• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एलएसडी ड्रग्स : ३ पटकको ट्रान्सपार्टी अपरेसन असफल, युजरको ‘क्लु’ ले खोलेको अपराध

64x64
नारायण अधिकारी शुक्रबार, असार ८, २०८०  १५:१३
1140x725

काठमाडौं- एक लागुऔषध प्रयोगकर्ताको सूचनाबाट सुरु भएको अनुसन्धानले लागुऔषध ब्यूरोले ठूलो मात्रामा लिसर्जिक एसिड डाइएथिलेमाइड (एलएसडी) ड्रक्ससहित पाँच जनालाई पक्राउ गरेको छ।

ती लागुऔषध प्रयोगकर्ताले प्रहरीलाई काठमाडौंमा एलएसडी ड्रक्सको कारोबार हुने गरेको सूचना प्रहरीलाई दिए। त्यसपछि ब्यूरोले एसएसडी ड्रक्सविरुद्ध अपरेसन गर्न प्रहरी टोली परिचालन गरेको थियो। 

काठमाडौंका विभिन्न ठाउँहरुमा ट्रान्सपार्टी आयोजना हुने र त्यसमा एलएसडी ड्रग्स प्रयोग हुने गरेको पूर्वसूचना प्रहरीलाई थियो। नेपाली-विदेशी सहितको ट्रान्सपार्टी केही समयअघि बुढानीलकण्ठस्थित नारायणथानमा भयो। अवैध रहेको यो ट्रान्सपार्टीमा ब्यूरोको टोली परिचालन भए पनि भित्रसम्म प्रवेश गर्न सकेन। 

यो अपरेसन असफल भयो। त्यसको केही समयपछि फेरि मकवानपुरको चित्लाङमा ट्रान्सपार्टी भएको सूचना आएपछि ब्यूरोको टोली चित्लाङ पुगे पनि कुनै एलएसडी ड्रक्स बरामद गर्न सकेन। त्यसको केही समयपछि काठमाडौंकै एक रात्रि क्लबमा ट्रान्सपार्टी भएको र त्यहाँ नेपालकै उच्च तहका व्यक्तिहरु समेत सामेल भएको सूचना प्रहरीलाई आयो। 

ब्यूरोको टोली उक्त क्लबमा पुगे पनि यो अपरेसन पनि सफल हुन सकेन। तीन पटकको अपरसन असफल भएको प्रहरीले असार ५ गते भने एउटा सफलता हात पार्‍यो। 

असार ५ गते काठमाडौंको ठमेलस्थित सातघुम्ती सडकबाट काठमाडौंको चन्द्रागिरि घर भएका २९ वर्षीय सुगम मैनाली ७ पिस एलएसडी ड्रग्ससहित पक्राउ परे। मैनाली पक्राउ परेपछि प्रहरीले थप अपरेसन चलाएर यो प्रकरणमा विदेशी नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ। 

353732052_644928787531883_2437846852649810595_n1687512481.jpg

मैनाली पक्राउ परेपछि सोही दिन उनकै सूचनाको आधारमा प्रहरीले ठमेलबाटै काठमाडौं घर भएका ४२ वर्षीय मुखिया गुरुङलाई पक्राउ गर्‍यो। मुखियालाई याबा भन्ने ड्रग्समा यसअघि ब्यूरोले नै २०७५ सालमा पक्राउ गरेको थियो। त्यसपछि उनी २७ महिना जेल बसेर निस्केका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

मैनालीले एलएसडी आफूले पोखराबाट ल्याएको सूचना प्रहरीलाई चुहाए। त्यसपछि पोखराबाट प्रहरीले विराटनगर घर भएका २६ वर्षीय बच्चन भनिने राज गौतम र चेक रिपब्लिककी नागरिक ३२ वर्षीया मार्टिना शेरेनालाई एलएसडी २६ पिससहित पक्राउ गरिएको थियो। 

उनीहरुबाट एम्फेटामाइन ४०० एमजीको पनि बरामद भएको थियो। उनीहरुलाई पोखराको एक होटलबाट पक्राउ गरिएको थियो। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पोखराको जिम्मा लगाइयो।

उनीहरु पक्राउ परेपछि इटालियन नागरिक पनि ठूलो मात्रामा एलएसडीसहित पक्राउ परे। इटालियन नागरिक ३४ वर्षीय डेभिड मिनाडिओ ठमेल सातघुम्तीबाट ६ ग्राम चरेशसहित पक्राउ परेका थिए। उनीमाथि थप अनुसन्धान गर्दा उनी बस्ने होटलबाट एलएसडी स्टिकर १० हजार ९८ थान, एम्फेटामाइन ३८ ग्राम, भारतीय रुपैयाँ १ लाख ३९ हजार, युरो ७००, टर्किस ५३० रुपैयाँ र थाई भाट ५० बरामद भयो।

नेपाल भित्र्याउने डेभिड, बेच्ने बच्चन
एलएसडी नेपाल भित्र्याउने मुख्य व्यक्ति इटालियन नागरिक डेभिड रहेको पाइएको छ। उनले भारतबाट स्थलमार्ग हुँदै एलएसडी ड्रग्स भित्र्याउने गरेको ब्यूरोका एसपी चक्रराज जोशीले बताए। 

Xtrem

Xtrem

नेपाल-भारत पटकपटक ओहोरदोहोर गरिररहेको गरेको पनि पाइएको छ। त्यसैगरी हवाई मार्ग हुँदै ५/६ पटक नेपाल आएको पनि अध्यागमनबाट खुलेको देखिएको प्रहरीले जनाएको छ। 

356258422_1029009335147722_671142531535087537_n1687512481.jpg

डेभिडले एलएसडी नेपाल भित्र्याएपछि बच्चनलाई बेच्ने गरेको पाइएको छ। होलसेलरको रुपमा एलएसडी ल्याएर उनले बच्चनलाई बेच्ने गरेको पाइएको छ। त्यसपछि बच्चन ट्रान्सपार्टीहरुमा कमिसन खाँदै यो ड्रग्स बेच्ने गरेको प्रहरीले जनाएको छ। 

के हो एलएसडी ड्रग्स?
यो निकै महँगो हुने र धनाढ्य तथा सेलिब्रेटीहरुले प्रयोग गर्ने भएकाले यसलाई सेलिब्रेटी ड्रग्सको रुपमा समेत चिनिने प्रहरीले जनाएको छ। यो ड्रग्स स्टिकर, ट्याबलेट लगायत विभिन्न अकारमा पाइने गर्छ। नेपाल प्रहरी बरामद भएको ड्रग्स भने स्टिकर आकारको हो।

यसको सानो टुक्रा जिब्रो तथा शरीरको कुनै भागमा टाँस्दा नसा दिन्छ। यो ड्रग्सले एक पटकको ९ घण्टासम्म नसा दिने गर्छ। यो हार्ड ड्रग्सको रुपमा चिनिन्छ।

यो एक प्रकारको कृत्रिम भ्रमात्मक असर दिने लागुऔषध हो। एलएसडी अक्सर गरेर रङ, स्वाद, बास्नारहित झोल पदार्थ हो। यो हल्का सेतो पाउडर वा सेतो रंगीन आकार ट्याबलेट तथा क्याप्सुल तथा स्टिकरको रुपमा पाइन्छ। सानो परिणाममा यसको झोललाई सोस्ने कागज, टिकट वा टाँस्ने कागजमा टाँसेर स्टिकर बनाई प्रयोग गर्ने गरेको पाइन्छ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १५:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन सरकारका प्रवक्ता सस्मित पोखरेलले चोलेन्द्रलाई प्रहरीले रेस्क्यु गरेको तर्क गरे । मंगलबार, असोज १३, २०८३
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ आइतबार (हिजो) बेलुका धनुषाको विदेह नगरपालिका–८ बफैबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको स्रोतले जनाएको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन मंगलबार, असोज १३, २०८३
पूर्व प्रधानन्यायाधीश राणाको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति मंगलबार, असोज १३, २०८३
गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्