• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस संसदीय दलको चित्र : देउवाको ‘शक्ति’ माथि शेखर–गगनको प्रहार 

64x64
नवीन झा मंगलबार, पुस ५, २०७९  २१:१५
1140x725

काठमाडौं– बुधबार बिहान हुने कांग्रेस संसदीय दलको निर्वाचनका लागि मंगलबार उम्मेदवारी मनोनयन दर्ता भएको छ। पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाको उम्मेदवारीले कांग्रेसको संसदीय दलको निर्वाचन रोचक देखिएको छ। 

संस्थापन पक्षबाट संसदीय दलमा देउवा सुुरुदेखि एक मात्र आकांक्षी थिए भने संस्थापनइतर पक्षबाट महामन्त्री गगन थापासहित नेता शेखर कोइराला पनि आकांक्षी देखिएका थिए। त्यही भएर होला संस्थापन पक्ष संसदीय निर्वाचनको सुरुदेखि हौसिएको थियो। तर, मंगलबार उम्मेदवारी मनोनयन अगाडि देखिएको परिदृश्यले सभापति देउवाको ‘शक्ति’ माथि प्रहार गर्न खोजेको देखिन्छ। 

बुधबार हुने निर्वाचनमा सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित भएपनि पार्टीमा उनको विगत ७ वर्षदेखिको शक्तिमा ह्रास आउने निश्चित भएको छ। मंगलबार संसदीय दलको उम्मेदवार मनोनयनअघि दुई महामन्त्री एकसाथ देखिए भने १४औं महाधिवेशनमा संस्थापन पक्षबाट महामन्त्रीका लागि चुनाव लडेका प्रदीप पौडेल पनि इतर पक्षमा खुलेका छन्। 

२०७४ को निर्वाचनमा देउवाको नेतृत्वमा कांग्रेस पराजित भएपछि उनको प्रतिरक्षा गर्ने उद्देश्यले पार्टी प्रवक्ता बनाइएका अहिलेका महामन्त्री विश्वप्रकाश शर्मा मंगलबार औपचारिक रूपमा संस्थापनइतर समूहमा खुले।  

४ मंसिरको निर्वाचनमा पार्टी कमाण्डरको हैसियतले देउवाले उम्मेदवार छान्दा ७० प्रतिशत हराहारीमा आफ्नो पक्षका नेताहरूलाई टिकट दिए। जसकारण उनलाई गणितीय रुपमा संसदीय दलको निर्वाचन धेरै महंगो नपर्न सक्ने आकलन संस्थापन पक्षको छ। तर, १४औं महाधिवेशनमा देउवाले पार्टीभित्र ‘होल्ड गरेको शक्ति’ मा भने क्षयीकरण देखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

१४ औं महाअधिवेनमा सभापति देउवासँगै शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि नेतृत्वको दौडमा उभिएका थिए। दोस्रो चरणमा देउवा र कोइरालाबीच मात्र प्रतिस्पर्धा भएको थियो। पहिलो चरणका प्रतिस्पर्धीहरू सिंह र निधि देउवातिर खुलेका थिए। 

तर, प्रकाशमान सिंहको समूहबाट महामन्त्री जितेका विश्वप्रकाश मात्र होइन, महाधिवेशनको क्रममा आफ्नो समूह देउवातिर विलय गराएका कृष्णप्रसाद सिटौला पक्षका नेता प्रदीप पौडेल पनि इतर पक्षमा खुलेका छन्। पौडेल १४औं महाधिवेशनमा देउवा प्यानलबाटै महामन्त्रीको उम्मेदवार बनेका थिए। 

संस्थापन पक्षले इतर समूह संसदीय दलको निर्वाचनमा फुट्न सक्ने र झनै कमजोर हुने आकलन गरेका थिए। तर, त्यसो भएन। मंगलबार संसदीय दलको उम्मेदवारी मनोयन गर्ने क्रममा यो समूह झनै शक्तिशाली भएर आयो। यसले भोलिका दिनमा पार्टी राजनीतिमा असर पर्ने देखिन्छ। जुन कुरा महामन्त्री शर्माले समेत मंगलबार प्रष्ट्याएका छन्।

Xtrem
Xtrem

उनले हालै सम्पन्न निर्वाचनले नागरिकले प्रमुख दलहरूभित्र व्यापक परिर्वतन खोजेको सन्देश दिएको भन्दै त्यो संसदीय दलबाटै सुरु गर्ने आफ्नो मत रहेको बताए। केही दिन अगाडि शर्माले सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्कालाई पनि पार्टीमा रुपान्तरण र पुस्तान्तरण गर्न सुझाएका थिए। 

संसदीय दलको निर्वाचनमा देखिएका अर्का नेता प्रदीप पौडेलले पनि निर्वाचनको परिणामले दलहरूले आफूमा सुधार नगरे अस्तित्व नै संकटमा पर्ने खतरा देखाएको टिप्पणी गरे। काठमाडौं–५ बाट प्रतिनिधि सभामा निर्वाचित भएका पौडेल निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीको उदय सांकेतिक रहेको भन्दै पुराना नेतृत्वहरू अभिभावक बनेर बस्ने बेला आएको बताए। 

‘पार्टीमा सुधार र परिवर्तनको व्यापक खाँचो छ’, पौडेलले भने, ‘त्यसको सुरुआत संसदीय दलबाट हुनुपर्छ भनेर म महामन्त्री गगन थापाको सर्मथक बसेको हुँ।’

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  २१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार साँझ गृहमन्त्रीको सचिवालयले दाहाललाई आचरण उल्लङ्घन, अनुशासनहीनता र सङ्गठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्‍याउने कार्य गरे... शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रजापतिले जिल्ला पार्टीलाई जानकारी नै नदिई सरावगीलाई सदस्यता दिइएको र यसप्रति जिल्लाका पार्टी प... शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा भण्डारीले यस्तो बताएकी हुन्। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्