काठमाडौं– ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।
फिल्म ‘प्रसाद २’को विवादमा निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी वृत्त बौद्धले जनाएको छ।
अग्रवाललाई म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।