• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ ७, २०८३ Thu, May 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतीय मन्दिरमा राष्ट्रपति नै भोगिरहन्छन् विभेद

64x64
नेपाल लाइभ बिहीबार, असार १४, २०८०  १४:५५
1140x725

नयाँदिल्ली- भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले गएको मंगलबार (२० जुन)मा दिल्लीको जगन्नाथ मन्दिरमा पूजा गरिन्। जसको एक तस्बिरलाई लिएर सामाजिक सञ्जालमा बहस चलिरहेको छ। दिल्लीको हौज खासस्थित उक्त मन्दिरमा राष्ट्रपति मुर्मूले दर्शन गरेको एउटा तस्बिर चर्चाको केन्द्रमा छ। 

सोही तस्बिरलाई लिएर भारतमा बहस भइरहेको हो। उनी आफ्नो ६५औं जन्मदिन र जगन्नाथ रथ यात्रा २०२३ को मौकामा त्यहाँ पुगेकी हुन्। उनले त्यहाँ पूजा गरिरहेको तस्बिर राष्ट्रपतिको आधिकारिक ह्यान्डिलबाट सार्वजनिक भएको थियो। उक्त ट्विटर ह्यान्डलबाट उनले रथयात्रा सुरु भएकोमा बधाई समेत दिएकी थिइन्। 

अहिले सामाजिक सञ्जालमा राष्ट्रपति मुर्मूका साथै केन्द्रीय मन्त्री अश्विनी वैष्णव र धर्मेन्द्र प्रधानको तस्बिर समेत जोडेर चर्चा हुन थालेको छ। जहाँ मुर्मूले मन्दिरको बारबाटै दर्शन गरेकी छिन् भने वैष्णव गर्भगृहमै पुगेर पूजा गरिरहेका छन्। फरक-फरक समयका तस्बिर भए पनि जातीय र लैंगिक विभेदका कारण मुर्मूले गर्भगृह प्रवेश नपाएको धेरै भारतीयले बताइरहेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

सामाजिक सञ्जालमा सोध्न थालिएको छ- अश्विनी वैष्णव र धर्मेन्न्र प्रधान जब गर्भगृहमा गएर पूजा गर्न सक्छन् भने राष्ट्रपति मुर्मू किन सक्दिनन्?
भारतका वरिष्ठ पत्रकार दिलिप मण्डलले द्रौपदी मुर्मू र केन्द्रीय मन्त्री धर्मेंद्र प्रधानको तस्बिर राख्दै लेखेका छन्, 'दिल्लीको जगन्नाथ मन्दिरमा केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधान भित्र जान सक्छन्। मूर्ति छोइरहेका छन्। तर चिन्ताको कुरा यो हो कि यही मन्दिरमा राष्ट्रपति मुर्मू, जो भारतीय गणराज्यकी पहिलो नागरिक हुन्, उनलाई बाहिरबाट पूजा गराइँदैछ।' 

उनले पूजारीमाथि कारबाहीको माग समेत गरेका छन्। राष्ट्रपतिमाथि भारतीय मन्दिरमा भइरहेको विवाद पहिलो होइन। यसअघिका राष्ट्रपति रामनाथ कोबिंदले समे मन्दिरमा दुर्व्यहार भोगिसकेका छन्। उक्त समयमा राष्ट्रपति कार्यालयले नै असन्तुष्टि जाहेर गरेको थियो तर मन्दिरका कुनै अधिकारीमाथि कारबाही भएन।

कोबिंद दलित समुदायबाट प्रतिनिधित्व गर्छन्। सन् २०१८ मार्चमा जब उनी राष्ट्रपति थिए, उनीमाथि पुरीको प्रसिद्ध जगन्नाथ मन्दिरमा दुर्व्यहार भएको थियो।   

२० मार्च २०१८ मा राष्ट्रपति कोबिंद र उनकी श्रीमति जगन्नाथ मन्दिर गएका थिए। उक्त मन्दिर भ्रमणका क्रममा मूर्तिसम्म पुग्न रोकिएको थियो। ढोग्न जानै लाग्दा मन्दिरका 'सेवक' राष्ट्रपतिको शरीरसँग टाँसिएर बसिरहेका थिए। यसैगरी राष्ट्रपति पत्नीलाई समेत अघि बढ्न नदिन सोही हर्कतमा उत्रिएका थिए। 

राष्ट्रपति कोबिंदले पुरी छाड्नु पहिले नै जिल्लाधीश अरविन्द अग्रवाललाई उक्त हर्कतलाई लिएर आफ्नो असन्तुष्टि जाहेर गरेका थिए। राष्ट्रपति कार्यालयले पनि असन्तुष्टि प्रकट गर्‍यो। तर मन्दिर व्यवस्थापन समितिले अनदेखा गर्‍यो। र, त्यस्तो हर्कत गर्ने कोही पनि कारबाहीको भागिदार बनेनन्।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
द्वन्द्व क्षेत्रमा प्रत्येक १४ मिनेटमा एक जना सर्वसाधारणको मृत्यु
दोहोरो अंकले घट्यो नेप्से
प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले
सम्बन्धित सामग्री
द्वन्द्व क्षेत्रमा प्रत्येक १४ मिनेटमा एक जना सर्वसाधारणको मृत्यु जसमा बालबालिका, तथा आम नागरिकहरू, उनीहरूको घर,  कार्यस्थल, विद्यालय, सडक लगायतका क्षेत्रमा सुरक्षाको खोजीमा भाग्ने प्रयास गर्दा मृत्... बिहीबार, जेठ ७, २०८३
बेइजिङमा रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता सीले ग्रेट हल अफ द पिपलमा एक समारोहका साथ पुटिनलाई स्वागत गरे । बेइजिङमा भएको भेटमा पुटिनले सीलाई दुई देशबीचको सम्बन्ध ‘अभूतपूर्व उच... बुधबार, जेठ ६, २०८३
इजरायलको आक्रमणबाट लेबनानमा १९ जनाको मृत्यु लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार डेइर कानौन शहरमा तीन बालबालिका र तीन महिलासहित १० जना एकैठाउँ मारिएका छन् । यसबाहेक नाबाटिएह र... बुधबार, जेठ ६, २०८३
ताजा समाचारसबै
संविधान संशोधनका लागि एमालेले विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्ने बिहीबार, जेठ ७, २०८३
द्वन्द्व क्षेत्रमा प्रत्येक १४ मिनेटमा एक जना सर्वसाधारणको मृत्यु बिहीबार, जेठ ७, २०८३
दोहोरो अंकले घट्यो नेप्से बिहीबार, जेठ ७, २०८३
प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले बिहीबार, जेठ ७, २०८३
समानीकरण अनुदान कटौतीप्रति स्थानीय सरकारको विरोध बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी बुधबार, जेठ ६, २०८३
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न बुधबार, जेठ ६, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बिहीबार, जेठ ७, २०८३
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्