• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ २८, २०८२ Wed, Feb 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

गर्भपातबारे भारतमा सर्वोच्चको नयाँ फैसला– अविवाहित महिलाले पनि २४ हप्ता सम्मको गर्भ पतन गर्न सक्ने

64x64
नेपाल लाइभ शुक्रबार, असोज १४, २०७९  १३:१९
1140x725

नयाँ दिल्ली–  गर्भपतन या गर्भावस्थाको अन्त्य गर्ने कुरा सबै देशमा वाद–विवादको विषय रहँदै आएको छ। हालैमात्र अमेरिकामा गर्भपातको विरुद्ध सर्वोच्च अदालतको फैसला आएको थियो। जसलाई लिएर विश्वभर चर्चा भयो। अमेरिकामा विरोध प्रर्दशनदेखि विश्वभर यो फैसला पुरातनवादी भएको भनेर आलोचना भयो।

अमेरिकामामा आएको यो फैसला रुढीवादी र महिलाको अधिकारको विरुद्धमा भएको भनेर भएको चर्चा सेलाउन नपाउँदै भारतमा पनि गर्भापातलाई लिएर सर्वोच्च अदालतले नयाँ फैसला सुनाएको छ। भारतको सर्वोच्च अदालतले सुरक्षित गर्भपतनसँगै यसको दायरा पनि बढाएको छ। सर्वोच्चले सबै महिलालाई सुरक्षित र कानुनी गर्भपतनको अधिकारह हुने भन्दै अविवाहित महिलाका लागि २४ हप्ता सम्मको गर्भपतन गराउने कुरा कानुनसम्मत हुने ठहर गरेको छ। 

अदालतले यो पनि भनेको छ कि वैवाहिक जीवनमा पतिले जबरजस्ती शारीरिक सम्बन्ध राखेका कारण भएको गर्भाधान पनि एमटीपी कानुन अर्थात् मेडिकल टर्मिनेशन प्रेग्गनेन्सी कानुनको दायरमा आउने छ। सर्वोच्चका न्यायाधीश चन्द्रचुडको एकल इजलासले एक २५ वर्षकी अविवाहित महिलाको याचिकामा सुनुवाइ गर्दै यस्तो फैसला सुनाएको हो। नाम गोप्य राखिएकी ती युवतीको २४ हप्ताको गर्भ रहेको थियो। उनले गर्भपतन गर्न चाहेकी थिइन्।

यसभन्दा पहिला महिलाले उच्च अदालतमा निवेदन दायर गरेकी थिइन्। तर उच्चले अस्वीकार गरेको थियो। एमटीपी कानुनमा अविववाहित महिलाको बारेमा केही नभनिएको भन्दै उच्चले उनको रिट खारेज गरिदिएको थियो। 

के हो एमटीपी कानुन?
एमटीपी कानुनका अनुसार यी अवस्थामा गर्भपतनको अनुमति हुने छ–
१) यदि गर्भ २० हप्ताभन्दा धेरैको छैन भने। 
२) यदि गर्भ २० हप्ताभन्दा धेरै र २४ हप्ता भन्दा कमको छ, तर गर्भवती महिलाको ज्यानमा खतरा छ  या उनको शारीरिक वा मानसिक स्वास्थ्यमा हानी हुने खतरा छ भनि डाक्टरको रायपछि गर्भपतन गर्न सकिन्छ। 
३) यदि जन्मने बच्चा कुनै गम्भीर शारीरिक वा मानसिक बिरामी छ भने पनि गर्भपतन गर्न सकिन्छ। 
 
यस बाहेक बलात्कार पीडित, नाबालिग, मानसिक रुमपा विकलाङ्ग महिलाको २४ हप्ता सम्मको गर्भ पतन गर्न पाइन्छ, यसका लागि महिलाले अदालतबाट अनुमति लिनु जरुरी हुँदैन। 

Ncell 2
Ncell 2

त्यस्तै, यस्ता महिला जसको गर्भवस्थाकै बीचमा वैवाहिक अवस्था बदलियो, जस्तो कि सम्बन्ध विच्छेद भयो या पतिको मृत्यु भयो भने पनि..., एमटीपी कानुनको दायरमा रहेर २४ हप्ता सम्मको गर्भ पतन गराउन सकिन्छ। 

अदालतले आफ्नो फैसलामा लेखेको छ, ‘कयौंपटक मेडिकल अभ्यासकर्ताहरुले २० हप्ताको गर्भवस्था समाप्त गर्न अस्वीकार गर्ने गरेका देखिन्छ, यसको एउटा प्रमाण अदालतलमा बढ्दै गएको याचिका हो।’ अर्थात् महिलाहरुलाई सुरक्षित गर्भपात गर्न पनि अड्चन आइरहेको छ, जसको अनुमति कानुनले उनीहरुलाई पहिल्यै दिएको छ। 

फैसलामा अविवाहित महिलालाई लिएर एउटा गलत धारणा रहेको, जसका कारण  उनीहरुले अनुमति नपाएको पनि भनिएको छ। यही कारण महिला र उनको पार्टनरले गर्भपतन गराउनका लागि कुनै ‘झोलाछाप’ डाक्टरसमक्ष जान बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको छ। यस्ता स्थानमा सुविधाको अभाव र कहिलेकाहीँ महिलाको ज्यान गुमाउने जोखिम पनि रहेको अदालतको फैसलामा उल्लेख छ। 

अदालतको तर्क छ कि एक बालिग महिला एमटीपी कानुनको दायरमा आउँदै आफ्नो इच्छाले गर्भपतन गर्न सक्नुपर्छ र उनीहरुमाथि परिवार वा पतिको अनुमतिको दबाब हुनु हुँदैन। 

नाबालिग र मानसिक रुपमा विकलाङ्ग महिलाहरुको हकमा मात्र अभिभावकको अनुमति जरुरी हुने फैसलामा भनिएको छ। न्यायाधीश चन्द्रचुडले फैसलामा भनेका छन्, गर्भपतन महिलाकै अधिकार हो,  उनीहरुले आफ्नो परिस्थिति देखेर आफ्नो विषयमा निर्णय लिउन्। बीबीसी हिन्दीबाट

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १३:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई आयाेगकाे निर्देशन
टी–२० विश्वकप: यूएईविरुद्ध न्युजिल्यान्डद्वारा १० विकेटको सनसनीपूर्ण जित
नेकपाको घोषणापत्र: प्रतिवर्ष पाँच लाख रोजगारी र सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन गर्ने
सम्बन्धित सामग्री
जापानमा सत्तारुढ गठबन्धनले ल्यायो सानदार बहुमत अघिल्लो निर्वाचनमा सामान्य बहुमत समेत ल्याउन नसकेर मिलिजुली सरकार चलाइरहेको लिबरलले यो निर्वाचनमा एक्लैले दुई तिहाइ प्राप्त गरेको हो... सोमबार, माघ २६, २०८२
एपिस्टनसँगको सम्बन्धबारे फ्रान्समा पूर्व मन्त्रीमाथि छानबिन अनुसन्धान घोषणा भएको केही घण्टापछि लाङले फ्रान्स–अरब सम्बन्ध प्रवर्द्धन गर्ने संस्था ‘अरब विश्व संस्थान’को प्रमुख पदबाट राजीनामा दिन... आइतबार, माघ २५, २०८२
जापानमा आम निर्वाचनको समयमा भारी हिमपातको चेतावनी, हालसम्म ४२ जनाको मृत्यु एजेन्सीकाअनुसार आइतवार बिहान ६ बजेसम्म होकुरिकु क्षेत्रमा ७० सेन्टीमिटर, होक्काइडो, तोहोकु र चुगोकुमा ५० सेन्टीमिटर र किन्की क्षेत्र... आइतबार, माघ २५, २०८२
ताजा समाचारसबै
सरकारी ढिलासुस्ती समाधान गर्न गगनले सुनाए ‘डिजिटल गभर्नेन्स’ योजना बुधबार, माघ २८, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बुधबार, माघ २८, २०८२
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने बुधबार, माघ २८, २०८२
आज यी चार प्रदेशमा वर्षाको सम्भावना बुधबार, माघ २८, २०८२
कांग्रेसले घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
टी–२० विश्वकप: यूएईविरुद्ध न्युजिल्यान्डद्वारा १० विकेटको सनसनीपूर्ण जित मंगलबार, माघ २७, २०८२
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु मंगलबार, माघ २७, २०८२
सुनको मुल्य बढ्दा चाँदीको घट्यो मंगलबार, माघ २७, २०८२
रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्