काठमाडौं– सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद सुरु भएको छ ।
सर्लाही–४ को बसबरिया गाउँपालिका ( ३ भवानीपुरस्थित जनता माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु हुने वित्तिकै विवाद सुरु भएको हो ।
मतदानकै समयमा मतदाताहरुबीच हुलदङ्गा भएपछि केहीबेर अवस्था तनावग्रस्त भएको थियो । तनावपछि केहीबेर स्थगित भएको मतदान फेरि सुरु भएको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।