• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशन: केही घटना जसले विश्वलाई तरंगित पार्‍यो

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ६, २०७९  १५:२०
1140x725

काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाअधिवेशन शनिबार सकिएको छ। पार्टी स्थापना भएको १०० वर्षको अवसरमा भएको यो महाअधिवेशन निकै महत्वपूर्ण रहेको थियो। 

त्यसो त पश्चिमाहरु, विशेषगरी अमेरिकासँग विकसित हुँदै गरेको द्वन्द्वअन्मुख सम्बन्ध र राष्ट्रपतिमा सी चिन फिङ तेस्रो कार्यकालका लागि अनुमोदन हुने लगायतको पृष्ठभूमिमा एक हप्तासम्म चलेको उक्त महाधिवेशनको अन्त्यसम्म आइपुग्दा केही सम्झनालायक दृश्यहरू देखिएका छन्।

एक शताब्दीको एतिहास बोकेको यो पार्टीको स्थायी कमिटीमा महिलाहरुको सहभागिता शुन्य रहने परम्पराले यो महाअधिवेशनमा पनि निन्तरता पाएको छ। यो चीनलाई शासन गर्ने सर्वोच्च कमिटी हो। त्यसो त सन् १९९७ पछि पहिलोपटक पोलिटब्यूरो पनि ‘महिलाविहीन’ भएको छ। गार्डियनकी पत्रकार एम्मा ग्राहमले सीपीसीको यो निर्णयलाई लिएर अन्य धेरै समस्या जस्तै सीको शासन स्वाभाविक रुपले महिलाद्वेषि रहेको टिप्पणी गरेकी छन्। 

CCP_20th_Assembly1666517411.jpg

यस्तै, यो महाअधिवशेनबाट गठित ७ सदस्यीय स्थायी कमिटीमा सबै नेताहरू ६० वर्ष माथिका छन्। यसमध्ये राष्ट्रपति तथा पार्टी महासचिव सी चिन फिङ सबैभन्दा पाका छन्। उनी ६९ बर्षका छन्। त्यस्तै,  दोस्रो नेता प्रधमामन्त्री ली चियाङ ६३ वर्षका रहेका छन्। त्यस्तै, वाङ हुनिङ ६७, ली सी ६६, छाइ छी ६६, चाउ ल ची ६५ र तिङ स्ये स्याङ ६० वर्षका रहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

महाधिवेशनको अन्तिम दिन शनिबारको एक दृश्यले भने विश्वकै ध्यान खिचेको छ। राष्ट्रपति सी छेउ बसेका पूर्व राष्ट्रपति हु जिन्ताओलाई बैठक स्थलबाट बाहिर निकालिएको भिडिओ सार्वजनिक भयो। यद्यपि हुलाई निकालिएको विषयमा भने अनेक धारणा सार्वजनिक भएका छन्।  

CCP_20th_Assembly_Xi_Hou_Jintao1666517411.jpg

चीन नियन्त्रित संचारमाध्यमले भने हु अस्वस्थ्य रहेकोले आरामका लागि बाहिर निकालिएको बताएको छ। तर यसलाई पुष्टि गर्ने पर्याप्त आधार भने सार्वजनिक भएका छैनन्। 

Xtrem
Xtrem

७९ वर्षीय नेता हु बैठक कक्षको अघिल्लो भागमा थिए। सी सँगै रहेका हुलाई एक नेताले समाएर उठाउन खोजेको भिडियोमा देखिन्छ। सुरुमा हु उठ्न तयार हुँदैनन्। छेउमै रहेका राष्ट्रपति सी र निर्वतमान प्रधानमन्त्री ली खछ्याङलाई केही संवाद गर्न खोज्दै गर्दा उनलाई हलबाट बाहिर निकलिएको भडिओमा देखिन्छ। यसबारेका दुई नेताले खास प्रतिक्रिया दिँदैनन्। उक्त घटनालाई केही पश्चिमा संचारमाध्यमले भने चीनको ‘वास्तविक अनुहार’ भनेर टिप्पणी गरेका छन्। 

सीपीसीको २० औं माहाअधिवेशनपछि राष्ट्रपति सीले मुलुकको चौतर्फी निर्माण, चिनियाँ राष्ट्रको महान् पुनरूत्थानको चौतर्फी प्रवर्द्धन एवम् चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ विजय हासिल गर्नको लागि २०औं महाअधिवेशनले महत्वपूर्ण मार्गदर्शन गर्ने बताए। उनले चिनियाँ कम्युनिस्ट पार्टीले एक शताब्दी लामो यात्रा गरेको र नयाँ परीक्षाको बाटोमा अघि बढ्दै जाने पनि बताए। 

उक्त महाअधिवेशनले १९औं महाअधिवेशनबाट अनुमोदित, राष्ट्रपति सी ले अघि सारेको सी विचारधारालाई थप विस्तार गर्ने बताइएको छ। यसले तेस्रो कार्यकालका लागि राष्ट्रपति भएका सी थप शक्तिसाली भएका बताएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्