी धेरै हुन्छन्। खसीको टाउकोबाट दर्जनौं ब्यञ्जन बनाउन मिल्ने हुँदा यसमा धेरैको चाख जान्छ। खसीको मासुभन्दा टाउकोको मूल्य आधा जस्तो सस्तो पर्ने हुने भएकोले पनि खसी काटेका बेला टाउको पहिल्यै बुक गर्ने धेरै हुन्छन्।

खसीको टाउको केलाउने पनि एक कला हो। यो एक व्यावसायिक रुपमा मासु काट्ने व्यक्तिले मात्र गर्न सक्छ। यस सम्बन्धी ज्ञान नभएका व्यक्तिले खसीको टाउको केलाउँदा बिग्रने डर हुन्छ। टाउकोबाट सबै अङ्ग–अङ्ग छुट्याएर केलाउन सके मात्र यसको मिठास र छुट्टाछुट्टै परिकार तयार गर्न सकिन्छ। नत्र हड्डी, खप्परको झुर्का र दाँत मासुको भागमा मिसिन जान्छ र परिकारहरु खराब हुन्छ।

खसीको टाउकोलाई राम्ररी केलाएर काटेपछि नुन र बेसार हालेर उसिन्ने अनि चिस्याएर हड्डी छुट्याई तोरीको तेलमा भुटेर मुस्ताङे टिमुरको छोपसँग स्न्याक्सको रुपमा खान निकै स्वादिष्ट र स्वास्थ्यवद्र्धक हुन्छ। कतिलाई उसिनेको पनि मन पर्छ। कतिपयलाई साँदेर खान मन पर्छ भने कतिलाई छोइला बनाएको पनि मन पर्छ। बिरयानी बनाएर खाँदा पनि खसीको टाउकाको मासु निकै राम्रो र स्वादिष्ट हुन्छ। 

टाउकोको मासुको भुटुवा बनाएर खाँदा त झन् छुट्टै मज्जा आउँछ। खसीको टाउकाको चिल्ली पनि स्वादिष्ट स्न्याक्स बन्छ। खसीको टाउकाको सुप त झन् कुरै नगरौं, निकै स्वादिष्ट र स्वास्थ्यवर्द्धक हुन्छ।

विदेशको कुरा गर्ने हो भने कतिले ३ देखि ४ घण्टा उसिनेर खान्छन् भने कतिले स्टु बनाएर खान रुचाउँछन्। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता दक्षिण एसियाली देशहरुले खसी, भेडा या च्यांग्राको मासु खुब रुचाउने र विविध परिकारमा ढालेर बनाउने गर्छन्। यी देशहरुमा आ–आफ्नो देशको स्वादमा ढालेर करी बनाई चामल या रोटीसँग खान बढी रुचाइन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

खसीको टाउकाको मासुलाई छिटो पकाउन या गाल्न प्रेसर कुकर प्रयोग गरिन्छ। ५ या ६ सिठ्ठी लगायो भने खसीको टाउको मस्तसँग गल्छ। तर प्रेसर कुकरमा गालेको भन्दा बाक्लो कराइ, तसला या फ्वाँसीमा गालेको मासु स्वास्थ्यद्र्धक र स्वादिष्ट हुन्छ। छिटो–छरितोको लागि हामी प्रेसर कुकर प्रयोग गर्छौं। तर यो भन्दा केही ज्यादा समय लागे तापनि हाम्रो परम्परा अनुसार नै पकाउँदा उत्तम हुन्छ।

खसीको टाउको कसरी सफा गर्ने
खसीको टाउको कसरी सफा गर्ने र हाड–मासु छुट्याउने यो प्रमुख विषय हो। खसीको टाउको सफा गर्दा धेरै नै ध्यान पुर्‍याउनुपर्ने हुन्छ। बलपूर्वक जबर्जस्ती काट्दा टाउकाको मासु बिग्रने र साना–साना हड्डी मासुमा मिसिने जोखिम बढ्छ। सर्वप्रथम त टाउकाको रौं राम्ररी पोलेर या तातोपानीमा डुबाएर निखार्नु पर्छ।

छिप्पिएको सिङलाई दाउ या खुर्पाले हानेर फुकाल्नु पर्छ। अब दुवै कान काटेर चिरेपछि राम्ररी खुर्केर सफा पानीले धुनु पर्छ। कान भित्र र बाहिर निकै फोहर जमेको हुन सक्छ। लाग्ने हतियार लिएर दुवै गालाको साइडबाट मासुलाई विस्तारै चिर्दै लानु पर्छ र ठ्याक्क दुई भागमा टाउकोलाई दुई हातको सहायताले च्याती छुट्याउनु पर्छ। 

दाँत, आँखा, गिदी होसियारपूर्वक निकालेर एक साइडमा राख्नु पर्छ र विस्तारै आफूलाई इच्छा लागेको टुक्रामा काट्नु पर्छ। टाउकोलाई आधा बनाएर उसिनेर मासु र हड्डी छुट्याउन पनि सकिन्छ। टाउकाको मासु रोज्दा आफूले खसी काट्दा पनि गर्दनको भाग केही बढी छ भने उत्तम परिकार बनाउन सकिन्छ नत्र धेरै हड्डी र कम मासुमा पर्ने डर हुन्छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
बैंकिङ कसुर मुद्दामा फरार कन्दङवा काठमाडाैंबाट पक्राउ बुधबार, वैशाख २३, २०८३
प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ मंगलबार, वैशाख २२, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्