काठमाडौं– दशैं नजिकिएसँगै बजारमा मानिसहरूको चहलपहल बढेको छ।
दशैं सुरु हुन एक हप्ता मात्रै हुँदा काठमाडौं उपत्यका लगायतका देशका साना तथा ठूला बजारमा किनमेलमा पुग्नेहरूको संख्या बढिरहेको छ।
दशैं बिदा सुरु भएपछि मानिसको चहलपहल झन् बढ्ने व्यापारीहरूको विश्वास छ।
दशैंका काठमाडौं उपत्यकाबाट दशैं मान्न बाहिर जानेहरूले किनमेल सुरु गरिसकेका छन्। काठमाडौंको न्यूरोड, असन लगायतका बजारमा मानिसहरूको भीड बाक्लिन थालेको छ।
हेर्नुहोस् तस्बिरहरू :
1663675395.jpg)
1663675398.jpg)
1663675398.jpg)
1663675399.jpg)
1663675396.jpg)
1663675394.jpg)
1663675391.jpg)
1663675391.jpg)
1663675393.jpg)
1663675393.jpg)
1663675390.jpg)
1663675389.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।