काठमाडौं– अभिनेता गौरव पहारीले श्रेणी खतिवडासँग इन्गेजमेन्ट गरेका छन्।
बुधबार आफन्त र साथीभाइको उपस्थितिमा उनीहरूले इन्गेजमेन्ट गरेका हुन्। श्रेणी फिटनेश प्रशिक्षक हुन्।
गौरव र श्रेणीको विवाह माघमा तयारीमा छ। गौरवले अभिनय गरेको ‘साइली’, ‘गाजलु’ 'मञ्जरी, ‘होस्टेल’, ’उत्सवֹ’, लगायतको फिल्ममा उनको कामलाई दर्शकले रुचाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।