• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

ध्यानले दिमाग मजबुत बनाउँछ?

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ८, २०८०  १२:२५
1140x725

काठमाडौं- आधुनिक जीवनको दौडधुपमा हाम्रो कति यस्ता काम आउँछन्, जुन बिलकुल नयाँ हुन्छन्। त्यसका बाबजुद हामी त्यसलाई सबैभन्दा राम्रो तरिकाले गर्ने कोशिस गरिरहेका हुन्छौं। 

यसको कारण हाम्रो दिमाग हो। दिमागसँग नयाँ परिस्थिति अनुसार आफूलाई ढाल्ने र व्यवहार गर्ने क्षमता हुन्छ। दैनन्दिनका घटनाले दिमागमा पनि बदलाव आउन सक्छ र काम गर्ने तरिका बदलिन सक्छ। यसका प्रशस्त प्रमाण प्राप्त भएका छन्। 

मेलिसा होगेनबुम विज्ञान क्षेत्रकी पत्रका हुन्। उनले एउटा प्रयोग गरेकी थिइन्, हाम्रो आसपासमा रहेका चिजहरुले दिमाग कति असर पर्छ र उसले काम गर्ने तरिका बदल्छ?

यसका लागि उनले सबैभन्दा पहिले आफ्नो मस्तिष्कको स्क्यान गराइन्। उनको फङ्सनल म्याग्नेटिक रिजोनेन्स इमेजिन (एफएमआरआई) टेस्ट गरिएको थियो।

उनी भन्छिन्, 'स्क्यानको समयमा तपाईं केही पनि नसोच्नुहोस्। यो सम्भव छ। मलाई (एफएमआरआई)का अघि लिइयो, जसले निकै जोडले आवाज दिइरहेको थियो। मलाई एउटा कालो क्रममाथि ध्यान केन्द्रित गर्न भनियो। मेरा लागि आँखा खोल्न पनि मुश्किल थियो। मलाई टेस्टबाट आउने नतिजाको चिन्ताले समेत सताइरहेको थियो।

मेलिना यो टेस्टको नतिजा र आगामी ६ हप्ताको प्रयोगपछि टेस्टसँग तुलना गर्न चाहन्थिन्। यसबाट उनी दिमागमा के बदलाव भयो भन्ने जान्न चाहन्थिन्।

उनले त्यसका लागि एक क्लिनिकल साइकोलोजिस्टको मद्दत लिइन्। उनी भन्छिन्, 'मलाई यस्तो थाहा पाएर निकै आश्चर्य भयो कि ध्यान जस्तो सामान्य लाग्ने कुराले दिमागमा बदलाव ल्याउन सक्छ। तर सवाल यो हो कि के यो मेरो दिमागमा काम गर्छ?'

त्यसपछिका ६ हप्तासम्म साइकोलोजिस्ट थर्सटन बार्नहफरले उनलाई  जोडिएको एक रिसर्च कोर्स गर्न दिए। हरेक दिन ३० मिनेट उनी ध्यान गर्थिन्। त्यसपछि अन्य गतिविधिमा लाग्थिन्।

Ncell 2
Ncell 2
nimb
nimb

ध्यान साधनाको चलन हजारौं वर्ष पुरानो हो। केही दशक पहिले मनोवैज्ञानिक र दिमागका चिकित्सकले यसमाथि गहन सोध गर्न सुरु गरे। विभिन्न शोधमा ध्यानको उपयोगिता सावित भएपछि यसमा थप अनुसन्धान हुन थाले।

अमेरिकाका मनोवैज्ञानक डेभिड क्रेवलले धेरै रिसर्चहरु अध्ययन गरेपछि २० वर्ष पहिले दिमागको आनन्दको सम्बन्ध हाम्रो दैनिक जीवनशैलीसँग हुन्छ भनेर निष्कर्ष निकालेका थिए।

जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखका रिसर्चर ब्रेट्टा हलजल र अमेरिकाका म्यासाचुसेट्स जनरल हस्पिटलकी रिसर्चर सारा लेजरले मेडिटेसन दिमागको सम्झिने हिस्सालाई मजबुत बनाउनमा सहयोगी हुने निष्कर्ष निकालेकी थिइन्।

मेलिसाका मनोवैज्ञानिक बार्नहफर भन्छन्, 'ध्यानमा तपाईंलाई आफ्नो श्वासमा ध्यान दिनु हुन्छ। वास्तवमा यो प्रक्रिया दिमागले गरिरहेको हुन्छ। ध्यान गर्दा दिमाग यताउति भड्किन बन्द गर्छ। हामी श्वास लिन्छौं र छाड्छौं अर्थात् एकै समयमा दुई काम गरिरहेका हुन्छौं। ध्यान केन्द्रित गर्नका लागि श्वासको माध्यमबाट आफ्नो मांसपेसी बलियो बनिरहेको हुन्छ। ध्यानको समयमा आफ्नो शारीरिक र मानसिक क्षमता बढाइरहेका हुन्छौं।'

Xtrem

Xtrem

मेलिनाले ध्यान गरेर यसको प्रयोग गरेको ६ हप्तामा उनको दिमागको अमिग्डलाको आकार कम भएको पाइयो। जबकि, तनाले अमिग्डलाको आकार बढाउने गर्छ। 

ध्यान महत्वपूर्ण तर सावधानी जरुरी
नयाँदिल्लीको अपोलो हस्पिटलकी साइकोलोजिस्ट मोनालिसा दत्ता स्वस्थ रहन जीवनशैली राम्रो बनाउनुका साथै ध्यान साधना पनि गर्न सल्लाह दिन्छिन्। 'आजको व्यस्त जीवनशैलीमा तनावबाट कोही मुक्त हुन सक्दैन तर ध्यानबाट आफूलाई सम्हाल्न सकिन्छ,' उनी भन्छिन्।

डिप्रेसनमा रहेकाहरुले भने कसैको देखभालमा ध्यान गर्नुपर्ने उनको चेतावनी  छ। त्यस्तालाई भने एकान्त वा बन्द कोठामा ध्यान गर्दा झन् बेचैनी बढ्ने उनको भनाइ छ।

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्