काठमाडौं– कोभिड–१९ को जनचेतनामुलक कार्यक्रमको भुक्तानी लिने क्रममा घुस लिएको आरोपमा एक गाउँपालिकाका लेखापाल र कार्यालय सहयोगी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल रौशनकुमार राउत र कार्यालय सहयोगी घरिन यादव रहेका छन्।
उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासको टोलीले १ लाख २५ हजार घुससहित पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।