• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ ७, २०८३ Thu, May 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

होटल व्यवस्थापनमा मोगर्न कलेजका विद्यार्थी लगातार तेस्रो पटक युनिभर्सिटी बोर्ड फर्स्ट

64x64
नेपाल लाइभ बुधबार, असार १३, २०८०  २०:२७
1140x725

काठमाडौं– मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजमा होटल व्यवस्थापन अध्ययन गरेका विद्यार्थी विश्वविद्यालयको परीक्षामा लगातार तेस्रो पटक बोर्ड फर्स्ट भएका छन्।

स्नातक तहको होटल व्यवस्थापन विषयको पहिलो सेमेस्टरमा साइमा अन्सारी युनिभर्सिटी बोर्ड फर्स्ट भएकी हुन्। पूर्वाञ्चल विश्वविद्यालयले होटल व्यवस्थापनमा २०७८ ब्याचमा भर्ना भएका पहिलो सेमेस्टरका विद्याथीको नतिजा केही दिनअघि सार्वजनिक गरेको थियो।

विश्वविद्यालयको नतिजाअनुसार, मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजमा अध्ययनरत विद्यार्थी साइमा अन्सारी बीएचएम प्रथम समेस्टरमा ३.७९ जिपिएसहित बोर्ड परीक्षामा विश्वविद्यालय प्रथम भएकी हुन्। अन्सारीले कक्षा ११ र १२ पनि मोर्गन कलेजमै अध्ययन गरेकी थिइन्।

यसअघि २०७७ ब्याचको होटल व्यवस्थापनको बोर्ड परीक्षामा पनि मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजका विद्यार्थी उत्कृष्ट भएका थिए। उक्त ब्याचको दोस्रो समेस्टरको बोर्ड परीक्षामा मोर्गन कलेजका विद्यार्थी नै प्रथम, द्वितीय र तृतीय हुन सफल भएको कलेजका होटल व्यवस्थापन विभाग प्रमुख राहुल बुढाथोकीले जानकारी दिए।

त्यसबेला मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजकी विद्यार्थी एकता चौलागाई दोस्रो सेमेस्टरमा ३.८८ जिपिएसहित बोर्ड फर्स्ट भएकी थिइन्। त्यसैगरी, कृतिका खड्काले ३.७९ जिपिएसहित बोर्ड परीक्षामा दोस्रो स्थान र  कृपेश अधिकारीले ३.७५ जिपिएसहित तेस्रो स्थान हासिल गरेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

त्यसअघि २०७६ ब्याचमा पनि उनै एकता चौलागाईले होटल व्यवस्थापनको पहिलो सेमेस्टरको बोर्ड परीक्षामा विश्वविद्यालय बोर्ड फर्स्ट भएको विभागीय प्रमुख बुढाथोकीले जानकारी दिए। चौलागाई ३.८८ जिपिएसहित बोर्ड फर्स्ट भएकी थिइन्।

विद्यार्थीहरुलाई व्यवहारिक सिकाइमा विशेष ध्यान दिइने भएकोले मोर्गन कलेजले लगातार उत्कृष्ट नतिजा हासिल गरिरहेको बुढाथोकीले बताए।

‘कलेजले होटल व्यवस्थापन अध्यापनको लागि सम्पूर्ण सुविधासहितको आधुनिक ल्याब तयार गरेको छ। उच्च दक्षता हासिल गरेका अध्यापकहरुले विद्यार्थीलाई सैद्धान्तिक र व्यवहारिक विषय सिकाउनुहुन्छ। यसैको प्रतिविम्व बोर्ड परीक्षामा देखिएको हो’, बुढाथोकीले भने।

त्यसबाहेक, विद्यार्थीलाई व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले काठमाडौंका उत्कृष्ट होटलको निरन्तर अवलोकन भ्रमण गराउने व्यवस्था मिलाइएको उनले बताए।  ‘होटल म्यानेजमेन्टको ल्याबमा निरन्तर अभ्यासबाट नै विद्यार्थीलाई अभ्यस्त बनाउने गरेका छौं। होटल व्यवस्थापनको क्षेत्रमा दक्ष जनशक्ति तयार गर्ने ध्येयका साथ काम गरेकाले हरेक वर्ष हामीले विद्यार्थीबाट उत्कृष्ट नतिजा पाइरहेका छौं’, बुढाथोकीले भने।

मोर्गन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजमा पूर्वाअञ्चल विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहमा होटल म्यानेजमेन्ट, ब्याचलर अफ विजेनेश एडमिनिस्ट्रेशन (बीबीए), ब्याचलर अफ सिभिल इञ्जिनियरिङ र एमबीए अध्यापन भइरहेको छ।

त्यसैगरी, मोर्गन इन्टरनेशन कलेजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा ब्याचलर इन कम्युटर एप्लिकेशन (बीसीए), ब्याचर अफ इन्फरमेशन म्यानेजमेन्ट (बीआइएम), ब्याचलर अफ विजेनेश म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ विजनेश स्टडिज (बीबीएस) लगायतका विषय अध्यापन भइरहेको छ।

कलेजले गत साता मात्रै आफ्ना विद्यार्थीलाई जापानमा इन्टर्नसीप गराउनको लागि जापानिज् कम्पनी आइम्याक इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरेको छ। 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  २०:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
द्वन्द्व क्षेत्रमा प्रत्येक १४ मिनेटमा एक जना सर्वसाधारणको मृत्यु
दोहोरो अंकले घट्यो नेप्से
प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले
सम्बन्धित सामग्री
विश्वविद्यालयको उपकुलपतिका लागि २१८ आवेदन, छानबिन सुरु उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेदवारलाई १० दिनभित्र दरखा... बिहीबार, जेठ ७, २०८३
गोसाइकुण्डमा गङ्गादशहरा मेला सुरु हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने गोसाइँकुण्डमा भगवान् शिवको दर्शन तथा स्नान गर्न देश–विदेशबाट... बिहीबार, जेठ ७, २०८३
प्रेस काउन्सिलको अध्यक्षका लागि दरखास्त आह्वान नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले आज एक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा एकजना योग्य उम्मेदवार छनोट गर्नका ला... बिहीबार, जेठ ७, २०८३
ताजा समाचारसबै
संविधान संशोधनका लागि एमालेले विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्ने बिहीबार, जेठ ७, २०८३
द्वन्द्व क्षेत्रमा प्रत्येक १४ मिनेटमा एक जना सर्वसाधारणको मृत्यु बिहीबार, जेठ ७, २०८३
दोहोरो अंकले घट्यो नेप्से बिहीबार, जेठ ७, २०८३
प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले बिहीबार, जेठ ७, २०८३
समानीकरण अनुदान कटौतीप्रति स्थानीय सरकारको विरोध बिहीबार, जेठ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी बुधबार, जेठ ६, २०८३
संसदमा एमालेले उठायो सभामुख अर्यालको भूमिकामाथि प्रश्न बुधबार, जेठ ६, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बिहीबार, जेठ ७, २०८३
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्