• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’को शुभारम्भ

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १५, २०७९  ०८:११
1140x725

काठमाडौं– विकल्प आर्ट सेन्टरको आयोजनामा ‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’को शुभारम्भ भएको छ। बुधबार पुल्चोकस्थित विकल्प आर्ट सेन्टरमा कार्यक्रमको उद्घाटन भएको हो। नेपालका लागि स्विजरल्याण्डकी राजदुत माननिय एलिजावेथ भोन चेपेल्लरले कार्यक्रमको उद्घाटन गरेकी छिन्। बुधबारबाट सुरु भएको कार्यक्रम आगामी जेठ १० गतेसम्म उपत्यकाका विभिन्न चार कला केन्द्रहरुमा चल्नेछ।

‘विकल्प आर्ट सेन्टर’ले आफ्नो आयोजनामा लैंनसिंह वाङ्गदेलदेखि आरएन जोशीलगायतका ४५ कलाकारको सिर्जना प्रदर्शनी रहेको छ। प्रदर्शनीमा दिग्गज कलाकारदेखि वर्तमान कला क्षेत्रामा सक्रिय रहेका विभिन्न ४५ जना कलाकारको राखिनेछ। क्युरेटर सरोज महतोको संयोजकत्वमा विकल्प आर्ट सेन्टरले कार्यक्रमलाई आयोजना गरेको हो।

कार्यक्रमको दोस्रो दिन (आज) ग्यालेरी अफ क्रिएटिभ्स्, ठमेल र तेस्रो दिन पर्क ग्यालेरी, पुल्चोकमा कार्यक्रम हुँदैछ। पार्क ग्यालेरीको प्रदर्शनीलाई नेपालका लागि जर्मनका राजदूत डा. थोमस प्रिन्जले उद्घाटन गर्नेछन्। चौथो दिन विद्रोह आर्ट ल्याब, ठमेलमा कार्यक्रमको उद्घाटन कार्यक्रम रहेको छ। 

इतिहास र परम्परामा आधारित रहेका नेपालका समसामयिक ४५ जना कलाकारहरुको सिर्जनात्मक कामलाई प्रस्तुत गरिने यो प्रदर्शनीमा पश्चिमा र पूर्वीय कलात्मक संस्कृति, स्थानीय र विश्वव्यापी परम्परा र आधुनिक विषयहरुलाई केन्द्रमा राखिएको छ। ‘विगत र संस्कृति’को भूमिका आधुनिक कला संस्कृतिमा ककस्तो हुन्छ भन्ने आधार मानिएको यो प्रदर्शनीमा इतिहासलाई सम्बोधन गरिएको शैली, वर्तमान कलाकृति र स्थानीय संस्कृतिसँग त्यसको सम्बन्ध, पहिचानका मुद्दाहरु लगायतका विषयलाई समेटिएको छ।

प्रदर्शनीको क्रममा कला कृतिको अवलोकनसँगै कला संस्कृति र क्षेत्रसँग सम्बन्धित रहेका बहस, कार्यशाला र विभिन्न किसिमका प्रस्तुतिहरु पनि राखिएका छन्। यी प्रस्तुतिहरुले वर्तमान नेपाली कला संस्कृति र परिदृश्यको सचित्र वर्णन गर्नेमा आयोजना संस्था विस्वस्त रहेको क्युरेटर महतो बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रदर्शनीमा दिग्गज कलाकारहरुको चित्रकला र स्केचहरुहरुलाई प्राथमिकताका साथ प्रदर्शन गरिएको छ। सँगै न्यु मिडियाको माध्यमबाट प्रस्तुत हुने ग्राफिट्टी, पर्फमेन्स आर्ट, डिजिटल आर्ट, पप आर्टलगायतका अन्य किसिमका कलात्मक सिर्जनाहरुलाई पनि प्रदर्शनीमा राखिएको छ। क्यान्भास र ग्यालेरीभन्दा बृहत रुपमा कलाको विस्तारित परिदृश्यलाई यी माध्यमहरुबाट प्रस्तुत गरिएको छ। प्रदर्शनीमा राखिएका सबै कला सिर्जनाहरु १९५० को दशक पश्चात नेपालमा विस्तार भएको आधुनिक कला शैली र क्षेत्रमा केन्द्रित पनि रहेका छन्।

कार्यक्रममा दिग्गज कलाकार लैनसिंह बाङ्गदेल, आरएन जोशी, मनोज बाबु मिश्र, इन्द्र प्रधान, बिरेन्द्र प्रताव सिंहलगायतको सिर्जना प्रदर्शनीमा राखिएको छ। त्यस्तै, सरोज महतो, महिमा सिंह, हरेन्द्र कुशवाहा, हरिओम मेहता, जगदीश उपाध्याय, रुपेशमान सिंह, अभिशेक शाह, नेहा हरिचन, नम्रता सिंह, संगी श्रेष्ठ, सुश्मा शाक्य, जुपिटर प्रधान, प्रमोद श्रेष्ठ, युसिभी, शशि ब्रिकम शाह, भुवन थापा, सुन्दर लामा, बत्श गोपाल वैद्य, दावा शेर्पा, उमेश शाह, राम महर्जन, चिराग वाङ्गदेल, सोफिया हर्जन, मनिश लाल श्रेष्ठ, प्रकाश रञ्जितलगायतका कलाकारको सिर्जना पनि प्रदर्शनीमा रहेका छन्। 

प्रदर्शनीमा फोटो सर्कलको संयोजनमा नेपालमा १९१५ देखि १९८० सम्म विकास भएको श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइट्) फोटोग्राफी स्टुडियोहरुको क्रान्तिको अनुसन्धान प्रस्तुत गरिएको छ। यसमा विभिन्न समयमा विभिन्न फोटोग्राफरले लिएका तस्बिरहरु पनि राखिएका छन्। 

प्रदर्शनीमा विगत र वर्तमानको कला परिदृश्यका सिर्जनाहरु मात्रै नभएर योसँग सम्बन्धित विषयलाई लिएर बहसका कार्यक्रमहरु पनि रहेका छन्।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  ०८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो
बाढी प्रभावित क्षेत्रमा ३ हजार ९२५ जनाको हवाई उद्धार, टनेलमा खोजी जारी
सम्बन्धित सामग्री
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा पाली फिल्मका अभिनेता दीपकराज गिरीले बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि राहत कोषमा तीन लाख रुपैयाँ सहयोगको... शुक्रबार, भदौ १२, २०८३
‘मुसुमुसु हाँसिदेऊ’का गायक शान नेपालमा, पशुपतिदेखि मःमसम्मको योजना सन् १९९९ को हिन्दी चलचित्र ‘प्यार मे कभी कभी’मा समावेश नेपाली शब्द रहेको चर्चित गीत ‘मुसुमुसु हाँसिदेऊ’ले उनलाई नेपाली स्रोतामाझ पनि... शुक्रबार, भदौ ५, २०८३
कलंकीमा खुल्यो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन बुधबार, भदौ ३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
बाढी प्रभावित क्षेत्रमा ३ हजार ९२५ जनाको हवाई उद्धार, टनेलमा खोजी जारी बुधबार, भदौ १७, २०८३
वनस्पति घ्यू–तेल उत्पादक संघद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग बुधबार, भदौ १७, २०८३
रसुवा बाढीमा मृत्यु भएका प्रतिप्रहरी परिवारलाई १० लाख राहत दिने निर्णय बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्