काठमाडाैै-गोल्डेनगेट इन्टरनेसनल कलेजले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार जित हात पारेको छ। गोल्डेनगेटले आयोजक क्वेस्ट इन्टरनेसनल कलेजलाई ६३–४३ ले पराजित गर्यो।
ब्वाइजमै जेभियर इन्टरनेसनल कलेजले सायम (एसआईएएम) लाई ५५–४५ तथा नाथम (एनएटीएचएम) लाई ५१–४० ले हराए। गल्र्सको राउन्ड रोविन लिगमा शुभश्रीले मल्पीमाथि ८–६ को जित दर्ता गर्यो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।