• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पोखराको सरकारी कार्यालयमा सेवा प्रवाहमा एकद्वार प्रणाली सुरु, अब कोठा कोठा चहार्नु नपर्ने

रिखिराम जिसी शनिबार, भदौ ११, २०७९  ०८:४३
1140x725

पोखरा– सरकारी कार्यालयमा सेवाग्राही कुन शाखा जाने थाहा नै पाउँदैनन्। थाहा पाएपनि विभिन्न बहानामा काम हुँदैन। एउटै कामका लागि धेरै कोठा धाउनु पर्ने बाध्यताले सेवाग्राही हैरान हुन्छन्। सेवाग्राहीले पेस गराउने फाइल हराउने, च्यातिने समस्या त झन् वषौँदेखि चलिआइरहेकै छ। जुन समस्याहरुलाई समाधान गर्न पोखरा महानगरपालिकाले एकद्वार प्रणालीको सुरुवात गरेको छ। 

एउटा सेवा लिन जाँदा धेरै शाखा धाउनुपर्ने बाध्यता अन्त्य गर्न महानगरले एकद्वार प्रणाली सुरुवात गरेको हो। एकद्वार प्रणालीको शुक्रबार मेयर धनराज आचार्यले उद्घाटन गरे। कम झन्झटमा महानगरमा सेवाग्राहीको काम होस् भन्ने उद्देश्यले एकद्वार प्रणाली लागू गरिएको प्रमुख आचार्यले बताए। 

एकद्वार प्रणालीले सेवाग्राहीले सेवा लिन धेरै शाखा धाउनुपर्ने बाध्यताको अन्त्य हुने मेयर आचार्यले दाबी गरे। ‘फाइल एउटा शाखाबाट अर्को शाखामा लग्दा सेवाग्राहीले लग्नुपर्ने छैन,’ उनले भने, ‘फाइल ओसारपसार गर्न कर्मचारी खटाउने छौँ, फाइल कहाँ गएको छ। सबै ठाउँ इन्ट्री हुन्छ जसले गर्दा सेवाग्राहीले आफ्नो फाइल कहाँ छ त्यसको जानकारी पाउँछन्।’ 

Ncell 2
Ncell 2
nimb
nimb

एकद्वार प्रणाली सञ्चालनका लागि २० लाख लगानीमा महानगर परिसरमा संरचना निर्माण भएको छ। जसमा ११ काउन्टर छन्। महानगरको पहिलो तलामा महानगर प्रमुखको सचिवालय, उपप्रमुखको सचिवालय, प्रमुख प्रशासकीय प्रमुखदेखि बैंकको काउन्टर, राजस्व, पूर्वाधार, पञ्जीकरण, घरनक्सा लगायत छन्। तिनै काउन्टरमा सेवाग्राहीले फाइल बुुझाएपछि कर्मचारीले सम्बन्धित शाखामा पुर्‍याइ काम सकेर ल्याउने छन् । काम नहुने रहेछ भने कारणसहितको पत्र दिने छन्। 

‘काउन्टरमा आएपछि फाइल बुझ्ने टिम छ। उहाँहरुले सबै फाइल हेर्नुहुन्छ। सबै फाइल हेरेर नपुगेको छ भने त्यहीनेर थपेर ल्याउनुस भन्नुहुन्छ,’ आचार्यले भने, ‘आज नहुने काम छ भने कहिले हुन्छ यति दिनपछि आउनुस् भन्नुहुन्छ।’ मेयर आचार्यले निर्वाचनमा एकद्वार प्रणालीबाट सेवा प्रवाह सुरू गर्ने प्रतिवद्धता जनाएका थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

हेलो मेयर कार्यक्रम 
पोखरा महानगरपालिकामा ‘हेलो मेयर’ कार्यक्रम सुरु भएको छ। जनताको गुनासो सुन्न हेलो मेयरको सुरुआत गरिएको महानगरपालिका मेयर धनराज आचार्यले जानकारी दिए। महानगरले प्रवाह गर्ने सेवासम्बन्धि कुनै गुनासो भए ११८१ मा फोन गरेर टिपाउन सकिने मेयर आचार्यले बताए। बिहान साढे ९ बजेदेखि साँझ ५ बजेसम्म टोल फ्री नम्बरमा फोन गरेर जनताले गुनासो राख्न सकिने उनको भनाइ छ। 

‘सुरुवातमा ९ बजेदेखि ५ बजेसम्म राखेका छौँ। आवश्यकता र मागअनुसार समय बढाउन सकिन्छ,’ उनले भने। कार्यालयसँग सम्बन्धित समस्या टेलिफोनमा टिपाएपछि सम्बन्धित शाखामा लगरे समाधान मेयर आचार्यले बताए। 

मेयरले दैनिक १ घण्टा जनतासँग भेटघाट गर्न समय छुट्याएका छन्। उनले दैनिक दिउँसो २ देखि ३ बजेसम्म जनताको समस्या गुनासो सुन्ने मेयर आचार्यले बताए। ‘दैनिक जनतासँग बस्ने समय छुट्याएको छु, पोखरा बाहिर रहेको बेला बाहेक नियमित जनतासँगै हुनेछु,’ मेयर आयार्चले भने। प्रमुख आचार्यले आफ्नो चुनावी घोषणापत्रमा १ महिनाभित्र हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए। 

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  ०८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ प्रहरीका अनुसार २०८३ असोज २७ गते बिहान करिब ७ः३० बजे छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडा निवासी ३३ वर्षीय अजय कामीले सोही स्थानका... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्