काठमाडौं– नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभापतिमा उद्धव दाहाल विजयी भएका छन्। विजयी दाहाल पार्टी सभापति शेरबहादुर देउवा निकट हुन्।
उनले प्रकाशमाान सिंह निकट मिठ्ठाराम दाहाललाई पराजित गरेका हुन्।
आइतबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार उद्धव दाहाल १५१ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्।
अर्का प्रतिस्पर्धी मिठ्ठाराम दाहालले १३८ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।