• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?

64x64
नवीन झा शनिबार, वैशाख २३, २०८०  ०५:५९
1140x725

काठमाडौं- मंसिर ४ को निर्वाचनपछि सुरु भएको पुराना दलभित्र सुधार हुनुपर्ने बहस वैशाख १० को उपनिर्वाचनपछि उत्कर्षमा पुगेको छ। आजकाल त सामाजिक सञ्जाल र बौद्धिक अन्तर्क्रियामा समेत पुराना दलहरु सच्चिने वा सकिने विकल्प मात्रै बाँकी रहेको चर्चा पनि भइरहेको छ।

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेस पनि त्यसमा जोडिनु स्वाभाविक छ। खासमा यो बहसले सबैभन्दा बढी तरंगित नै यही पार्टी भएको छ। किनकि, रास्वपालाई वैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा हेरिँदैछ।

नेपाली कांग्रेसका महामन्त्रीद्वयलेसमेत उपनिर्वाचनले पार्टीलाई रुपान्तरण हुन सन्देश दिएको र आफूहरुसमेत रुपान्तरणको पक्षपाती भएको बताइरहेका छन्। जसले सुधारको बहसलाई थप बलियो बनाएको छ।

वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा कांग्रेसले तनहुँ-१ र चितवन-२ मा उम्मेदवारी दिएको थियो। तर, बारा-२ मा भने जसपालाई सघाएको थियो। उम्मेदवारी दिएको दुवै ठाउँमा कांग्रेस फराकिलो मतान्तरसहित पराजित भयो। त्यसपछि पुराना पार्टीहरु यथास्थितिमा अगाडि बढ्न सक्दैनन् भन्ने बहसले तिव्रता पाएको हो।

राजनीतिक विश्लेषकदेखि पुराना भनिएका दलहरुका कतिपय नेताहरु स्वयंले समयअनुसार कांग्रेस, एमाले लगायतका पुराना दलहरु चल्न नसकेकाले नै नयाँ दलहरु विकल्पको रुपमा उदाएको टिप्पणी गर्न थालेका छन्। अर्कोतिर, रास्वपाका नेताहरुले पनि कांग्रेस, एमाले र माओवादीले व्यवस्था परिवर्तन गरे पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको भन्दै त्यसका लागि आफूहरु आएको प्रचार गरिरहेको देखिन्छ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त उपनिर्वाचनको नतिजापछि सामाजिक सन्जालमा आफ्नो धारणा राख्दै भनेका छन्, ‘राजनीतिप्रतिको यो चासो र चिन्ताले नेपालको राजनीतिको शुद्धीकरण र नेपाली कांग्रेस  रूपान्तरणको अभियानलाई थप मद्दत पुग्छ भन्ने म ठान्दछु।’

थापाले थप भनेका छन्, ‘पार्टीमा जहाँ समस्या छ, त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन सम्भव छैन। त्यसैले, सौम्यता र धैर्यतापूर्वक सबैको कुरा सुनौं, मनन गरौं अनि आफैंतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिने गरी लागौं।’

विगत लामो समयदेखि पार्टी रूपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणको लागि पार्टीभित्र निरन्तर इमान्दार प्रयत्न गर्दै आएको भन्दै थापा पार्टी गतिशील र जनमुखी भइदियोस् भन्ने आम चाहना अनुरुप अपेक्षित परिणाम आइनसकेकाले आफूले नेपाली जनता र पार्टीका साथीहरुले दिएको सुझावलाई गम्भीरतापूर्वक आत्मसात गरेको बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

थापाले पार्टीका साथीहरु, समर्थक, शुभेच्छुक तथा बौद्धिक समुदायसँग परामर्श र आम नागरिक तहमा संवाद गरी छिट्टै नै एउटा दृढ संकल्पका साथ नेपाली कांग्रेस रूपान्तरणको ठोस नीति, योजना र कार्यक्रम सहितको स्पष्ट मार्गचित्र लिएर आउने वचन पनि दिएका छन्।

अर्का महामन्त्री विश्वप्रकाश शर्मा, जो थापा जस्तै पार्टीभित्र रुपान्तरणको बलियो पक्षपाती हुन्, उनी पनि उपनिर्वाचनको परिणामले आफूहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताउँछन्। देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नु आवश्यक रहेको उनको जोड छ। उनले उपनिर्वाचनवाट व्यक्त जनमतले नयाँ ढंगले नयाँ अभियानहरुका साथ रुपान्तरणमा जुट्न सन्देश दिएको बताएका छन्।

उपनिर्वाचनपछि नेपाली कांग्रेसको सुधारको बहसलाई महामन्त्रीद्वय थापा र शर्माले सकारात्मक रुपमा लिए पनि पार्टीको मूल नेतृत्वले कसरी लिइरहेको छ भन्ने प्रश्न राजनीतिक वृत्तमा उठेको देखिन्छ। गत सोमबार र मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले समेत पुराना दलहरुप्रति आकर्षण नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका थिए। यद्यपि, देउवामाथि नै पार्टीको विधान अनुसार काम नगरेको आरोप लागिरहेको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले उपनिर्वाचनसँगै पार्टीका बारेमा आएको सुधारको बहसलाई सकारात्मक रुपमा लिए मात्र पार्टी अगाडि जान सक्ने, नत्र पार्टी पछि पर्न सक्ने अवस्था आउन थालेको बताए। ‘पार्टीमा सुधार हाम्रो लागि राम्रो कुरा नै हो’, शिवाकोटीले नेपाल लाइभसँग भने, ‘अहिले पार्टी र नागरिक तहबीच बीचमा कतै न कतै 'ग्याप' रहेको देखियो। यसलाई हटाउनै पर्छ।’

Xtrem

Xtrem

पार्टीमा सुधारका लागि अहिले तत्काल तीनवटा विषय देखिएको पनि उनले बताए। ‘पहिलो, हामीले पार्टीको आन्तरिक जीवन नै राम्रो बनाउनुपर्छ। दोस्रो, पार्टी र जनतालाई राम्रोसँग जोड्नुपर्‍यो। तेस्रो, संघ, प्रदेश र स्थानीय तहमा रहेको कांग्रेसको उपस्थितिले आशा जगाउनुपर्छ’, उनले भने।

पार्टीभित्र सुधारको बहसलाई पनि कार्यतालिका बनाएर व्यवस्थित तरिकाले अगाडि बढाइए मात्रै परिणाम दिने उनको दाबी छ। ‘हामीले यो पनि गर्छौं, त्यो पनि गर्छौं भन्दैमा जनताले अब पत्याउनेवाला छैनन्’, उनले भने, ‘हामीले गहिरो गरी समीक्षा गरेपछि मात्रै भविष्यको योजना बनाउनुपर्छ।’

राजनीतिक विश्लेषक शंकर तिवारी कांग्रेस सुधार भनेकै अब नागरिकलाई भविष्यप्रति आसा जगाउन सक्नुपर्छ भन्ने भएको बताउँछन्। आम नागरिकहरुमा यी पार्टीहरुले केही गर्ने होइन, खाली गफ मात्रै दिने हुन् भन्ने भाष्य देखिएको तिवारीको बुझाइ छ। अहिले कम्तीमा कांग्रेसले लिएको संघीय सरकारका मन्त्रालयहरु, प्रदेशमा कांग्रेसका सरकार र स्थानीय तहमा रहेको कांग्रेसका स्थानीय तहका नेतृत्वहरुले एउटा पार्टी नीति नै बनाएर काम गर्नुपर्ने देखिएका तिवारीले बताए।

अहिले पनि पार्टीका आन्तरिक कामहरु पनि विधान अनुसार भइरहेका छैनन्। कांग्रेसका केन्द्रीय संरचनाले पूर्णता पाएका छैनन्। कतिसम्म भने, उसले मंसिर ४ कै निर्वाचनको समीक्षासमेत गरिसकेको छैन, जबकी, वैशाख १० मा पार्टीले पराजय बेहोरिसक्यो।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ०५:५९
  • #नेपाली_कांग्रेस
  • #राजनीतिक–सुधारको–बहस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम तत्कालिन राजदूत नवीन श्रीवास्तवको कार्यकाल सकिएसँगै भारतले उनको स्थानमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई नयाँ राजदूतका रूपमा प्रस्त... बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनमा विभिन्न जिम्मेवारी सम्हालिसकेका पत्रकारहरू कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने आकांक्ष... बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार( आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको सरकारका प्र... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्