ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो ।
मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो ।
समुद्र सतहदेखि आठ हजार ४६३ मिटर उचाइमा रहेको यो हिमाल सङ्खुवासभा जिल्लामा अवस्थित छ ।
महालङ्गुर हिमशृङ्खलाअन्तर्गत नेपाल–चीन सीमामा पर्ने मकालु हिमाल प्राकृतिक सौन्दर्यका दृष्टिले पनि आकर्षक मानिन्छ । तस्बिर: दिलकुमार लिम्बू,नेपाल न्युज बैंक
-1794037350.jpeg)
-1794037349.jpeg)
-1794037349.jpeg)
-1794037346.jpeg)
-1794037348.jpeg)
-1794037348.jpeg)
-1794037348.jpeg)
-1794037347.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।