काठमाडौं– रचना रिमाल र माधब सुनुवारको स्वरमा दुइ दिनको जिन्दगीमा बोलको गीत सार्बजनिक भएको छ।
गीतमा शब्द/संगीत पनि गायक सुनुवार कै रहेको छ। दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन।
आर आर कलेजका विद्यार्थी रहेका माधब गाउन र अभिनय गर्न भनेपछी हुरुक्कै हुन्छन।केहि चर्चित गीतहरुमा समेत मोडलिङ गरिसकेका गायकको यो गीत भने पहिलो रहेको छ कृष्ण पान्डेको छायांकन रहेको उक्त गीतमा गायिका रचना रिमाल र माधब सुनुवार आफै फिचर्ड छन।गीतलाई माधब सुनुवार युट्युब च्यानमा गाएर हेर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।