• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिममा संसदीय दलको नेता बन्न दौडधुप : कुन दलबाट को–को आकांक्षी

64x64
शेरबहादुर ऐर मंगलबार, पुस ५, २०७९  १८:२७
1140x725

धनगढी– निर्वाचन मतपरिणाम सार्वजनिक भएसँगै सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गरिरहेका दलबाट संसदीय दलको नेताका लागि दौडधुप सुरु भएको छ।

प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका आंकाक्षी पनि बढी रहेका छन् भने दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रमा संसदीय दलको नेतामा खगराज भट्टबाहेक अन्य आकांक्षी देखिएका छैनन्।

प्रदेश सभामा तेस्रो ठूलो दल रहेको नेकपा एमालेमा दुई जना संसदीय दलको नेताको दौडमा रहेका छन् भने चौंथो ठूलो दल नागरिक उन्मुक्ति पार्टीमा तीन आकांक्षी छन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षबाट ३२ जना र समानुपातिकतर्फबाट २१ जना निर्वाचित भएका छन्। प्रदेशमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस १२ र समानुपातिकमा सात गरि १९, नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ तीन गरि ११, नेकपा एमालेबाट प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ सात गरि १०, नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ पाँच र समानुपातिकतर्फ दुई गरि सात जना सांसद छन्।

यस्तै, एकीकृत समाजवादी पार्टीबाट प्रत्यक्षतर्फ तीन र समानुपातिक तर्फ एक गरि चार तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकतर्फ एक जना प्रदेश सभा सदस्य छन् भने एक स्वतन्त्र उम्मेदवार प्रत्यक्षतर्फ प्रदेश सभा सदस्य रहेका छन्।

एकीकृत समाजवादी पार्टीबाट कैलाली–४ (१) बाट निर्वाचित दीर्घबहादुर सोडारी संसदीय दलको नेताको दौडमा छन्। 

कांग्रेसमा छ जना आकांक्षी
नेपाली कांग्रेसमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवासहित बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमल शाह, प्रकाश बम र मेघराज खड्का संसदीय दलको नेता बन्ने दौडमा छन्।

पार्टीभित्रको योगदान, उमेर हद लगायतका आधारमा संसदीय दलको नेता बहादुर सिंह थापा र दीवानसिंह विष्टमध्ये एक जना हुन सक्ने आकलन रहेको।

Ncell 2
Ncell 2
nimb
nimb

बहादुरसिंह र दिवानसिंह प्रदेशको संसदीय दलको नेताको बलियो दावेदार हुन। संसदीय दलको नेताका विषयमा औपचारिक छलफल भने अहिलेसम्म अघि बढ्न सकेको छैन। संविधान सभा सदस्य समेत भइसकेका बहादुरसिंहले भने ‘संसदीय दलको नेता चयनका सम्बन्धमा पार्टीभित्र छलफल भइसकेको अवस्था छैन। तर, प्रक्रियागत रुपमा पार्टीमा हुने सहमतिका आधारमा सर्वसम्मत पनि हुनसक्छ।’ 

उनी प्रदेश सभामा निर्वाचित नेतामध्ये अरुभन्दा आफू सिनियर भएको दाबी गर्छन्।

एमालेमा दुई जना आंकाक्षी
नेकपा एमालेबाट संसदीय दलको नेताका लागि दुई जना आंकाक्षी रहेका छन्। दलको नेता बनाउनेबारे छलफल अघि नबढे पनि प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित दुई जना दलको नेता बन्न इच्छुक छन्। 

एमालेबाट समानुपातिकतर्फ बैतडीबाट निर्वाचित राजेन्द्रसिंह रावल र कैलालीबाट निर्वाचित धर्मराज पाठक दलको नेतामा इच्छुक छन्। संसदीय दलको नेताका इच्छुक रहेका पाठकले भने, ‘अहिलेसम्म संसदीय दलको नेता को बन्छ भनेर छलफल भएको छैन। हामी दुई जना आंकाक्षी छौं। एक हप्तामै बैठक बसेर टुङ्गो लाग्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पार्टीभित्र पदीय हिसाबले रावल पोल्टिब्यूरो सदस्य भएकाले संसदीय दलको नेता बन्ने सम्भावना बढी रहेको छ। पाठक एमालेको प्रदेश सचिव हुन्।

नागरिक उन्मुक्तिबाट तीन जना
प्रदेशमा चौंथो दल बनेको रेशम चौधरी संरक्षक र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा पनि प्रदेशमा संसदीय दलको नेताका लागि तीन जना दौडधुपमा रहेका छन्।

सात प्रदेश सभा सदस्यमध्ये संसदीय दलको नेताका लागि तीन जना इच्छुक रहेको पार्टीले जनाएको छ। सो दलबाट प्रत्यक्ष निर्वाचित रामेश्वर चौधरी, लक्ष्मणकिशोर चौधरी र समानुपातिकतर्फबाट निर्वाचित टीका थापा संसदीय दलको नेताका आंकाक्षी छन्।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्