काठमाडौं–कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा क्रोएसियालाई ३–० हराउने क्रममा अर्जेन्टिनी कप्तान लियोनल मेसीले विभिन्न कीर्तिमान बनाएका छन्।
यसैक्रममा उनले जर्मनीका लोथर म्याथ्युजका नाममा रहेको विश्वकपका सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन्।
अब मेसी र म्याथ्युज दुवैले २५ खेल खेलेको कीर्तिमान छ। अब फाइनल खेल्दै मेसीले म्याथ्युजलाई उछिन्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।