• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २१, २०८३ Sat, Nov 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

धनवन्तरी जयन्ती आज मनाइँदै, आयुर्वेदको महत्त्वबारे चर्चा

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २१, २०८३  १३:४७
1140x725

काठमाडौं– वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।

प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनवन्तरी जयन्ती मनाउने गरिन्छ । धार्मिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा भगवान् धनवन्तरी अमृतको घडा, शङ्ख, चक्र र जडीबुटीसहित प्रकट भएका थिए । सोही दिनको सम्झनामा धनवन्तरी जयन्ती मनाउने परम्परा रहेको छ ।

आयुर्वेद शब्द ‘आयु’ र ‘वेद’ मिलेर बनेको हो । यसको अर्थ जीवनसम्बन्धी ज्ञान भन्ने हुन्छ । प्राचीन वैदिक चिकित्सा पद्धतिका रूपमा परिचित आयुर्वेदमा विभिन्न जडीबुटी तथा प्राकृतिक स्रोतको प्रयोगबाट रोगको उपचार र स्वास्थ्य संरक्षण गर्ने गरिन्छ । आयुर्वेद चिकित्सा पद्धतिसँग सम्बन्धित चिकित्सक, विद्यार्थी तथा संस्थाहरूले यस दिनलाई विशेष महत्त्वका साथ मनाउने गरेका छन् । 

नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालले धनवन्तरी जयन्तीको धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको बताए ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले धनवन्तरी जयन्ती यमपञ्चकसँग पनि जोडिएको बताए । उनका अनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने पर्वलाई यमपञ्चक भनिन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, ‘वास्तवमा यो तिहार, दीपावली जसलाई हामी यमपञ्चक भनेर भन्दछौँ । पाँच दिनसम्म मनाइन्छ यो । विशेषगरी कार्तिक कृष्ण त्रयोदशीदेखि चतुर्दशी, औँसी अनि त्यसपछाडि कार्तिक शुक्ल पक्षको प्रतिपदा र द्वितीया गरी पाँच दिनसम्म मनाइने भएको हुनाले यसलाई यमपञ्चक भनेर भनिन्छ ।’

यमपञ्चक नाम रहनुको धार्मिक कथाबारे प्रस्ट पार्दै उनले यमराज आफ्नी बहिनी यमुनाको निमन्त्रणामा पाँच दिनसम्म उनको घरमा बसेको प्रसङ्ग सुनाए ।

उनले भने, ‘यमराजले आफ्नी बहिनी यमुनाको घरमा गएर पाँच दिनसम्म आनन्दसँग यो पर्व मनाउनको लागि आफ्ना सम्पूर्ण कामकाजहरूलाई चटक्क छोडेर बस्नुभएको थियो। यमुनाले धेरै अनुनय विनय गरेपछि यमराज आफ्नो कामकाजको व्यस्तताका बाबजुद बहिनीको घरमा आउनुभयो र पाँच दिनसम्म बस्नुभयो। त्यसैले यसलाई यमपञ्चक भनेर भनिन्छ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यमपञ्चकको पहिलो दिन काग तिहारका रूपमा मनाइने र सोही दिन धनवन्तरी जयन्ती पनि पर्ने उनले बताए । पछिल्लो समय धनतेरस मनाउने चलनसमेत बढ्दै गएको उनको भनाइ छ ।

धनवन्तरीको उत्पत्तिबारे धार्मिक मान्यता उल्लेख गर्दै ढकालले भने, ‘धन्वन्तरी भनेको को भन्दाखेरि समुद्र मन्थन गर्दाखेरि जुन देवता र दैत्यहरूको युद्धमा समुद्र मन्थन गरेर अमृत प्राप्तिका लागि प्रयास गरियो, त्यसको अन्तिममा धनवन्तरी भगवान् अमृतको घडा लिएर आउनुभएको हो। अमृत प्राप्तिका लागि उहाँको प्रकट भएको दिन नै आजको त्रयोदशी तिथि हो। त्यही भएर यसलाई धनवन्तरी जयन्ती भनेर भनिन्छ।’

उनका अनुसार आयुर्वेदका प्रवर्तक तथा चरक, सुश्रुतलगायतका प्राचीन आयुर्वेदाचार्यहरूले भगवान् धनवन्तरीलाई अमृत र आयुर्वेदसँग जोडेर महत्त्व दिएका छन् । मानव जीवनको रक्षा र स्वास्थ्य संरक्षणसँग सम्बन्धित आयुर्वेदको महत्त्वलाई स्मरण गर्दै धनवन्तरी जयन्ती मनाउने गरिन्छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  १३:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
धनवन्तरी जयन्ती आज मनाइँदै, आयुर्वेदको महत्त्वबारे चर्चा
काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामना
पाथीभराबाट देखियो मकालु हिमालको चुचुरो (तस्बिरसहित)
सम्बन्धित सामग्री
धनवन्तरी जयन्ती आज मनाइँदै, आयुर्वेदको महत्त्वबारे चर्चा प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनवन्तरी जयन्ती मनाउने गरिन्छ । धार्मिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा भगवान्... शनिबार, कात्तिक २१, २०८३
पाथीभराबाट देखियो मकालु हिमालको चुचुरो (तस्बिरसहित) समुद्र सतहदेखि आठ हजार ४६३ मिटर उचाइमा रहेको यो हिमाल सङ्खुवासभा जिल्लामा अवस्थित छ । शनिबार, कात्तिक २१, २०८३
गाँजा खेती गर्न पाउने सर्वोच्चको फैसलामा के छ ? के गर्न पाइन्छ के पाइदैन न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०८२ जेठ ४ गते यस्तो फैसला सुनाएको हो। फैसलाको पूर्णपाठ हालै सार्वज... आइतबार, कात्तिक १५, २०८३
ताजा समाचारसबै
धनवन्तरी जयन्ती आज मनाइँदै, आयुर्वेदको महत्त्वबारे चर्चा शनिबार, कात्तिक २१, २०८३
काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामना शनिबार, कात्तिक २१, २०८३
पाथीभराबाट देखियो मकालु हिमालको चुचुरो (तस्बिरसहित) शनिबार, कात्तिक २१, २०८३
कर्णालीमा ३ हजार १८८ हेक्टर वन क्षेत्र अतिक्रमण शनिबार, कात्तिक २१, २०८३
आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
उम्मेदवार छनोटमा रास्वपाले जारी गर्‍यो कडा निर्देशन , मनोमानी र समानान्तर गतिविधि गर्न नपाइने शुक्रबार, कात्तिक २०, २०८३
हटाइएका आइजीपीको सरकार विरुद्धको रिट सर्वोच्चमा दर्ता शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्