काठमाडौं– नेपाली कांग्रेस नागार्जुन नगरपालिकाको सभापतिमा दुर्गा गौतम विजयी भएका छन्।
शनिबार भएको नगर अधिवेशनबाट उनी सभापतिमा विजयी भएका हुन्।
कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नगर अधिवेशन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।