• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत
गीतको कथा

‘ए झरी’ : जब नवीन के भट्टराईले स्टुडियोमा गाउन सकेनन्

64x64
समर्पण श्री शनिबार, असार २३, २०८०  १०:४०
1140x725

जब जब झरी पर्छ, प्रेमीहरूका ओठबाट गीतका लय गुञ्जन थाल्छन्–
ए झरी
नझरीदेऊ यसरी

झरीलाई प्रेमीको आँसु वा उदासीसँग जोडेर सर्जकहरूले कविता, गीत वा साहित्य लेखेका छन्। सायद जमिनमा खस्ने पानीको थोपाले सर्जकको हृदय भिजाउँदो हो र अंकुराउन थाल्दो हो सिर्जना। 

वरिष्ठ मुटु रोग विशेषज्ञ डा अरुण सायमीले अहिलेसम्म सयौँ मानिसको मुटुको धुकधुकी सुने। तर उनको आफ्नै धुकधुकी?

‘त्यो त हरेक मानिसहरूले गीतमार्फत् सदाबहार सुन्न सक्छन्। महसुस गर्न सक्छन्,’ डा सायमी भन्छन्।

झरीसँग जोडिएर आउने गीत ‘ए झरी’ले कैयन् संगीतप्रेमीलाई स्पर्श गरेको छ। भावुक बनाएको छ, प्रेमिल बनाएको छ। यही गीतका सर्जक हुन् डा. सायमी। जतिबेला उनले यो गीत लेखे, त्यतिबेला उनी डाक्टर भइसकेका थिएनन्। 

तन्नेरीकालमा साहित्यको आलोकमा पोखिएर उनले यो गीत रचेका थिए। 

०००

डा अरुणको जीवनमा कतिवटा दशकले असीमित झरी काटिसके। तर कलमले एक झरीको पोट्रेट गरिररहेको १९ वर्षीय त्यो किशोरलाई उनी कहिल्यै भुल्दैनन्। हालसालै झरी परेको क्षण डा. अरुणलाई त्यो गीतको अंकुरणबारे सोधेका थियौँ। 

Ncell 2
Ncell 2
nimb
nimb

उनी आफ्नो युवावयमै फर्किए।

बा साहित्यकार धुस्वाँ सायमीबाट प्रभावित भएर सानैदेखि साहित्य लेख्न थाले। दुर्गालाल श्रेष्ठ उनको लेखनलाई प्रेरणा दिइरहन्थे। 

विसं २०३२ सालतिर अरुणले ‘मर्दीको किनार’ उपन्यास लेखेका थिए। त्यसमा १२ वटा गीत पनि समावेश थिए। त्यसमध्ये एउटा गीत ‘वर्षा छमछम नाचिदेऊ न’ गायकद्वय उदित नारायण झा र दीपा झाले गाएका थिए। 

अर्को गीत थियो– ए झरी। यो चाहिँ लेखेको साढे ३ दशकपछि गायक नवीन के भट्टराईले गाए। 

डा. अरुणलाई बच्चैदेखि झरीको सौन्दर्यले छुन्थ्यो। कलेजमा आइएस्सी पढ्दै गर्दा एकदिन झरी परिरहेको थियो। त्यहीबेला उनलाई यो गीत बिजुलीको चम्काइसरी स्पार्क भएको थियो।

ए  झरी
नझरीदेऊ यसरी
एकान्त यो रातमा मलाई पागल गरी
झरीदेऊ तिमी सुस्तरी सुस्तरी
जब हुन्छिमन् मेरी मायालु
मेरो वरिपरी

जब नवीन के भट्टराईले गाउन सकेनन्
सन् २००६ सालमा यो गीत कम्पोज भयो। गायक नवीन के भट्टराईको परिचय स्थापित गर्न यो गीतको ठूलो योगदान छ। तर नवीनले निकै कठिनाइका साथ यो गीत गाएका थिए। 

‘म नवीन के भट्टराईको परिवारमा फेमिली डाक्टर हुँ। साथी शम्भुजितले यसलाई कम्पोज गरे। कसलाई गाउन दिने त? नवीनको आमाले भन्नुभयो– मेरो छोरा पनि गायक हो। उसलाई गाउँन लगाऊँ न,’ अरुण सम्झन्छन्।

तर नवीनलाई गाउन सहज भएन यो गीत। २ पटक प्रयास गरे। सकेनन्। नसकेपछि भने– म यो सक्दिनँ। त्यसपछि छाडे। ‘तर आमाले छोराले गाउनै पर्छ भनेर जिद्दी गरिन्। तेस्रो पटकको प्रयासमा भने रेकर्ड हुन सफल भयो,’  अरुण भन्छन्। 

अरुणका अनुसार यो गीत स्टेजमा नवीनले सितिमिति गाउँदैनन्। ‘किनकि यो गाउन गाह्रो छ। त्यो नवीन आफैं स्वीकार गर्छन्,’ अरुण भन्छन्।  

गीतले दिएको सन्तुष्टि
केहीदिनअघि एकजनाले भनेको अरुणले सुनेका थिए, ‘यो त अमर गीत हो। झरी पर्दा सबैको ओठमा गुन्जन्छ।’

त्यो सुन्दा उनी पुलकित हुन्छन्। तर कतिपय मानिसले भने पत्याउँदैनन् र सोध्छन्, ‘यो तपाईंले नै लेखेको हो?’ 

जवाफमा उनी केवल हाँसिदिन्छन्। 

एकजना पेसेन्ट थिए डा अरुणको। ‘उपचारको क्रममा उनले मैले यो गीत लेखेको कुरा थाहा पाए। उनले भने–मेरो सबैभन्दा प्रिय गीत हो यो। गीत लेख्ने मान्छेसँग भेट्ने ठूलो चाहना थियो। मलाई उपचार गर्ने डाक्ट रनै गीतकार हो भन्ने थाहा पाउँदा कति खुसी छु,’ अरुण बिरामीले भनेका शब्द सम्झन्छन्।

अरुण आफैं पनि यो गीत नियमित सुन्छन्। झरीको बेला गीत बजाएर उनी १९ वर्षे अरुणलाई भेट्न स्मृतिमा फर्कन्छन्।

एमबीबीएस पढ्दा उनलाई उनका श्रद्धेय दुर्गालालले भनेका थिए, ‘तिमी डाक्टर हुँदा खुसी छु। तर लेख्न नछाड्नु है।’

डा अरुणले मृत्यु शय्याबाट फर्काएर थुप्रै बिरामीको भाग्य त कोरे नै। आफूलाई खुसी दिने साहित्य लेख्न पनि उनले छाडेनन्।

उनलाई लाग्छ– डाक्टरको त आयु हुन्छ। तर सर्जक सदाबहार बाँच्छन्। 

जस्तो कि ‘झरी’कै गीत जति पुरानो भयो उति गुन्जँदै गएको पाउँछन् उनी। त्यसरी गुन्जँदा उनका शब्दहरू सधैं बाँचिरहने भए।

अरुण भन्छन्, ‘जब–जब झरी पर्छ। मानिसका ओठहरूमा मेरा शब्दहरू जीवन्त गुन्जिरहन्छन्। झरीमा उनीहरू कसैको स्मृतिमा भनिरहलान्– ए झरी नझरीदेऊ यसरी।’

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
अलिना रायमाझीको निर्देशनमा ‘बाटो नहरे आमा’ सार्वजनिक, तीजको मौलिक कथामा भावुक भिडियो ‘बाटो नहरे आमा’मा लक्ष्मी परियारको स्वर रहेको छ भने गीतमा आयान न्यौपानेको शब्द तथा संगीत रहेको छ। गीतको एरेन्ज कृष्ण केसीले गरेका हु... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्