• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जहाँ पाइन्छ हिमाली, पहाडी, मधेसी र नेवाः परिकार

64x64
कल्पना घिमिरे शनिबार, फागुन २०, २०७९  १२:०५
1140x725

काठमाडौं– काठमाडौंका रविन अमात्य आइएसीपश्चात् सन् १९९१मा अमेरिका गए।

त्यहाँ उनले फेसन इन्स्टिच्यूुड टेक्नोलोजी युनीभर्सीटीमा प्रोडक्सन म्यानेजमेन्ट अध्ययन गरे। स्नातक तहको अध्ययनपछि उनी १९९७ मा नेपाल फर्किए। 

नेपाल आएपछि गार्मेन्टमा फेसन रिलेटेड काम सुरु गरे। त्यसैको साइडमा नेपाली कागज बनाउने उद्योगमा समेत काम गर्थे उनी। त्यहाँबाट आम्दानी राम्रो थियो। गार्मेन्टमा ६ वर्ष काम गरेपछि फेरि उनी अस्ट्रेलिया पुगे। विदेश आउने जाने क्रम चलिरह्यो। 

पढाइको शिलशिलामा अमेरिका, अष्ट्रेलिया, सिंगापुर जस्ता विकसित मुलुकमा पुगेर पनि विदेश बस्न उनले रुचाएनन्। ‘मलाई विदेशी संस्कृति मन परेन, विदेश बसेर डलर कमाउने लोभ पनि लागेन। नेपालमै केही गर्छु भन्ने सोचले फर्किएँ,’ उनी सुनाउँछन्।

नेपाल फर्किएपछि केही समयमा उनी सभा नेपाल नामक संस्थामा जोडिन पुगे। सभा नेपालको प्रोजेक्ट म्यानेजर भएर १२ वर्ष काम गरे। 

सभा नेपालले गाउँ–गाउँ गएर गृहिणीको आर्थिक स्तर उकास्न तालिम दिन्थ्यो। ढाका बुन्ने, अल्लोका कपडा बुन्ने जस्ता सीपमूलक तालिमले महिलाहरू आत्मनिर्भर बन्थे।

तालिमका क्रममा उनी ताप्लेजुङ, संखुवासभा लगायत विभिन्न जिल्ला पुगे। त्यहाँ उनले मौलिक संस्कृति तथा परिकारका अनुभव बटुले।

Ncell 2
Ncell 2
nimb
nimb

पहाडमा जाँदा त्यहाँको हावापानी राम्रो हुन्थ्यो। खाना पनि स्वादिस्ट पाइन्थे।। ‘काठमाडौंमा धेरै मेहेनत गरेर पकाउँदा पनि खाना स्वादिस्ट पाइन्नन्, जति पहाडमा पाइन्छ,’ भ्रमणको क्रममा उनले अनुभव गरे।

त्यसपछि सोचे, ‘गाउँका मौलिक परम्परा अनुसारका खाना काठमाडौंमा पस्किन पाए पनि हुन्थ्यो!’

 रविनले सभा नेपालको तर्फबाट भिलेज क्याफे खोल्ने सल्लाह गरे। मीठो परिकार त गाउँका महिलाहरूले सहजै पकाउन सक्थे। उहाँहरूलाई नै ल्याएर मौलिक परिकार पकाउने उद्देश्यले भिलेज क्याफे खौल्यौँ,’ रविन सम्झन्छन्। 

उसो त उनलाई खाना बनाउन एकदम लगाव थियो। नेपालका विभिन्न भूगोलका परिकार एउटै ठाउँमा पस्किने उद्देश्यले क्याफे खोले। सुरुमा नेवारी समुदायबाट नेवारी परिकार सुरु गरे। नेवारी परिकारमा योमरी प्रख्यात थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भिलेज क्याफेको बजारीकरणका लागि विभिन्न ठाउँको प्रदर्शनीमा उनीहरू सहभागी भए। त्यसपछि क्याफे पनि राम्ररी चल्न थाल्यो। 

भिलेज क्याफे झम्सिखेलमा अहिले पनि राम्रैसँग चलिरहेको छ। तर त्यहाँ नेवारी परिकार मात्र पाइन्छन्। रविनलाई सबै कल्चरका नेपाली परिकार पस्किने रेस्टुरेन्ट खोल्ने मन भयो। 

काठमाडौंको ठमेलस्थित गोकर्ण हाउस रेस्टुरेन्टमा सबै किसिमका परिकार पाइन्थे। उनले गोकर्ण हाउसका सञ्चालकसँग सल्लाह गरेर त्यही नाममा रेस्टुरेन्ट खोले। 

रविनको यो रेस्टुरेन्ट अहिले झम्सिखेलमा छ। यो दुई महिनाअघि मात्रै खोलिएको हो।

 रेस्टुरेन्ट सुरु गरेको समयमा उनलाई व्यवस्थापनमा कठिन भयो। तालिम प्राप्त सेफले मौलिक परिकार पकाउनेबारे तालिम लिएका हुँदैनन्। मौलिक परिकार पकाउन आफैंले सिकाउनु पर्‍यो। ‘सेफहरूले पिज्जा बिर्यानी कसरी बनाउने भन्ने तालिम लिएको हुनुहुन्छ। मैले उहाँहरूलाई तालिम बिर्सेर आमा हजुरआमाले पकाए जसरी पकाउनुस् भनेँ,’ उनी भन्छन्।

उनले रेस्टुरेन्टको कामका लागि २७ जना कामदार राखेका छन्। जसमध्ये १२ जना सेफ छन्।

रेस्टुरेन्टमा हिमाली, पहाडी, नेवारी र मधेसी परिकार छन्। जुन परिकार बनाउन चामल मकै, कोदो फापर, जौ, चिनो कागुनो, लट्टे, सिस्नो, गुन्द्रुक, झ्याउ,च्याउ, जस्ता खाद्यान्नबाट बन्छन्। 

उनको रेस्टुरेन्टमा बस्ने ठाउँ पनि मौलिक संस्कृति अनुसार तयार पारिएको छ। मधेसी समुदायका लागि खटिया राखिएका छन्। मिथिला समुदायले बसेर खाने ठाउँमा मिथिलाका चित्रले सजाइएका छन्। बाँस प्रयोग गरेर सजावट गरिएको छ। त्यस्तै थारु समुदायको लागि त्यस्तै सजावट छ।

 नेवारी समुदायका लागि बस्ने ठाउँ नेवारी कपडाले सजावट गरिएका छन्। हिमाली समुदायका लागि पनि हिमाली संस्कृति झलकाउने सजावट गरिएको छ। पहाडीको लागि पनि उस्तै सजावट गरिएको छ। 

यस्तै अबको समयमा यसको शाखा पोखरामा खोल्ने उनको योजना छ। साथै बाहिरी मुलुक अमेरिकामा समेत नेपालका मौलिक परिकार पस्किने उनको योजना छ। 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्