• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शिक्षक छनोटमा भागबन्डा नमिल्दा राप्ती गाउँपालिकामा विवाद

64x64
प्रिया स्मृती गजमेर आइतबार, भदौ १२, २०७९  ०८:२७
1140x725

दाङ - शिक्षक छनोटमा भागबन्डाको प्रयास भएपछि दाङको राप्ती गाउँपालिकामा विवाद उत्पन्न भएको छ। पालिकाले रातारात उत्तर पुस्तिका जाँचेर नतिजा प्रकाशन गर्न खोजेपछि विवाद चर्किएको हो। विवादकै कारण गाउँपालिकाको कार्यालयमा प्रहरीले सुरक्षा दिनुपर्ने अवस्था आएको छ। 

राप्ती गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूमा बाल शिक्षादेखि १० कक्षासम्म नि:शुल्क शिक्षा कार्यान्वयनका लागि विद्यालयमा शिक्षक अपुग छन्। त्यसका लागि अनुदान शिक्षक करारमा पदपूर्ति गर्न प्राथमिक, आधारभूत र माध्यमिक शिक्षातर्फ विभिन्न विषयमा ५० जना शिक्षकका लागि आवेदन खुला गरी  शनिबार तीन चरणमा नमूना आर्दश मावि लालमटियामा परीक्षा लिइ गाउँपालिका कार्यालयमा उत्तर पुस्तिका जाँच भइरहेको थियो। त्यस क्रममा माओवादी र राष्ट्रिय जनमोर्चाबीच शिक्षक छनोटमा भागबन्डा गर्ने तयारी भइरहेको खबर पाएपछि नेपाली काँग्रेसका कार्यकर्ताहरू पनि विद्यालयमा पुगेपछि विवाद उत्पन्न भएको थियो।

भागबन्डा नै गर्ने भए कांग्रेसलाई पनि भाग चाहिने अडान राखेपछि विवादले उग्ररूप लिएको बताइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यता कांग्रेसले भने शिक्षक छनोटमा माओवादीले आफ्ना कार्यकर्ता मात्र भर्ती गर्न खोजेको भन्दै आइतबार पालिकाको कार्यालयमा तालाबन्दी गर्नेसम्मको चेतावनी दिएको छ।

कांग्रेसका महाधिवेशन प्रतिनिधि हरि भुसालले पालिकाको शिक्षक छनोट प्रक्रिया निष्पक्ष नभएको वा आफूखुसी भागबन्डा गरे तालाबन्दी गर्ने चेतावनी दिए। नेकपा एमालेले भने शिक्षा समिति गठनदेखि शिक्षक छनोट प्रक्रियासम्म पालिका अध्यक्षले आफूखुसी बल मिचाइ गरेको भन्दै आपत्ति प्रकट छ।

Xtrem
Xtrem

यसैबीच गाउँपालिकाको नि:शुल्क शिक्षा कार्यान्वयन निर्देशन समितिको सदस्यबाट नेकपा एमालेबाट निवार्चित ५ नम्बर वडा अध्यक्ष देवप्रसाद चद्धरी र वडा सदस्य गीता चौधरीले आइतबार एक विज्ञप्ति जारी गर्दै राजीनामा दिएका छन्।

शिक्षक छनोट समिति गठनदेखि शिक्षक छनोट प्रक्रियामा समेत व्यापक कानुनी त्रुटि गरेर शिक्षक छनोटमा बल मिचाइ भएको उनीहरुको आरोप छ। गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिक्षक छनोट निष्पक्ष रूपमा भइरहेका बेला कांग्रेसले भागबन्डा खोजेर धाँधली गर्न खोजेको आरोप लगाए।

‘हामीले निष्पक्ष रूपमा शिक्षक छनोट गर्ने गरी प्रक्रिया अगाडि बढेको अवस्था कांग्रेसले भागबन्डा खोजेर गलत राजनीतिक संस्कार देखायो।’,उनले भने, ‘शिक्षक छनोटमा कुनै पनि हालतमा राजनीति भागबन्डा गर्न मिल्दैन।’

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  ०८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रिया स्मृती गजमेर
लेखकबाट थप
सल्यान दुर्घटना अपडेट : मृतक आठै जनाको सनाखत
सल्यानमा बिहेको जीप दुर्घटना, ८ जनाको मृत्यु 
रुकुम पूर्वमा बस दुर्घटना, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा पराजुलीले उमेदवारी... मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल प्रतिनिधि सभाको मंगलवारको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव उपरको छलफलका क्रम... मंगलबार, असोज १३, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी कांग्रेसको निवर्तमान सभापति देउवा समूहद्वारा गठित महाधिवेशन आयोजक समितिका संयोजक एवं पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मं... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
सेयर बजारमा ९.६२ अङ्कको गिरावट मंगलबार, असोज १३, २०८३
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल मंगलबार, असोज १३, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्