• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

गृहमन्त्रीलाई सवाल गरेकी बालिका भन्छिन् - पक्राउ परेकी मिटरब्याजी छुट्लिन् कि भन्ने डर छ

64x64
समर्पण श्री बिहीबार, साउन २५, २०८०  १६:४०
1140x725

काठमाडौं– चार महिनाअघि काठमाडौंमा १३ वर्षीया मिटरब्याज पीडित बालिका गरिमा रायले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गम्भीर सवाल गरेकी थिइन्।

सिराह मिर्चैयाकी गरिमाले मिटरब्याजी सुजाता साहबाट आफ्नो परिवार निकै समयदेखि प्रताडित भइरहेको सुनाएकी थिइन्। निरन्तरको धम्की र चेतावनीका कारण गरिमाले पढाइ छाड्न बाध्य थिइन्।

११ दिन पैदल हिँडेर आमासँग काठमाडौं आएकी गरिमाले हामीसँग भनेकी थिइन्, ‘न्याय नपाइन्जेल फर्कनेछैनौँ। न्याय पाइनँ भने मैले पढ्न पनि पाउने छैन।’

सुजाता पक्राउ परेपछि उनले उनी छुटेर फेरि दु:ख दिने हुन् कि भन्ने‍ डर लागेको बताइन्।

४ महिनापछि गत बुधबार मिटरब्याजी ३६ वर्षीया सुजतालाई प्रहरीले पक्राउ गरेको छ। 

मिर्चैया नगरपालिका–६ कि साहलाई ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेनसम्बन्धी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको सिरहाका एसपी टेकुनन्द इवा लिम्बूले बताए।

२ लाख ऋणको ३० लाख बढी लिएर पनि घरजग्गा हडपेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो। 

पक्राउ परेकी साहविरुद्ध प्रहरी र जिल्ला प्रशासनमा गरी १० वटा भन्दा बढी उजुरी दर्ता भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

डर अझै सकिएको छैन
सुजता पक्राउ परेपछि गरिमा र उनकी आमा ममतादेवी रायलाई डर र खुसी दुवै लागिरहेको छ। ‘यत्रो संघर्षपछि बल्ल पक्राउ गरेको खबर सुनियो खुसी लागेको छ। तर उसका मान्छेहरूले घरमा केही गरिदिने हुन् कि। फेरि छुटेर आउने हो कि भन्ने डर छ,’ ममतादेवी र गरिमाले नेपाललाइभसँग भने। 

ममतादेवी छोरीसहित चार महिनाअघि ११ दिन पैदल हिँडेर अन्य मिटरब्याजीपीडितसँगै काठमाडौं पुगेकी थिइन्। त्यतिबेला मिटरब्याजीलाई कारबाही हुन्छ भन्दै उनीहरूलाई सरकारले फर्कन आग्रह गरेको थियो। 

मिर्चैया फर्केर पनि उनी तीन पटक न्यायकै लागि काठमाडौं आइपुगिन्। २ दिनअघि पनि उनी छोरी गरिमालाई साथ लिएर काठमाडौं आएकी थिइन्। हिजो फर्केर जनकपुर पुग्दा फोन आयो, ‘सुजतालाई प्रहरीले पक्राउ गर्यो।’

सुरुमा त विश्वास लागेन। किनकि शक्तिशाली मान्छेहरूले सुजताको बचाउमा थिए। ठूला नेताहरूको संरक्षणमा थिइन् उनी। उता प्रशासनले पनि उनैको कुरा मात्र सुन्थ्यो। ‘पछि बुझ्दा थाहा भयो गृहमन्त्रालयबाट सीडीओ (प्रमुख जिल्ला अधिकारी) लाई फोन गर्नुभएको रहेछ। अनि पक्राउ गरिएको रहेछ,’ममताले भनिन्। 

बिहानदेखि ममतालाई एक्कासि डर लाग्न थालेको छ। ‘घरमा छोरा एक्लै छाडेर आएका छौँ। त्य त्रो धम्की दिएको छ पहिला। केही हुने पो हो कि,’ उनी भन्छिन्।

स्कुल जान थालेकी छन् गरिमा
गरिमाले पैसाको अभाव र मिटरब्याजीको धम्कीका कारण पढाइ छाडेकी थिइन्। अहिले उनी पुन: स्कुल जान थालेकी छन्। यसपालिको शैक्षिक सत्रबाट ममताले छोरीलाई स्कुल पठाइन्।

‘गरिमाले बोलेको र उसको कामबाट धेरै प्रशंसा पायौँ। छोरीले धेरै प्रगति गर्छे। उसको पढाइ छुटाउनु हुँदैन भन्ने लाग्यो। सरहरूलाई पनि आग्रह गरेँ। उसको पढाइ राम्रो छ। नानी अहिले पढिरहेकी छ। तर भर्नाचाहिँ गर्न सकेको छैन,’ ममता भन्छिन्।

गरिमा पनि अब पढाइ नछाड्ने बताउँछिन्।

४ महिनाअघिको भेटमा गरिमाले आफूलाई डाक्टर बन्न मन भएको बताएकी थिइन्। दु:खीहरूको इलाज गर्ने सपना रहेको बताएकी थिइन्।

तर कानमा आमालाई सुजताले दिएको धम्की बाटोभर बजिरहन्थ्यो, ‘तेरो छोरीलाई मारेर खोलामा बगाइदिन्छु।’ कक्षामा पनि उही त्रासले पढाइमा मन अडिन्न थियो। घरमा खानका लागि अन्नधरी सकिएको थियो। ‘भोकभोकै स्कुल कसरी पठाउने छोराछोरीलाई,’ आमा ममताले भनेकी थिइन्।

डेराको भाडा र स्कुलको शुल्क तिर्ने सामर्थ्य पनि थिएन।

अहिले पनि त्यो सामर्थ्य छैन ममतामा। उनलाई यति थाहा छ, ‘छोरीलाई पढाउनै पर्छ।’

मिटरब्याजीलाई सजाय भएर आतंकबाट मुक्त भएदेखिन् छोरीलाई जसरी पनि पढाइन्थ्यो भन्ने ममताको मनमा छ।

यो पनि पढ्नुहोस्:

१२ वर्षीया बालिकाले गृहमन्त्रीलाई सुनाएकी थिइन् सुजाताको मिटरब्याज आतंक, अन्तत: परिन् पक्राउ

नारायणकाजीसँग सवाल गरेकी गरिमा, जसले मिटरब्याजीको धम्कीले स्कुल छाडेकी थिइन्

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्